कला/साहित्य

ओलीजी, मैले तिमीलाई बचाउन सकिन

क. शिव अधिकारी २०७८ साउन ९ गते शनिवार

ओलीजी, मैले तिमीलाई बचाउन सकिन

ओलीजी मलाई त यो देशलाई संसारकै समृद्ध देश बनाउनु छ मलाई यो देश चाहिएको छ टिस्टा काँगडादेखि सतलजसम्मको उर्वरा फाँट र हराभरा जंगल अनि हिमाल चाहिएको छ तर ओली तिमीलाई त कुर्सी चाहिएको रहेछ अहिलेसम्म कुर्सीकै लागि मरिहत्ते गरिरह्यौ । मलाई त त्यो तुच्छ कुर्सी होइन देश बनाउनु...बाँकी

कवि इच्छुकः एक सम्बोधन

क. सीताराम थापा २०७८ जेठ १४ गते शुक्रवार

कवि इच्छुकः एक सम्बोधन

शब्दको सिपाही इच्छुक, शब्दकै सुन्दर तस्बिर विचारका चमक तिमी, जुनकिरी बाल्ने वीर क्रान्तिको प्रेमी इच्छुक, इच्छाशक्तिको ज्योति जनताको साहित्य इच्छुक, जुग फेर्ने हौ मोती । मुक्तिको कठोर यात्रा, तिमीले हिँडेको बाटो, चिहान बनाउने शोषण ढाल्न, खोज्दै रगतको टाटो अन्धकारको जुग ढाल्न,आउँदैछौँ इच्छुक हामी चेतनाका हुङ्कार लालीको, उठाएर झण्डा...बाँकी

कृष्णसेन र हत्या

क. केशव नेपाल 'विजयकुमार' २०७८ जेठ १३ गते बिहीवार

कृष्णसेन र हत्या

कृष्णसेन 'इच्छुक' को हत्याको खबर यो धर्तीभरि सनसनी फैलिँदैथ्यो मैले पनि सुनेँ त्यो हत्याको खबर । त्यतिखेर मेरा मानसपटलमा 'इच्छुक' को चेप्टो अनुहार झलझली घुमे गहुँगोरो हँसिलो मुहार देखेँ निधारमाथि पातलो कपाल देखेँ काँधमा झोला भिरेको देखेँ तेजिला आँखा मतिर हेरेको देखेँ ठुला कानहरू सलक्क परेको देखेँ पातलो...बाँकी

अब त देश ब्ल्याक होलमा नै जाने निश्चित भयो

क. नारायण शर्मा 'कमलप्रसाद' २०७८ जेठ ७ गते शुक्रवार

अब त देश ब्ल्याक होलमा नै जाने निश्चित भयो

प्रवासिएका गरिब नेपाली क्वारेन्टाइनमा छँदै थिए, सर्वसाधारण जनता आइसोलेसनमा सधैँ थिए, मध्यम वर्गकाहरू हस्पिटलहरूमा भरिभराउ नै थिए, जनताका लासका खातले मसानघाटहरू हाउसफुल थिए । बिचौलियाहरू यतिबेला पनि लुट्नमै व्यस्त नै थिए, राज्यका हर्ताकर्ताहरू सधैँ दासता र दलालीमै मस्त नै थिए, अब त सरकार इमर्जेन्सीमा र मन्त्रीहरू रेस्पिरेसनमा गए,...बाँकी

निर्मल लामा – तिम्रो स्मृतिमा (अडियो सहित)

क. शरद पौडेल २०७८ जेठ ३ गते सोमवार

निर्मल लामा – तिम्रो स्मृतिमा (अडियो सहित)

हे सारा दुःखीका श्रद्धायोग्य मान्छे हे जनक्रान्तिका शीर्ष शीर्ष मान्छे, श्रद्धायोग्य मान्छे । तिमी हिँड्यौ लामो अभियान छिचोल्दै दुःखी अँधेरा बस्ती जगाउँदै तिमी किसानका र मजदुरका साथी गल्ती सच्याउँदै बढ्यौ माथि माथि चढ्यौ माथि माथि ...। हे मार्क्सवादका सच्चाइका पक्षपाती हे नेपाली क्रान्तिमा जनताका साथी, दुखियाका साथी... तिमीले...बाँकी

ओली, म कसरी बधाई दिऊँ तिमीलाई ?

