बहस/संवाद

नेपाली निर्वाचन प्रणालीको अभ्यासः एक अनुभव

क. कालीबहादुर मल्ल २०७४ पुस १० गते सोमवार

नेपाली निर्वाचन प्रणालीको अभ्यासः एक अनुभव

नेपालमा कुनै बेला 'गाउँ फर्क'ले प्रतिनिधि छान्ने गर्दथ्यो र पञ्चायत मार्फत शासन गर्ने 'श्री ५' को इच्छा मुताबिक छानिन्थ्यो । त्यतिबेला शर्त 'राजाको शासनलाई पुरै सहयोग गर्ने' हुन्थ्यो । तर सामान्य भाले-रक्सी बाहेक खर्च कम हुन्थ्यो । २०३७ सालमा सुधारसहितको पञ्चायती व्यवस्था आयो । २०३८ मा पहिलो पटक...बाँकी

मैले देउबा सातपटक प्रधानमन्त्री बन्ने भविष्यबाणी गरेको छैन – ज्योतिष ओजराज लोहनी

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २४ गते आइतवार

मैले देउबा सातपटक प्रधानमन्त्री बन्ने भविष्यबाणी गरेको छैन – ज्योतिष ओजराज लोहनी

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबाको अत्यन्तै निकट रहेर उहाँको जन्मकुडली हेर्ने, उहाँको बारेमा विभिन्न भविष्यवाणीहरु गर्ने र ज्योतियाीय परामर्श दिने ज्योतिषहरुमध्येका एक चर्चित ज्योतिष ओजराज लोहनीले यसपटक आफूले उहाँ सातपटक प्रधानमन्त्री बन्ने भविष्यबाणी नगरेको बताएका छन् । उनले रवि लामिछानेको सिधा कुरा जनतासँग कार्यक्रममा...बाँकी

जीवनको लम्बाई होइन, उचाई धेरै हुनुपर्छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर ७ गते बिहीवार

जीवनको लम्बाई होइन, उचाई धेरै हुनुपर्छ – अध्यक्ष प्रचण्ड

यो श्रद्धाञ्जली सभामा उपस्थित महिला तथा सज्जनवृन्द, हाम्रा प्रिय पुत्र कमरेड साकार दाहाल (प्रकाश) को श्रद्धाञ्जली सभामा यहाँहरुको सहानुभूतिपूर्ण उपस्थितिका लागि म र मेरो परिवार आभारी छौं । हाम्रो पारिवारिक शोकमा तपाईहरुको ऐक्यवद्धता हाम्रा लागि धेरै महत्त्वपूर्ण छ । पीडामा साथ दिनुले खुशीमा साथ दिनुभन्दा धेरै महत्त्व राख्दछ...बाँकी

कोरियाली बाल सङ्गठन र समाजवादी देशका सच्चा सपूतहरू

मार्सल किम जोङ उन २०७४ साउन २ गते सोमवार

कोरियाली बाल सङ्गठन र समाजवादी देशका सच्चा सपूतहरू

(सन् २०१७, जुन ६ (जुछे १०६) मा कोरियाली बाल सङ्गठन (केसियु)को आठौँ राष्ट्रिय महाधिवेशनमा प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका सर्वोच्च नेता मार्सल किम जोङ उनले दिनुभएको सारगर्भित मन्तव्यको पूर्ण पाठ प्रस्तुत गरिएको छ । यस मन्तव्य मार्फत पाठकहरूलाई समाजवादी कोरियामा क्रान्तिका ध्वजावाहक भावी उत्तराधिकारीको प्रशिक्षण र सङ्गठनात्मक तयारीबारे बुझ्न मद्दत...बाँकी

हाम्रो विजय सुनिश्चित छ – मार्सल किम जोङ उन

मार्सल किम जोङ उन २०७३ माघ २ गते आइतवार

हाम्रो विजय सुनिश्चित छ  – मार्सल किम जोङ उन

(कोरियाली श्रमिक पार्टीका अध्यक्ष, प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको राज्यव्यवस्था आयोगका अध्यक्ष, कोरियाली जनसेनाका सर्वोच्च कमान्डर र कोरियाली जनताका सर्वोच्च नेता मार्सल किम जोङ उनले नव वर्ष २०१७ को उपलक्ष्यमा दिनुभएको नयाँ वर्षको शुभकामना सन्देशलाई अनुवाद गरी प्रस्तुत गरेका छौँ, जसमा उहाँले उत्तर कोरियाली सरकार, कोरियाली श्रमिक पार्टी र कोरियाली...बाँकी

हामी पूरा गर्नेछौं सहिदका सपनाहरू

क. कविता ढुङ्गाना २०७३ मंसिर ६ गते सोमवार

हामी पूरा गर्नेछौं सहिदका सपनाहरू

वीर योद्धाहरू हाँसी हाँसी मृत्युवरण गर्दछन्, तर कायर बनेर दुस्मनका सामु घुँडा टेकी आत्मदान माग्दैनन् । यो कुरा वास्तवमै शाश्वत् सत्य रहेछ । बुर्जुवा पद, प्रतिष्ठा तथा पैसाको कुनै लोभ नगरी सर्वहारा वर्गका जनताको मुक्तिको खाँतिर एमाले नामको संशोधनवादी फोहोरको डङ्गुरबाट विद्रोह गरी महान् जनयुद्धको बाटोमा लामबद्ध हुनु...बाँकी

मोदीलाई एक जापानी महिलाको खुला पत्र

युकिको ताकाहासी २०७३ मंसिर ६ गते सोमवार

मोदीलाई एक जापानी महिलाको खुला पत्र

(भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एउटा पारमाणविक सम्झौतालाई अन्तिम रूप दिन जापान जानुअगाडि जापानी भाषामा एउटा ट्विट गरेका थिए, जसका बारेमा सञ्चार माध्यमहरूमा खुबै चर्चा भएको थियो । तर ठिक त्यही समय (अगस्त २८) मा जापानको फुकुसिमा निवासी एक महिला युकिको ताकाहासीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एउटा पत्र लेखेकी...बाँकी

सम्मुनत नेपाल हाम्रै जीवनमा सम्भव छ – प्रधानमन्त्री प्रचण्ड

लेफ्ट रिभ्यु डेस्क २०७३ भदौ २४ गते शुक्रवार

सम्मुनत नेपाल हाम्रै जीवनमा सम्भव छ – प्रधानमन्त्री प्रचण्ड

सम्माननीय सभामुख महोदय, आज म यो सम्मानित संसदबाट स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा समेत प्रधानमन्त्रीका रूपमा आफ्ना धारणा र योजना राख्न उपस्थित भएको छु । सर्वप्रथम म सामाजिक न्यायसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माण गर्न जीवन उत्सर्ग गर्ने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली...बाँकी