काठमाडौँ । देशलाई लैंगिक समानताको दिशाउन्मुख गर्ने दिशामा एक महत्त्वपूर्ण कदमको रूपमा सर्वोच्च अदालतले आमाको नामबाट नागरिकता दिन परमादेश जारी गरेको छ । विगतमा बाबुको पहिचान नखुलेमा मात्र दिने व्यवस्था भएकोमा नागरिकता सम्बन्धी अभ्यासलाई थप महिलामैत्री बनाउने गरी बाबुको पहिचान खुले पनि पारिवारिक कारणले सन्तानले आमाको नामबाट मात्र...बाँकी
काठमाडौँ । चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख क. जानुका पराजुलीले नगरपालिकाले महिला स्वरोजगारको कार्यक्रम प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको बताउनुभएको छ । चौतारा साँगागढी नगरपालिकाको महिला तथा बालबालिका शाखाले नगरपालिकाको महिलाहरूका लागि वडा नं. १४ को झ्याडी बस्ती र वडा नं. १ स्याउलेका महिलाहरूलाई २ महिने गलैँचा बुन्ने...बाँकी
आकाशमा निराशाका काला बादलहरू मडारिरहेका छन्, जसरी यो देशको राजनीतिमा चरम अकर्मण्यताका धर्साहरू देखिरहेका छन् । दिनहरू खालि नराम्रा सन्देशहरू प्रबाह गरी आफ्नै गतिमा कुदिरहेका छन् । गाउँघरतिर किसानहरूलाई आफ्नै किसिमको चटारो छ । यो समय मानो खाएर मुरी उब्जाउने समय हो । हातमा कोदाली, काँधमा हलो राखी...बाँकी
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को नामामा केही धार्मिक अतिवादीहरुले ईश्वरको प्राथना गरे कोरोना नलाग्ने भ्रम फैलाएका छन । त्यो सबै त्यो सबै धार्मिक अन्धविश्वास र भ्रम हो । यस सम्बन्धमा यो उदाहरण हेरौँ: कोरोना भाइरसले अहिलेसम्म इटालीमा ५० भन्दा बढी पादरीहरुको मृत्यु भइसकेको छ ।...बाँकी
एउटा अन्तर्वार्ता पढेको थिएँ । सइद मिर्जाको वार्ता थियो । उनी भारतीय नागरिक हुन् र पेसाले चलचित्र निर्देशन गर्छन् । टेलिभिजन च्यानलको चर्चा गर्दै उनले वार्तामा भनेका छन्— इन्डियालाई एउटा प्रोपोगान्डा चाहिन्छ । कुनै न कुनै हङ्गामा चाहिन्छ । कहिले मिलेनियर, कहिले वर्ल्ड कप, कहिले इन्डियन आइडल वा...बाँकी
एडवर्ड सइदको जन्म लेबनानी आमा हिल्डा र अमेरिकी व्यापारी बाबु वादि सइदबाट नोभेम्बर १, १९३५ प्यालेस्टाइन जेरुसलेममा भएको थियो । सइद परिवार सन १९४७ मा कायरो बसाइँ सर्यो । एडवार्ड सइदको उच्च शिक्षा अमेरिकी नामुद विश्वविद्यालयहरूमा भएको थियो । उनले स्नातक प्रिन्सटन १९५७, स्नातकोत्तर हारभर्ड १९६० र पिएचडी...बाँकी
तीन हजार वर्षदेखि चिनियाँहरुले भन्दै आएको “छिन्” भनेको “ कु छिन् ”अर्थात् साततारे बाजा हो । अहिले चीनको यस परम्परागत बाजालाई “कु छिन्” भनिन्छ । कु छिन्को मधुर आवाज, शान्त तथा रमणीय धुन छ । यसको नामलाई अंग्रेजीमा Guqin लेखिन्छ । कु छिन (फोटोः...बाँकी
हुन त कार्ल मार्क्स ६५ वर्ष मात्र बाँचे । सन् १८१८ मा जन्मेका मार्क्सको सन् १८८३ मार्च १४ मै देहावसान भयो । तर उनी मेरर पनि बाँचेका छन् र श्रमजीवी जनताको मुक्ति र प्रगति नभएसम्म उनी जीवन्तरूपमा सधैँ स्मरणमा रहिरहने छन् । विश्व मानवताको मुक्ति र प्रगतिको निम्ति...बाँकी
यो मोबाइल पनि के किनिएछ जिन्दगीमा । स्विच अन गर्दा पनि गाली खानु, अफ गर्दा पनि गाली नै खानु । गाली खानकै लागि मोबाइल चाहिएला भन्ने त पहिले कल्पनै गरेको थिइनँ । सुरुमा मोबाइल भनेपछि कत्रो तिर्सना । सायद एउटा हिन्दी सिरियलमा पहिलो चोटि मैले मोबाइल देखेको थिएँ...बाँकी
लेनिनले भनेका छन्, “मार्क्सवाद भनेको जर्मन दर्शनशास्त्र, बेलायती अर्थशास्त्र र फ्रान्सेली समाजवादको १९औं शताब्दीमा मानवताले आर्जन गरेको उत्कृष्ट ज्ञानको नै वैधानिक उत्तराधिकारी हो ।” तसर्थ मार्क्सवादी शिक्षामा यी तीन स्रोत र तीन संघटक अंगहरूको विषयमा अध्ययन गरिनु अनिवार्य छ । यीमध्ये कुनै एकलाई छोडेर मार्क्सको विचारधारा पूर्ण हुन...बाँकी