विचार २

अहिलेको आवश्यकता – बयलगाडा संसदीय व्यवस्था होइन, वैज्ञानिक समाजवाद

क. कृष अर्याल २०७८ जेठ १३ गते बिहीवार

अहिलेको आवश्यकता – बयलगाडा संसदीय व्यवस्था होइन, वैज्ञानिक समाजवाद

अहिलेको आवश्यकता अहिले देशमा कोभिड-१९ को दोस्रो लहरका कारण दैनिक हजारौँ संक्रमित भइरहेका छन्, भने सयौँले अकालमै ज्यान गुमाइरहेका छन् । संसदवादी राजनीतिक दलका नेताहरू भने जनताको स्वास्थ्यको बेवास्ता गरेर पद र कुर्सीका पछाडि स्वाँस्वाँ गर्दै कुदिरहेका छन् । त्यस्तै अहिले देश कोरोना भाइरसले मात्र होइन, केपी भाइरसले पनि...बाँकी

कोरोना भाइरसबारे धार्मिक अन्धविश्वास र भौतिक परिस्थिति

क. सागर कुँवर २०७८ जेठ १३ गते बिहीवार

कोरोना भाइरसबारे धार्मिक अन्धविश्वास र भौतिक परिस्थिति

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)  को नामामा केही धार्मिक अतिवादीहरुले ईश्वरको प्राथना गरे कोरोना नलाग्ने भ्रम फैलाएका छन । त्यो सबै त्यो सबै धार्मिक अन्धविश्वास र भ्रम हो । यस सम्बन्धमा यो उदाहरण हेरौँ: कोरोना भाइरसले अहिलेसम्म इटालीमा ५० भन्दा बढी पादरीहरुको मृत्यु भइसकेको छ ।...बाँकी

हामीले कम्युनिस्ट आन्दोलनकै एकताको झण्डा उठाउनुपर्छ – अध्यक्ष प्रचण्ड

अध्यक्ष प्रचण्ड २०७८ जेठ १२ गते बुधवार

हामीले कम्युनिस्ट आन्दोलनकै एकताको झण्डा उठाउनुपर्छ – अध्यक्ष प्रचण्ड

एमालेसँग पार्टी एकता गरियो, असल नियतका साथ । कम्युनिस्ट केन्द्र निर्माणका लागि गरिएको थियो । तर केपी ओली प्रवृत्तिसँग जुध्नुपर्ने भयो । ओलीले सबै भताभुंग पार्ने काम गरे । माधवजी र हामी मिलेर लडिरहेका थियौँ । ओलीले प्रतिनिधिसभा असंवैधानिक ढंगले विघटन गरे । हामीले लड्यौँ । सर्वोच्चले पुर्नस्थापना...बाँकी

ओली-विद्या साँठगठ र संसद विघटनको भित्री कुरा

क. कार्लविक्रम थापा २०७८ जेठ ९ गते आइतवार

ओली-विद्या साँठगठ र संसद विघटनको भित्री कुरा

कुनै पनि देशमा समाजवादको स्थापना वा समाजवादउन्मुख हुने बित्तिकै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिक्रियावादी मिलेर अन्तरध्वंसका कामहरू गर्दछन् । अक्टोबर क्रान्तिपछि रूसमा साम्राज्यवादीहरू मिलेर रूसी प्रतिक्रियावादीहरूलाई सहयोग गरे र गृहयुद्धलाई चर्काए र हस्तक्षेप गरे । सोभियत संघ र पूर्वी युरोपेली देशहरूमा अस्थायी हार स्वाभाविक नभई साम्राज्यवादीहरूको अन्तरध्वंस, आर्थिक नाकाबन्दी,...बाँकी

विवादमा एमाले : विगत र वर्तमान

क. छवि सुवेदी २०७८ जेठ ७ गते शुक्रवार

विवादमा एमाले : विगत र वर्तमान

कमेरड पुष्पलाल भन्नुहुन्छ - वर्गस्वार्थका निम्ति खेलिने विभिन्न वर्गका क्रियाकलाप नै राजनीति हो । उहाँले नेपालीमा अनुवाद गरेको 'कम्युनिस्ट घोषणा पत्र' सन् १९४९ अप्रिल ५ मा दार्जिलिङबाट प्रकाशित भएको थियो । सन् १९४९ अप्रिल २२ का दिन कोलकाताको श्याम बजारस्थित नवीन सरकार लेनमा भएको सानो भेलाले कमरेड पुष्पलालको...बाँकी

