विचार २

चीन-भारत सीमा विवाद : इतिहास र वर्तमानसम्म

क. छवि सुवेदी २०७७ असार ८ गते सोमवार

चीन-भारत सीमा विवाद : इतिहास र वर्तमानसम्म

सन् १९५४ अक्टोबर १९ को दिन भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरु र जनवादी गणतन्त्र चीनका अध्यक्ष माओ त्सेतुङबिच भेटवार्ता भयो । नेहरु जनवादी गणतन्त्र चीनको भ्रमण गर्ने पहिलो गैह्र कम्युनिस्ट प्रधानमन्त्री थिए  । नेहरुले लेखेअनुसार उक्त भेटमा माओले भनेका थिए, "भारत र चीनले झगडा गर्न जरुरी छैन ।...बाँकी

एमसीसी अनुमोदनः विकासको चिन्ता कि बैना फिर्ताको ?

क. कुसुम केशव पराजुली २०७७ असार ७ गते आइतवार

एमसीसी अनुमोदनः विकासको चिन्ता कि बैना फिर्ताको ?

‘प्रचण्डको भाषण दमदार थियो नि आज संसदमा’ ! ठुलाडिही, स्याङ्गजा घर बताइरहने गमबहादुर थापा मगरको भनाइ थियो । अर्कोले थप्यो ‘दमदार त थियो, भाषणले मात्रै खान दिन्न क्यार्नी’ ? लिम्पियाधुरा समेटेर भर्खरै जारी भएको नेपालको नक्सा र निशान चिन्ह फेर्न प्रतिनिधि सभामा कार्यक्रम हुँदै थियो । त्यही कार्य...बाँकी

आणविक युगमा भारत-चीन ढुंगे युद्ध

श्री भरत पोखरेल २०७७ असार ६ गते शनिवार

आणविक युगमा भारत-चीन ढुंगे युद्ध

अल्बर्ट आइन्सटाइनले भनेका थिए म भन्न सक्तिन आउने आणविक युद्ध कस्ता हतियारले लडिनेछन् तर म के भन्न सक्छु भने आणविक युद्धपछिको युद्ध लाठी र ढुंगाले लडिने छ । जुन १६, २०२० मा विश्वका दुई आणविक हतियार लैस देशहरूका सेनाहरू एउटा बन्दुक पनि नपडकाई मुक्का, लाठी र ढुंगाले लडाइँ...बाँकी

एमसीसी विरुद्ध व्यापक जनदबाब सृजना गरौँ

क. रामराज रेग्मी २०७७ जेठ ३१ गते शनिवार

एमसीसी विरुद्ध व्यापक जनदबाब सृजना गरौँ

अमेरिकी सहयोग परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) धेरै समय पहिलेदेखि नै नेपाली समाजमा बहस र वादविवादको विषय बनेको छ । शेरबहादुर देउवा प्रधानमन्त्री छँदाखेरि नेपालले त्यस परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको हो । दाता पक्षसँग सरकारले सम्झौता गरेपछि कुनै पनि अनुदान सहयोग लागू हुन्छ । तर अमेरिकाले सम्झौतालाई संसदबाट...बाँकी

निष्ठुरी कोरोनालाई एउटा पत्र, केही गुनासा

क. छवि सुवेदी २०७७ जेठ २७ गते मंगलवार

निष्ठुरी कोरोनालाई एउटा पत्र, केही गुनासा

निष्ठुरी कोरोना, रातको बाह्र बजेको छ। हावा थामिएको छ । माथि आकाशमा बादल बिस्तारै वामे सर्दैछ । निद्रा लागेको छैन । पारिपट्टिको क्वारेन्टिन (क्वारेन्टाइन) को गेटमा पुलिस बसिरहेको छ । उसले मोबाइलमा गीत बजाइरहेको छ । क्वारेन्टिन चुपचाप छ । सायद निदाइसक्यो । कोरोना, तिमी चीन हुँदै नेपाल...बाँकी

