काठमाडौं, नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले केही दिनभित्रै पार्टी एकताका सबै प्रक्रिया टुङ्गाएर अधिवेशनको तयारीमा लाग्ने बताउनुभएकाे छ । तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको २६ औँ स्मृति दिवसका अवसरमा मदननगर बल्खुमा आयोजित समारोहमा वाेल्दै प्रचण्डले केही दिन भित्रै पार्टी एकताको सबै प्रक्रिया...बाँकी
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले मार्क्सवाद धर्मशास्त्र, बाइवल वा कुनै बनिबनाउ शास्त्र नभएको बताउनुभएकाे छ। युवा संघ नेपालको स्थापना दिवसमा बोल्दै प्रचण्डले मार्क्सवाद कुनै धर्मशास्त्र, बाइवल वा यस्तै बनिबनाउ सिद्धान्त नभएकाे बताउनुभएकाे हाे । तत्कालिन एमाले निकट युवाहरुकाे संगठन युवा सङ्घ नेपालको स्थापना दिवसमा आयोजित एक समारोहमा...बाँकी
काठमाडाैं, प्रधानमन्त्री के पी शर्मा ओलीले हो ची मिन्हको नेतृत्वमा भएको भियतनामको क्रान्ति तथा राष्ट्रिय स्वतन्त्रता आन्दोलन नेपालको समाजवादी, प्रजातान्त्रिक तथा राष्ट्रवादी आन्दोलनका लागि प्रेरणाको स्रोत भएको बताउनुभएको छ । समाजवादी गणतान्त्र भियतनामको दिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले हो ची मिन्ह राष्ट्रिय राजनीतिशास्त्र प्रतिष्ठानको एक कार्यक्रमलाई शुक्रवार सम्बोधन...बाँकी
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले देश र जनताका लागि आवश्यक पर्यो भने सबै चिज त्यागेर गौतम बुद्ध जस्तै बन्न सक्ने बताउनुभएकाे छ। पण्डित नारायण पोखरेल प्रतिष्ठान महानुष्ठान मूल समारोह समितिले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अब देशका लागि, जनताका लागि र...बाँकी
मैले अस्ति घनश्यामजीलाई भनेको थिएँ, आजको कार्यक्रम धेरै महत्त्वपूर्ण कार्यक्रम हो । कार्यक्रममा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाललाई पनि बोलाउनु होला । त्यस कार्यक्रममा कार्ल मार्क्सका योगदान, मार्क्सवादका शिक्षा र नेपाली समाजमा यसको प्रयोगबारे गम्भिर बहस हुन जरुरी छ । तर,...बाँकी
काठमाडौं, नेकपाका अध्यक्ष प्रचण्डले दलाल नोकरशाही पुँजीवाद प्रतिस्थापन नगरी समाजवाद नआउने बताउनुभएकाे छ । महान दार्शनिक तथा विचारक कार्ल मार्क्सको २०१ औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले पुँजीको विकास हुँदैमा समाजवाद नआउने बताउनुभएकाे हाे। कार्यक्रममा बोल्दै अध्यक्षले भन्नुभयाे - ‘पुँजीको विकास हुँदैमा समाजवाद आउँदैन। दलाल नोकरशाही पुँजीवाद...बाँकी
नेपाल सरकार २० बैशाख, २०७६ प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, सङ्घीय संसदकामाननीय सदस्यहरू, संविधान कार्यान्वयनका महत्त्वपूर्ण आधारहरू निर्माण गरी मूलतः सङ्क्रमणकाल समाप्त भई स्थायित्व विकसित भएको सुखद सन्दर्भमा आज फेरि यस गरिमामय सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई खुशी लागेको छ।...बाँकी
महिला तथा सज्जनवृन्द, मैले यहाँहरु सबैका लागि बुद्धको भूमि तथा सर्वोच्च शिखर सगरमाथाको देश, नेपालको सरकार तथा जनताका तर्फबाट न्यायो अभिवादन तथा शुभेच्छा टक्राएको छु । यस महत्वपूर्ण कार्यक्रममा सहभागीताका लागि आमन्त्रण गर्नु भएकोमा तथा न्यायो आतिथ्यता प्रदान गर्नु भएकोमा म महामहिम सि जिन फिङ्गलाई हार्दिक धन्यवाद ज्ञापन...बाँकी
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकतामा देश नै खुशी हुनु पर्ने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको ७० औं पार्टी स्थापना दिवस तथा कम्युनिस्ट नेता लेनिनको १३९औं जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रमलाइ आइतवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा पहिलो पटक कम्युनिस्ट पार्टीको सुदृढ बहुमत सहितको...बाँकी
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एक वर्षभित्र पार्टीको महाधिवेशन गरी सक्ने बताउनु भएकाे छ । नेपाल कम्युनिष्ट पार्टीको ७० औं पार्टी स्थापना दिवस तथा कम्युनिष्ट नेता लेनिनको १३९औं जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै उहाँले ८ महिनाभित्र ७७ जिल्ला र प्रवासका सबै कमिटीको सम्मेलन...बाँकी