दस्तावेज

पार्टीमा ‘एक व्यक्ति, एक पद’ लागु हुनुपर्छ – क. माधव नेपाल (नोट अफ डिसेन्टको पूर्णपाठसहित)

लेफ्ट रिभ्यु अनलाइन २०७६ भदौ ३ गते मंगलवार

पार्टीमा ‘एक व्यक्ति, एक पद’ लागु हुनुपर्छ – क. माधव नेपाल (नोट अफ डिसेन्टको पूर्णपाठसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा सचिवालय सदस्य क. माधव कुमार नेपालले पार्टीमा आफ्नो नोट अफ डिसेन्ट दर्ता गराउनु भएको छ । सचिवालय बैठकका पछिल्ला निर्णयप्रति असन्तुष्ट रहँदै वरिष्ठ नेता नेपालले सात बुँदे नोट अफ डिसेन्ट पार्टीमा दर्ता गराउनु भएको हो । यस्तो छ उहाँको सात...बाँकी

बंगलादेशमा जलवायु परिवर्तन र खाद्य सम्प्रभुताका चुनौतीहरु

क. अमिनुल इस्लाम २०७६ असार २७ गते शुक्रवार

बंगलादेशमा जलवायु परिवर्तन र खाद्य सम्प्रभुताका चुनौतीहरु

बंगलादेशमा खाद्य सम्प्रभुताको अवधारणा लोकप्रिय हुन बाँकी नै छ । नीतिगत–कानुनी संयन्त्रहरुले “खाद्य सुरक्षा” र “खाद्य सम्प्रभुता” पदावलीलाई प्रायाजसो पर्यायवाची रुपमा प्रयोग गर्दै आइरहेका छन् । किसान संगठनहरु पनि खाद्य सम्प्रभुताको परिभाषा, निहितार्थ र रणनीतिहरुको सन्दर्भमा एकै स्थानमा उभिएका छैनन् । यस परिप्रेक्ष्यमा जलवायु परिवर्तनले कृषिमा थोपरेका चुनौतीहरुको...बाँकी

काम गर्ने तरिका सम्बन्धी सोह्र बुँदा

क. माओत्सेतुङ २०७६ असार २७ गते शुक्रवार

काम गर्ने तरिका सम्बन्धी सोह्र बुँदा

जोसुकैले पनि पार्टीको आमदिशालाई समर्थन गर्दछन् । पछिल्लो वर्ष प्रमुख राजनीतिक लक्ष्य आमदिशालाई परिभाषित गर्नु थियो । तर हामीले आशा गरेजति सम्भव भएन । यो हाम्रो कामको तरिकासम्बन्धी प्रश्न हो । यहाँ कामको तरिकासम्बन्धी सोह्र बुँदा दिइएको छ । १. समझदार बन, निर्णायक बन हाम्रा केही कमरेडहरूमा बिल्कुलै...बाँकी

माओत्सेतुङ विचारधाराका जीवन्त भावनाको अवलम्बन गरौं

क. सी चिनफिङ २०७६ असार २४ गते मंगलवार

माओत्सेतुङ विचारधाराका जीवन्त भावनाको अवलम्बन गरौं

माओत्सेतुङ विचारधाराको जीवन्त भावना भनेको विचारधारामा ठोस भनेर रहेको अडान, दृष्टिकोण एवं पद्धति हुन्, जसका तीनवटा आधारभूत पक्षहरु छन् – तथ्यबाट सत्यको खोजी, जनपक्षीय नीति र स्वतन्त्रता । नयाँ अवस्थामा चिनियाँ विशेषताहरुसहितको समाजवादको बृहत उद्देश्यलाई अगाडि बढाउन र हाम्रो पार्टी निर्माण गर्नमा माओत्सेतुङ विचारको जीवन्त भावनालाई उच्च रुपमा...बाँकी

जनताको सुखी जीवनको चाहना पूरा गर्नु नै हाम्रो लक्ष्य हो

क. सी चिनफिङ २०७६ असार ३ गते मंगलवार

जनताको सुखी जीवनको चाहना पूरा गर्नु नै हाम्रो लक्ष्य हो

सञ्चार माध्यमका साथीहरुले चिनियाँ कम्युनिस्ट पार्टीको १८औं राष्ट्रिय महाधिवेसनको व्यापक सम्प्रेषण गरी चीनमा व्यक्त भएका अनेकौं भावनाहरुलाई विश्वसामु प्रस्तुत गर्नुभएको छ । महाधिवेसन सचिवालयको तर्फबाट म तपाईंहरुलाई हाम्रो हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । हामीले भर्खरै चिनियाँ कम्युनिस्ट पार्टीको १८औं केन्द्रीय समितिको पहिलो पूर्ण बैठक सम्पन्न गरेका छौं...बाँकी