क. शिव अधिकारी २०७८ जेठ १ गते शनिवार

ओली, म कसरी बधाई दिऊँ तिमीलाई ?

के रमाउँछौ ओली माला लगाएर बधाईको शब्द आफन्तबाट लिएर मात्रै जनता अहिले ज्यादै निराश छन्‌, तिमी माला लगाऊ वा प्रधानमन्त्री बन केही मतलब छैन । दिनहुँ घाटमा लासको खात लागेको छ, लास पोल्न पालो पर्खनु पर्छ, हस्पिटलमा बिरामीलाई बेड छैन अक्सिजन छैन, अनि भेण्टिलेटर पनि नपाएर जनता मरिरहेका...बाँकी

कार्ल मार्क्सका केही कविताहरू

क. कार्ल मार्क्स २०७८ वैशाख २२ गते बुधवार

कार्ल मार्क्सका केही कविताहरू

चिकित्साशास्त्रका विद्यार्थीको तत्त्व मीमांसा आत्मा-सात्मा छँदै थिएन कहिल्यै मैमत्त सदा अनुभव नगरीकन, कहिले पनि, कहिले उसको तुच्छ स्वैरकाल्पनिक छ आत्मा पेटमा त खोज्नै सकिन्न उसलाई र, यदि कसैले सत्यसिद्ध नै गरिदिए त्यसलाई अण्ट-सन्ट छूमन्तर गरीदिन्छ गोलीले पनि त्यसलाई फेरि देखिन आउनेछन् आत्माहरु प्रष्फुटित भइरहेको एउटा अन्तहीन प्रवाहमा ।...बाँकी

जन्मदिनमा कार्ल मार्क्सको बयान

क. उषाकिरण आजाद २०७८ वैशाख २२ गते बुधवार

जन्मदिनमा कार्ल मार्क्सको बयान

तिमी महान् वैज्ञानिक रहिछौ पत्ता लगाउन सफल भइछौ, झण्डै डेढ सय वर्षपछि म बलात्कारी भएको । मलाई लागेको थियो तिमी अन्वेषण गर्नेछौ शोषणका नयाँ रूपहरू नयाँ तरिकाहरू र दिनेछौ त्यसको समाधानका नौला उत्तरहरू सिकाउनेछौ मुकालाबिला गर्न आधुनिक पुँजीवादसँग । तर, तिमीले त घोषाणा गर्न पुगेछौ मैलाई बलात्कारी, मलाई...बाँकी

जनगणना स्थगित गरेर लास गणना गर्न बाध्य मेरो देश

क. उषाकिरण आजाद २०७८ वैशाख १९ गते आइतवार

जनगणना स्थगित गरेर लास गणना गर्न बाध्य मेरो देश

उनीहरूको गणना हुने छैन उनीहरूको त अब मृत्यु दर्ता हुनेछ, दश वर्षपछि हुनै लागेको जनगणनामा किनकि यहाँ त जनगणना स्थगित गरेर लास गणना गर्न अभिशप्त छ मेरो देश । सास भएका तर आस नभएका आँखा भएका, आँखामा चस्मा लगाएका तर देख्न नसक्ने, कान भएका, तर सुन्न नसक्ने मुख...बाँकी

सचेत बनौँ

क. ताराप्रसाद श्रेष्ठ २०७८ वैशाख १८ गते शनिवार

सचेत बनौँ

१) आयो कोरोना फेरि नि फर्केर, सचेत बनौँ बसौँ है तर्केर । अनिवार्य मास्क लाऊँ, जाँदा वरपर । आफू स्वस्थ हुनलाई आफै मानौँ डर ।। आफू स्वस्थ रहिकन अरुलाई पनि । सन्देशको जानकारी दिऊँ गनीगनी ।। २) रोकौँ कोरोना लाएर मास्कले, आफ्नो भन्दैन सासले । भिडभाडमा जान हुन्न...बाँकी