विचार २

समाजवाद एउटा अजेय विकल्प हो

क. लोकनारायण सुवेदी २०७७ असार २७ गते शनिवार

समाजवाद एउटा अजेय विकल्प हो

आजभन्दा ७ वर्ष अघि २०१३ को नोभेम्बर ८ देखि १० सम्म विश्वका कम्युनिस्ट तथा श्रमिक पार्टीहरुको १५औँ अन्तर्राष्ट्रिय बैठक पुर्तगाल (पोर्चुगल) को राजधानी लिस्बनमा सम्पन्न भएको थियो । त्यस बैठकमा विशद छलफल गरिएका महत्त्वपूर्ण र सान्दर्भिक विषय वस्तुहरुमा पुँजीवादको गहिरिँदो संकट, श्रमजीवी वर्ग र कम्युनिस्टहरुको भूमिका, श्रमजीवी वर्ग...बाँकी

भारतीय विस्तारवाद र महाकाली नदी अतिक्रमणको अर्थराजनीति

क. सीताराम तामाङ २०७७ असार २४ गते बुधवार

भारतीय विस्तारवाद र महाकाली नदी अतिक्रमणको अर्थराजनीति

१. भूमिकाः यो लेखकले २०२९ सालमा महाकाली नदी पार गर्दा नदीको पुलको बिच भागमा नेपाल-भारतको झण्डा क्रस पोजिसनमा राखिएको थियो । अहिले २०७४ मा जाँदा महाकाली नदी वारि (नेपालपट्टि) दुई किलो मिटरभित्र भारत सरकारको सीमा चौकी तैनाथ गरिएको र भारत गेट समेत निर्माण भइरहेको देखियो । अहिले नेपाल सरकारले...बाँकी

क. तुलसीलाल, किसान आन्दोलन र आजको नेकपा

क. कार्लविक्रम थापा २०७७ असार २३ गते मंगलवार

क. तुलसीलाल, किसान आन्दोलन र आजको नेकपा

कम्युनिस्ट पार्टीको जग मजदुर, किसान र सर्वहारावर्गको आन्दोलनले मात्रै निर्धारण गर्न सक्दछ, मध्यम वर्ग सहयोगीको रूपमा रहेको हुन्छ । नेपाल कृषिप्रधान देश भएको कारण कम्युनिस्ट पार्टीको शक्तिको आधार पनि किसान आन्दोलन नै हुनुपर्दछ । किसानका मागहरुबाट विमुख रहेर कुनै कम्युनिस्ट पार्टीले आफूलाई प्रस्तुत गर्दछ र सत्तामा पुगेपछि पनि मजदुर,...बाँकी

नेकपा विवादः घनिभूत प्रश्न, बनिबनाऊ उत्तर

क. कालीबहादुर मल्ल २०७७ असार २२ गते सोमवार

नेकपा विवादः घनिभूत प्रश्न, बनिबनाऊ उत्तर

हिन्दी सिनेमा (नाम सम्झनामा आएन) मा नामुद गुण्डा मन्त्रीको भूमिकामा हुन्छ । दृश्यमा त्यो राज्यमा भूकम्प गएर ठूलो क्षति भएको हुन्छ । मन्त्री त्यहाँको अवस्था बुझ्न दलबल सहित पुग्छ, गाडीबाट झर्दा नझर्दै पत्रकारको ओइरो लाग्छ र पत्रकारले प्रश्न गर्छन्, "मन्त्रीजी भारत में ईतना बडा भूचाल आया और तबाही...बाँकी

नक्सलबाडी संघर्ष अन्तर्राष्ट्रिय संघर्ष हो

क. चारू मजुमदार २०७७ असार १२ गते शुक्रवार

नक्सलबाडी संघर्ष अन्तर्राष्ट्रिय संघर्ष हो

सन् १९६० को दशकमा छिमेकी देश भारतमा ऐतिहासिक सशस्त्र नक्सलबाडी संघर्ष सञ्चालन भएको थियो । कतिपय सन्दर्भमा किसान आन्दोलनको रूपमा मात्र लिइए पनि वास्तवमा त्यो संघर्ष भारतीय जनताको मुक्ति आन्दोलनका साथै विश्व कम्युनिस्ट आन्दोलनमा ऐतिहासिक महत्त्व बोकेको  संघर्ष थियो । नेपालमा त्यसबाट प्रभावित भएर झापा विद्रोह सुरू भएको...बाँकी