नेपाल सरकारको बजेट र कृषि सम्बन्धी व्यवस्था बारे

क. भैरवराज रेग्मी २०७७ जेठ २५ गते आइतवार

नेपाल सरकारको बजेट र कृषि सम्बन्धी व्यवस्था बारे

कोभिड–१९ को महामारी बिच नेपाल सरकारको बजेटले यो महामारीलाई समाधान गर्न र यसबाट उत्पन्न भइरहेको तथा निकट भविष्यमा हुने आर्थिक मन्दीलाई सम्बोधन हुने जनअपेक्षालाई यसले सम्बोधन गर्न असफल भएको छ । यस बजेटले तत्कालीन, आवधिक र कोभिड–१९ बाट सिर्जित भएको आर्थिक पुनर्स्थापना गर्ने आर्थिक योजनालाई सम्बोधन गर्दैन । यो...बाँकी

त्यो जात जसले मलाई दोस्रो दर्जाको नागरिक बनायो

क. रामलाल राजवंशी विके २०७७ जेठ २० गते मंगलवार

त्यो जात जसले मलाई दोस्रो दर्जाको नागरिक बनायो

जातिवादी श्रेष्ठता के दम्भ में अन्याय और अत्याचार की सभी सीमाएँ नाँघ जाते है, और इसके विरोध में दलित समुदाय जब आवाज उठाता है तो उसके विरोधको दबाने के लिए दलित बस्तियों में आग लगा दि जाती है, दलित औरतों साथ बलात्कार किया जाता है या फिर हाथ...बाँकी

ओली सरकारको बजेटः रक्सी पुरानै बोतल नयाँ

क. सीताराम तामाङ २०७७ जेठ २० गते मंगलवार

ओली सरकारको बजेटः रक्सी पुरानै बोतल नयाँ

१. विषय उठान दुई तिहाई बहुमतको ओली सरकारको तेस्रो बर्षको बजेट कार्यक्रम हो – यो २०७७/०७८ को बजेट वक्तव्य । सरकारको विकास र समृद्धिको समाजवाद उन्मुख यात्रालाई तीव्रता दिने मार्गमा कोरोना महामारीको कारण धक्का लागेको अवस्था जाहेर गर्दै अर्थमन्त्रीले १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट कार्यक्रम प्रस्तुत...बाँकी

कोरोना कहर र लकडाउन अनुभूति: गौरवपूर्ण अभिवादन कति बेला?

क. कुसुमकेशव पराजुली २०७७ जेठ १८ गते आइतवार

कोरोना कहर र लकडाउन अनुभूति: गौरवपूर्ण अभिवादन कति बेला?

‘यो रेडियो नेपाल हो, अब फलानाबाट समाचार सुन्नुहोस् । कास्की जिल्लाको लुम्ले गाउँ वडा नम्बर ७ मा हिजो बिहान शिवप्रसाद जैसीको भैँसीले हरिकृष्ण सुवेदीलाई सिङले मार्दा घाइते भई उपचारका लागि गण्डकी अस्पताल लैजाँदैगर्दा मृत्यु भएको छ । जैसीको भैँसीले मृतक सुवेदीको बारीमा रहेको कोदाको बिउ खाँदा भैँसी लखट्ने...बाँकी

नेपाल सरकारको बजेटः ताराबाजी लै लै पो होला कि?

क. रोहित वास्तोला, क. सुवर्णबाबु सापकोटा र क. स्वनाम साथी २०७७ जेठ १८ गते आइतवार

नेपाल सरकारको बजेटः ताराबाजी लै लै पो होला कि?

बजेट शब्द पैसा वा कागज राख्ने चम्फुलाई बुझाउने फ्रेन्च शब्द "बुजेट (Bougette)" बाट आएको हो भन्छन् । कौटिल्य हुन वा युरोपको नर्मन युग, आम्दानी खर्चको व्यवस्थित विवरण राख्ने चलन पुरानै हो । साउथ सी बबलको अस्तव्यस्ततापछि सन १७२० को वर्ष बेलायतमा सरकारी आर्थिक योजनाको प्रतिबिम्ब बनेर बजेटको पहिलो...बाँकी