जेष्ठ ७ गते अर्थात्‌ बेपत्ता योद्धा स्मरण दिवस

क. रुपा महर्जन श्रेष्ठ २०७८ जेठ ७ गते शुक्रवार

जेष्ठ ७ गते अर्थात्‌ बेपत्ता योद्धा स्मरण दिवस

आज जेष्ठ ७ गते अर्थात नेपालमा ‘बेपत्ता योद्धा स्मरण दिवस’ को रूपमा स्मरण गर्दै आइरहेको दिन । नेपालमा पहिलो पटक एकै दिन अर्थात्‌ वि.स. २०५६ जेष्ठ ७ गते एकै स्थान काठमाडौँको सुन्धारा टेबःहालबाट तत्कालीन माओवादीका केन्द्रीय सदस्य क. दण्डपाणी न्यौपानेका साथै तीनजना सदस्यहरू क. नविन राई, क. कमला शर्मा...बाँकी

निषेधाज्ञा र मजदुरको जीवन

क. क्रिश अर्याल 'जिज्ञासु' २०७८ जेठ ६ गते बिहीवार

निषेधाज्ञा र मजदुरको जीवन

अहिले संसार नै कोरोना नामक सरुवा र घातक महामारीले ग्रसित छ । दैनिक हजारौँ मानिसहरू कोरोनाको कारण यस धर्ती छोडी अकालमै मरिरहेका छन् । नेपालमा पनि अहिले कोरोनाले यहाँ दैनिक जीवन चलाउन धौधौ हुने मजदुर वर्गले बढ्दो समानको मूल्य र पैसाको अभावले ढाड सेक्नुपर्ने पीडा रहेको छ ।...बाँकी

सबै माओवादी शक्ति किन मिल्न नसक्ने?

क. शंकर अधिकारी २०७८ जेठ ४ गते मंगलवार

सबै माओवादी शक्ति किन मिल्न नसक्ने?

नेतागण, अभिवादन !! माओवादी आन्दोलनको एउटा कार्यकर्ता हुनुको नाताले केही जिज्ञासा राख्न चाहन्छु । जनयुद्धको सुरूवातदेखिको हालसम्म्को २५औँ वर्षसम्मको समीक्षासहित सँगसँगै छलफल गर्न सक्नुहुन्छ ? १. तपाईंहरू छुट्टाछुट्टै र फरकफरक पार्टी भएर देश, जनता, परिवर्तन, पार्टी र स्वयं तपाईंहरूलाई फाइदा भएको छ ? २. क. किरण चुनबाङ बैठकमा...बाँकी

माओवादी केन्द्रको पुनर्निर्माणका सन्दर्भमा केही कुराहरू

क. लीलामणि पोखरेल २०७८ जेठ ४ गते मंगलवार

माओवादी केन्द्रको पुनर्निर्माणका सन्दर्भमा केही कुराहरू

नेकपा (माओवादी केन्द्र) पुनर्निर्माणका लागि केही कुराहरू: १. मालेमाको विचार, सिद्धान्त र राजनैतिक कार्यदिशाद्वारा नेपाली क्रान्तिको बाटो र अन्तर्विरोधको स्वरूप स्पष्ट गरौँ । २. पूर्व समूह, गुट, उपगुट र प्रायोजित स्वार्थबाट मुक्त भई सबैलाई उचित मूल्याङ्कनसहित उचित जिम्मेवारी दिऊँ । ३. चुस्त कमिटी तर व्यापक संगठन निर्माणको पहल...बाँकी

यदि प्रचण्ड असफल भए सफल को भयो त ?

क. युवराज दुलाल 'शरद' २०७८ जेठ ३ गते सोमवार

यदि प्रचण्ड असफल भए सफल को भयो त ?

प्रचण्डले एउटै कम्युनिस्ट पार्टी बनाउन खोज्नुभयो र उहाँ असफल हुनु भो । सफल को भयो ? पार्टी फुटाउने ? प्रचण्डले राष्ट्रिय स्वाधीनताको पक्षमा अडान लिनुभयो र सरकार निर्माणमा असफल हुनुभयो । राष्ट्रलाई के क्षति पुग्यो ? प्रचण्डले संविधानका रक्षाका लागि प्रतिगमनका विरुद्ध आन्दोलनको नेतृत्व गर्नुभयो । बिग्रियो के...बाँकी