महाकाली सन्धिको आम्दानी र एमसीसी

क. लेखनाथ न्यौपाने २०७७ असार ११ गते बिहीवार

महाकाली सन्धिको आम्दानी र एमसीसी

'गण्डक सम्झौता हुने छ तर कुन किसिम र आधारमा भन्ने विषयको सम्पूर्ण जानकारी सदन समुन्ने आउने छ । कुनै कुरा लुकाइने छैन' भन्ने पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला, जसले सदनलाई छलेर, नदीको माथिल्लो तटीय अधिकारबाट समेत नेपाललाई वञ्चित गराई, १५ मेघावाट बिजुली र १ लाख बिघा जमिनलाई पानी...बाँकी

कार्ल मार्क्स, मार्क्सवाद र नेकपाको सरकार

क. कार्लविक्रम थापा २०७७ असार ११ गते बिहीवार

कार्ल मार्क्स, मार्क्सवाद र नेकपाको सरकार

कोरोनाले नागरिक थल्लिएका छन्‌ । सरकारले लामो समयसम्म घरमै बस्न आदेश जारी गर्‍यो । सामान्य गरिबहरुका लागि भनेर खाद्यान्नको पोका बाहेक जनताका लागि कुनै राहत नीति वा प्याकेज जारी गरेन । बरू उल्टै समयमा कर तिर्न उर्दी जारी गर्‍यो । एक-दुई वटा राष्ट्रवादी काम बाहेक एकपछि अर्को अनुदारवादी...बाँकी

एउटा उँटको कथा, एमसीसी र अमेरिका

क. कालीबहादुर मल्ल २०७७ असार १० गते बुधवार

एउटा उँटको कथा, एमसीसी र अमेरिका

कुनै बेला एक ठाउँमा दुईवटा उँट थिए । उनीहरु एक-आपसमा भाइ भन्दथे । उनी दुई भए पनि बस्नलाई एउटा मात्र अट्ने टहरो थियो पानी पर्‍यो भने एउटा बाहिर भिज्नुपर्ने र अर्को टहराभित्र । कुनै हिउँदमा लगातार पानी पर्‍यो र चिसो बढ्यो । अनि बाहिर भएको उँटले भनेछ, "भाइ...बाँकी

कोरोना भाइरस, विज्ञान र विश्वव्यापीकरण

श्री पेम्पा तामाङ २०७७ असार ९ गते मंगलवार

कोरोना भाइरस, विज्ञान र विश्वव्यापीकरण

कोरोना भाइरस विषय केही लेख्न मलाई आवश्यकता लागेको थिएन किनकि यसमाथि प्रशस्तै लेखहरू र समाचार विभिन्न माध्यमबाट आइरहेकै छन् । अर्को कुरा सटिक र विश्वसनीय सूचना राख्न कठिन छ । यसको वैज्ञानिक अनुसन्धान अझ भइरहेकै छ । अड्कलबाजी, अन्तर्राष्ट्रिय राजनीति, षडयन्त्रको आशंका भइरहेकै छ। कोरोना भाइरसले वुहानमा ताण्डव...बाँकी

कृषि क्रान्तिको बाटो कसरी ?

क. सीताराम तामाङ २०७७ असार ९ गते मंगलवार

कृषि क्रान्तिको बाटो कसरी ?

१. विषय उठानः नेपालमा कृषि क्रान्ति बारेको बहस सन् १९५१ मा राणाशाहीको पतनपछि  सुरु भएको हो । त्यस बखतका नेतृत्वदायी राजनीतिक पार्टीहरुले, बामपन्थी हुन वा बुर्जुवा पक्षधर, छिमेकी देशका स्वतन्त्र आन्दोलनको प्रभावमा परेर नेपालको कृषिमा भएको सामन्तवादी उत्पीडनको विरुद्धको आन्दोलन चलाएको थिए । “जमिन जोत्नेको नारा” त्यसबेला प्रभावशाली...बाँकी