संवोधन

महान्‌ जनयुद्ध, जनवादी क्रान्ति र पार्टी एकता

अध्यक्ष प्रचण्ड २०७६ फागुन १ गते बिहीवार

महान्‌ जनयुद्ध, जनवादी क्रान्ति र पार्टी एकता

सबैभन्दा पहिला ०५२ साल फागु १ गतेबाट सुरु गरिएको जनयुद्धको २४ वर्ष पूरा भएर २५ वर्ष प्रवेश गरेको छ । यो क्रममा हामी शान्ति प्रक्रियामा प्रवेश गरेको पनि १४ वर्ष पूरा भएको छ । हामी शान्ति प्रक्रिया को १५औँ वर्षमा प्रवेश गरेका छौँ । यो ऐतिहासिक सन्दर्भमा जनयुद्ध...बाँकी

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको नयाँ वर्ष २०२० को शुभकामना सन्देश

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस १६ गते बुधवार

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको नयाँ वर्ष २०२० को शुभकामना सन्देश

कमरेडहरु, साथीहरु, महिला तथा सज्जनवृन्द: सन् २०२० हुन लागेको छ। चीनको राजधानी बेइजिङबाट म तपाईंहरुलाई नव वर्षको मंगलमय शुभकामना व्यक्त गर्छु। सन् २०१९ मा हामीले धेरै मेहनत गरी फड्को मार्ने प्रगति हासिल गरी अघि बढेका छौँ। गुणस्तरीय विकास स्थिरताका साथ अघि बढेको छ, चीनको कूल गार्हस्थ उत्पादन मात्रा...बाँकी

दिल्ली र बेइजिङलाई लिपुलेक सम्झौता सच्याउन भनेका छौं – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ कात्तिक २५ गते सोमवार

दिल्ली र बेइजिङलाई लिपुलेक सम्झौता सच्याउन भनेका छौं – अध्यक्ष प्रचण्ड

कालापानीको विषयमा अब धेरै समय लिएर छलफल गर्नुपर्ने आवश्यकता छैन। सरकारको तर्फबाट गृहमन्त्रीले र भूमि व्यवस्थामन्त्रीले कुरा राखिसकेपछि हाम्रो छलफललाई लामो लानुपर्ने रहेन। सीमासम्बन्धी समस्या लामो समयदेखि नेपाल र भारतको बीचमा छलफल हुँदै आएको विषय हो। नेपाल सरकारको तर्फबाट भएका प्रधानमन्त्रीहरुको भारत भ्रमणका क्रममा पनि यो विषय छलफलमा...बाँकी

अक्टोबर समाजवादी क्रान्ति र नेपालको कम्युनिस्ट आन्दोलन

क. आनन्दस्वरूप वर्मा २०७६ कात्तिक ११ गते सोमवार

अक्टोबर समाजवादी क्रान्ति र नेपालको कम्युनिस्ट आन्दोलन

रुसको महान् समाजवादी क्रान्ति केवल रुसी जनताका लागि मात्र नभएर पूरै विश्व समुदायका लागि एउटा यस्तो महत्त्वपूर्ण परिघटना थियो, जसले मार्क्सवाद-लेनिनवादको वैज्ञानिक समाजवादको सिद्धान्तलाई मूर्त रूप दियो र संसारभरका श्रमजीवी जनतालाई मुक्तिको बाटो देखायो । यसले विभिन्न देशहरूमा चलिरहेका जनआन्दोलनहरूलाई एउटा नयाँ उर्जा दियो र विशेष गरेर ल्याटिन...बाँकी

चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत विचार

लेफ्ट रिभ्यु संवाददाता २०७६ असोज २७ गते सोमवार

चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत विचार

महामहिम र तपाईंको प्रतिनिधिमण्डललाई न्यानो स्वागत गर्न पाउँदा मैले आफूलाई सम्मानित भएको महसुस गरेको छु। लामो समयको अन्तरालपछि महामहिमको नेपाल भ्रमण भएको छ। त्यसैले यो हाम्रा लागि ऐतिहासिक परिघटना बन्न पुगेको छ। नेपाल र चीनबीच साझा सद्भाव, विकास, शान्ति र समृद्धि हासिल गर्न तपाईंको भ्रमणले दुई देश बीचको...बाँकी

नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध छ

राष्ट्रपति विद्यादेवी भण्डारी २०७६ असोज २५ गते शनिवार

नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध छ

महामहिमज्यू, निकट छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति महामहिम सी चिनफिङ तथा चिनियाँ प्रतिनिधिमण्डलका विशिष्ट सदस्यहरुलाई यस राजकीय भोजमा न्यानो स्वागत गर्न पाउँदा मलाई अत्यन्त खुशी लागेको छ । यो एउटा सुखद संयोग नै हो, महामहिम राष्ट्रपतिज्यूको राजकीय भ्रमण जनवादी गणतन्त्र चीन स्थापनाको ७०औँ वर्षगाँठको शुभअवसरमा भइरहेको छ...बाँकी

स्वच्छ र सुन्दर नेपाल निर्माण गर्नु हामी सबैको दायित्व हो – मन्त्री बिना मगर

लेफ्ट रिभ्यु संवाददाता २०७६ असोज १३ गते सोमवार

स्वच्छ र सुन्दर नेपाल निर्माण गर्नु हामी सबैको दायित्व हो – मन्त्री बिना मगर

नेपाल खुला दिसामुक्त राष्ट्र तथा पूर्ण सरसफाइतर्फ अग्रसर राष्ट्र घोषणाको यस ऐतिहासिक समारोहमा विभागीय मन्त्रीका हैसियतले म यहाँहरु सबैलाई हार्दिक स्वागत गर्दै न्यानो अभिवादन व्यक्त गर्दछु । साथै पूर्ण सरसफाई राष्ट्र निर्माणको राष्ट्रिय लक्ष्य हासिल गर्न खुला दिसामुक्त टोल, वडा, गाउँ, नगर र जिल्ला घोषणामा यहाँहरुले देखाउनुभएको अनुकरणीय...बाँकी

चिनियाँ विशेषतासहितको समाजवादी चीन निर्माणमा सफलता मिलोस् – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ असोज ७ गते मंगलवार

चिनियाँ विशेषतासहितको समाजवादी चीन निर्माणमा सफलता मिलोस् – अध्यक्ष प्रचण्ड

कमरेड सोङ थाओ चिनियाँ कम्युनिस्ट पार्टीका यहाँ उपस्थित कमरेडहरु नेकपा सम्बद्ध कमरेडहरु न्यानो अभिवादन ! चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीका बिचमा आपसी अनुभव आदान–प्रदान गर्न आयोजित यस कार्यक्रमप्रति खुसी व्यक्त गर्दछु । चिनियाँ कम्युनिस्ट पार्टीले हासिल गरेको सफलताले विश्वभरिका कम्युनिस्टलाई गौरवान्वित बनाएको छ । कम्युनिस्ट पार्टी...बाँकी

सत्तामा पुगेपछि कम्युनिष्टहरु राजा-महाराजा बने – अध्यक्ष प्रचण्ड (संबोधनको पूर्ण पाठ)

लेफ्ट रिभ्यु अनलाइन २०७६ भदौ ७ गते शनिवार

सत्तामा पुगेपछि कम्युनिष्टहरु राजा-महाराजा बने – अध्यक्ष प्रचण्ड (संबोधनको पूर्ण पाठ)

२००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना एउटा ऐतिहासिक परिघटना थियो । नेपाली समाजलाई यो बिन्दुमा ल्याइ पुर्‍याउन  मार्क्सवादी दर्शन र वर्ग संघर्षको मुख्य भूमिका रहेको छ । अहिले संघर्षका धेरै तीतामीठा, त्याग तपस्या र बलिदानका श्रृंखला पार गरेर देशको नेतृत्त्व गर्ने देशको सबैभन्दा ठूलो पार्टी लोकप्रिय मत सहित देशलाई...बाँकी

हिजो सामन्ती राजा महाराजाहरुको चाकडी गर्ने केही दलालहरु सिस्टम फेर्ने कुरा गर्दैछन् (भिडियो सहित)

अध्यक्ष प्रचण्ड २०७६ साउन २३ गते बिहीवार

हिजो सामन्ती राजा महाराजाहरुको चाकडी गर्ने केही दलालहरु सिस्टम फेर्ने कुरा गर्दैछन् (भिडियो सहित)

नेपालमा संविधान सभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा, स्थानीय सरकार, प्रादेशिक सरकार र संघीय सरकारका संरचनाहरु निर्माण गर्ने कुरा रातारात गरिएका परिवर्तनका कुरा होइनन्, यो नाटकीय ढंगले भएको परिवर्तन पनि होइन । नेपाली जनताले राणाशाही आन्दोलनको बेलादेखि, ००७ साल वरिपरिदेखि संविधानसभाको निर्वाचन नहुँदासम्म र संविधानसभाको निर्वाचनबाट संघीय लोकतान्त्रिक...बाँकी