दस्तावेज

स्थानीय तह निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को प्रतिबद्धता पत्र

लेफ्ट रिभ्यु डेस्क २०७४ वैशाख १२ गते मंगलवार

स्थानीय तह निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को प्रतिबद्धता पत्र

आदरणीय जनसमुदाय, दश वर्षको महान् जनयुद्व, संयुक्त जनआन्दोलन, मधेस आन्दोलन लगायतका विभिन्न आन्दोलनहरूको परिणामस्वरूप मुलुकमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, मौलिक हक र अधिकारहरू लगायतका केही महत्त्वपूर्ण जनअधिकारहरू स्थापित भई नयाँ संविधान पनि जारी भइसकेको छ । मुलुकको राजनीतिक शक्ति सन्तुलनको अवस्थाले गर्दा अपेक्षाकृत रूपमा श्रमजीवी वर्ग र...बाँकी

हाम्रो विजय सुनिश्चित छ – मार्सल किम जोङ उन

मार्सल किम जोङ उन २०७३ माघ २ गते आइतवार

हाम्रो विजय सुनिश्चित छ  – मार्सल किम जोङ उन

(कोरियाली श्रमिक पार्टीका अध्यक्ष, प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको राज्यव्यवस्था आयोगका अध्यक्ष, कोरियाली जनसेनाका सर्वोच्च कमान्डर र कोरियाली जनताका सर्वोच्च नेता मार्सल किम जोङ उनले नव वर्ष २०१७ को उपलक्ष्यमा दिनुभएको नयाँ वर्षको शुभकामना सन्देशलाई अनुवाद गरी प्रस्तुत गरेका छौँ, जसमा उहाँले उत्तर कोरियाली सरकार, कोरियाली श्रमिक पार्टी र कोरियाली...बाँकी

सम्मुनत नेपाल हाम्रै जीवनमा सम्भव छ – प्रधानमन्त्री प्रचण्ड

लेफ्ट रिभ्यु डेस्क २०७३ भदौ २४ गते शुक्रवार

सम्मुनत नेपाल हाम्रै जीवनमा सम्भव छ – प्रधानमन्त्री प्रचण्ड

सम्माननीय सभामुख महोदय, आज म यो सम्मानित संसदबाट स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा समेत प्रधानमन्त्रीका रूपमा आफ्ना धारणा र योजना राख्न उपस्थित भएको छु । सर्वप्रथम म सामाजिक न्यायसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माण गर्न जीवन उत्सर्ग गर्ने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली...बाँकी

क्रान्तिको अन्तिम विजयका लागि सक्दो प्रयत्न गरौँ

मार्सल किम जोङ उन २०७२ फागुन ९ गते आइतवार

क्रान्तिको अन्तिम विजयका लागि सक्दो प्रयत्न गरौँ

प्रिय कमरेडहरू, गौरवशाली कोरियाली श्रमिक पार्टी र हाम्रो देशको इतिहासमा चम्किला कोसेढुङ्गाहरू स्थापित गर्ने विजेता हुनुको प्रतिष्ठा र आत्मसम्मानले सुसज्जित हुँदै हामीले नयाँ वर्ष सन् २०१६ लाई स्वागत गरिरहेका छौँ । म, सम्पूर्ण जनता र राष्ट्रसेवकहरूको उत्कट वफादारीलाई प्रतिबिम्बित गर्दै, समाजवादी कोरियाका प्रतीक तथा जुछेका सौर्यहरू– महान् कमरेडहरू...बाँकी

नेपालको संविधान सभा र संविधान निर्माण प्रक्रिया

क. नहेन्द्र खड्का २०७२ पुस ५ गते आइतवार

नेपालको संविधान सभा र संविधान निर्माण प्रक्रिया

विषय प्रवेशः अन्ततोगत्वा वि.सं. २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भयो । नेपाली जनताको ६५ वर्ष लामो, कठिन र बलिदानीपूर्ण सङ्घर्षको प्रतिफलस्वरूप सम्झौताको दस्तावेजका रूपमा यो संविधान जारी भएको हो । नेपालमा संविधान सभाबाटै नयाँ संविधान किन बनाउनु पर्यो ? संविधान सभाका लागि...बाँकी

नयाँ संविधान र महान् जनयुद्धको उपलब्धि

क. प्रचण्ड २०७२ मंसिर ५ गते शनिवार

नयाँ संविधान र महान् जनयुद्धको उपलब्धि

इतिहासमा संविधान सभा: संविधान सभाबाट संविधान बन्नुपर्छ भन्ने कुरा २००७ सालमा राणा शासन विरोधी आन्दोलनबाट उठेको हो । त्यो एउटा त्यस्तो परिस्थितिमा उठेको थियो, जतिबेला विश्वभर ठुल्ठुला आन्दोलन र क्रान्ति सम्पन्न भएका थिए । रुस, चीन र भारत लगायतका संसारका कतिपय देशहरूमा उत्पीडित, उपेक्षित, मजदुर किसानका आन्दोलन, परिवर्तन...बाँकी

नयाँ वर्ष २०१५ निर्णायक विजयको वर्ष हुनेछ

मार्शल किम जोङ उन २०७१ माघ १८ गते आइतवार

नयाँ वर्ष २०१५ निर्णायक विजयको वर्ष हुनेछ

(साम्राज्यवादका दलालहरू र पुँजीवादपरस्त कर्पोरेट मिडियाले ‘भोकमरीको देश’का रूपमा चित्रित गर्न लाखौँ प्रयत्न गरे पनि संसारलाई चकित पार्ने गरी महाशक्ति निमार्णको दिशामा अगाडि बढिरहेको, आफूलाई विश्वपुँजीवादको नेतृत्वकर्ता र एक मात्र महाशक्ति ठान्ने अमेरिकी साम्राज्यवादलाई सिधा–सिधा चुनौती दिँदै समाजवादका अभ्यासहरूलाई निरन्तर अगाडि बढाउँदै लगेको एसिया महादेशमा अवस्थित सानो तर...बाँकी