सरकारद्वारा संसदमा बजेट प्रस्तुत, यस्तो छ २०७६/०७७ को बजेट [पूर्णपाठसहित]

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ १५ गते बुधवार

सरकारद्वारा संसदमा बजेट प्रस्तुत, यस्तो छ २०७६/०७७ को बजेट [पूर्णपाठसहित]

काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि बजेट ल्याएको छ । सरकारको तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाख रुपैयाँको बजेट संघीय संसदमा प्रस्तुत गरेका छन् । बुधबार अर्थमन्त्री खतिवडाले संघीय संसदमार्फत् धेरैको अनुमानभन्दा कम आकारको बजेट सार्वजानिक गरेका हुन् ।...बाँकी

अर्थमन्त्रीद्वारा संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन प्रस्तुत (पूर्णपाठ सहित)

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ १३ गते सोमवार

अर्थमन्त्रीद्वारा संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन प्रस्तुत (पूर्णपाठ सहित)

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/०७६ को आर्थिक सर्वेक्षण प्रतिवेदन संसदमा प्रस्तुत गरेका छन् । सोमबार संसदमा प्रतिवेदन प्रस्तुत गर्दै खतिवडाले मुलुकको अर्थतन्त्रको अवस्था उत्साहजनक भएको समेत बताएका छन् । मन्त्री खतिवडाले राजनीतिक स्थायित्व कायम भएसँगै लगानीको वातावरणमा आएको सुधार, विद्युतको नियमित उपलब्धता तथा स्थानीय...बाँकी

मानव जातिको इतिहासमा कार्ल मार्क्सको निकै ठूलो योगदान रहेको छ – अध्यक्ष प्रचण्ड (सम्बोधनको पूर्ण पाठ)

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २३ गते सोमवार

मानव जातिको इतिहासमा कार्ल मार्क्सको निकै ठूलो योगदान रहेको छ – अध्यक्ष प्रचण्ड (सम्बोधनको पूर्ण पाठ)

मैले अस्ति घनश्यामजीलाई भनेको थिएँ, आजको कार्यक्रम धेरै महत्त्वपूर्ण कार्यक्रम हो । कार्यक्रममा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाललाई पनि बोलाउनु होला । त्यस कार्यक्रममा कार्ल मार्क्सका योगदान, मार्क्सवादका शिक्षा र नेपाली समाजमा यसको प्रयोगबारे गम्भिर बहस हुन जरुरी छ । तर,...बाँकी

नेपाल सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम (सम्बोधनको पूर्ण पाठ)

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २० गते शुक्रवार

नेपाल सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम (सम्बोधनको पूर्ण पाठ)

नेपाल सरकार २० बैशाख, २०७६ प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्‍ट्रिय सभाका सम्माननीय अध्यक्ष, सङ्‍घीय संसदकामाननीय सदस्यहरू, संविधान कार्यान्वयनका महत्त्वपूर्ण आधारहरू निर्माण गरी मूलतः सङ्‍क्रमणकाल समाप्‍त भई स्थायित्व विकसित भएको सुखद सन्दर्भमा आज फेरि यस गरिमामय सङ्‍घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई खुशी लागेको छ।...बाँकी

राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको ‘बेल्ट एण्ड रोड फोरम’मा गर्नुभएकाे सम्बोधनको पूर्णपाठ

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १४ गते शनिवार

राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको ‘बेल्ट एण्ड रोड फोरम’मा गर्नुभएकाे सम्बोधनको पूर्णपाठ

महिला तथा सज्जनवृन्द, मैले यहाँहरु सबैका लागि बुद्धको भूमि तथा सर्वोच्च शिखर सगरमाथाको देश, नेपालको सरकार तथा जनताका तर्फबाट न्यायो अभिवादन तथा शुभेच्छा टक्राएको छु । यस महत्वपूर्ण कार्यक्रममा सहभागीताका लागि आमन्त्रण गर्नु भएकोमा तथा न्यायो आतिथ्यता प्रदान गर्नु भएकोमा म महामहिम सि जिन फिङ्गलाई हार्दिक धन्यवाद ज्ञापन...बाँकी