काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ‘प्रचण्ड’ले कृषिमा आधारित उद्योग स्थापना गरेर रोजगारीकाे अवसर सिर्जना गर्ने बताउनुभएकाे छ । बुधबारबाट काठमाडौंमा सुरु राष्ट्रिय विकास परिषद् बैठकमा २५ वर्षे दीर्घकालीन सोँचसहित १५ औं योजनाको आधारपत्रको मस्यौंदामाथि भएकाे छलफलमा भाग लिँदै उहाँले उत्पादन वृद्धि र रोजगारीको अवसर सृजना हुने खालको शैक्षिक...बाँकी
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले सरकार सम्हालिसकेपछि धेरै काम भएको दाबी गर्नुभएकाे छ । काठमाडौंमा बुधबार सुरु भएको राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कतिपयले कुरा मात्रै गरेर नहुने काम नै गर्नुपर्छ भनेकोतर्फ लक्षित गर्दै सरकारले काम नै गरिरहेको दाबी गर्नुभएकाे हाे । उहाँले भन्नुभयाे...बाँकी
काठमाडाैं, प्रलेसको ११औं राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा विप्लव नेतृत्वको नेकपासम्बद्ध लेखक–साहित्यकारहरुले राजीनामा दिएका छन् । बुधबार एक प्रेस बिज्ञप्ति जारी गर्दै बिप्लव सम्बद्ध अखिल नेपाल जनसाँस्कृतिक महासंघले भनेकाे छ - 'कार्यनीतिक लचकताकाे नाममा रणनीतीकाे बलिदान गर्नु सही हाेइन ।' अध्यक्ष माइला लामाद्धारा हस्ताक्षरित बिज्ञप्तिमा नेपाली राजनीतिमा आएकाे पछिल्लाे बस्तुगत बदलावसँगै...बाँकी
काठमाडौँ, नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका ५४० नेता तथा कार्यकर्तालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै वैशाखदेखि हालसम्म देशका विभिन्न भागबाट उनीहरूलाई पक्राउ गरेको हो । वैशाखमा ६१, जेठमा ६१, असारमा ५२, साउनमा ४८, भदौमा ४२, असोजमा ३३, कात्तिकमा दुई, मङ्सिरमा चार,...बाँकी
काठमाडौं, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीको संख्या बढी हुँदा मन्त्रालयले मर्जरको अभियान थालेको बताउनुभएकाे छ। ६२ औं राष्ट्रिय सहकारी दिवसमा बोल्दै मन्त्री अर्यालले अहिले भएका सहकारीकाे संख्या पाँच वर्षभित्र ५० प्रतिशतले कम गराउने बताउनुभएकाे हाे । अब पाँच वर्षमा अहिलेका सहकारीको संख्या ५० प्रतिशतमा झार्ने योजनामा मन्त्रालय...बाँकी
काठमाडाैं, प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षभित्र नेपाल तिब्र आर्थिक बृद्धि भएको देश हुने बताउनुभएकाे छ। मंगलबार ६२ औं राष्ट्रिय सहकारी दिवसमा बोल्दै प्रधानमन्त्री ओलीले केही वर्षमा नेपाल तिब्र आर्थिक बृद्धि भएको मुलुक बनाउने दाबी गर्नुभयाे । उहाँले इतिहासमै तिब्र आर्थिक बृद्धिदर बढेको मुलुकका रूपमा परिचित गराउने बताउनुभयाे। ‘हामीले...बाँकी
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले हुरीबतास प्रभावित बारा र पर्सा पुगेर राहत बितरण गर्नुभएकाे छ । आँधीहुरीले बारा र पर्साको अवस्था कष्टकर बनेपछि प्रचण्ड मंगलबार प्रभावित क्षेत्र पुगेर राहत वितरणका साथै पीडीतकाे घाउमा मल्हम लगाउनुभएकाे छ । अध्यक्ष प्रचण्डले बिभिन्न अस्पतालमा रहेका विरामीहरु भेट गर्नुका साथै...बाँकी
बारा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बारा-पर्सामा हावाहुरी र आँधीमा ज्यान गुमाउनेका परिवारलाई प्रतिपरिवार ५ लाख रुपैयाँ सहयोग दिने बताउनुभएकाे छ । मंगलबार बाराको बेलहियामा आँधी प्रभावित परिवारलाई भेटेपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेकपाका तर्फवाट मृतकका प्रतिपरिवारलाई ५ लाखका दरले...बाँकी
काठमाडौं, खानेपानी मन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच आज मंगलबार खानेपानी मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेटघाट सम्पन्न भएकाे छ। भेटघाटमा खानेपानी मन्त्री र राजदूतबीच नेपालबाट पिउने पानी निर्यात गर्ने विषयमा महत्वपूर्ण छलफल भएको छ । भेटघाटमा मन्त्री मगरले नेपालको पानी निर्यात गर्ने...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड हुरी वतास प्रभावित बारा र पर्साको निरीक्षणमा निस्किनु भएकाे छ । आँधी हुरीले बारा र पर्साको अवस्था कष्टकर बनेपछि अध्यक्ष प्रचण्ड प्रभावित क्षेत्रको अवलोकन गरी अवस्था बुझ्न मंगलबार बिहान ११ बजे हवाई यात्रामार्फत त्यसतर्फ जानुभएकाे हाे । उहाँले विरगञ्ज स्थित...बाँकी