काठमाडाैं, गण्डकी मेडिकल कलेजलाई कारबाही गर्न दिइएको अल्टिमेटम कार्यान्वयन नगरेको भन्दै त्रिभुवन विश्वविद्यालयको डिन कार्यालयमा विद्यार्थी संगठनले तालाबन्दी गरेका छ्न। यसअघि गण्डकी मेडिकल कलेज माथि कारबाही अगाडि बढाउन विधार्थी संगठनहरुले ७२ घण्टे अल्टिमेटम दिएका थिए। अनेरास्ववियुका अध्यक्ष नवीना लामा र अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रन्जित तामाङद्वारा जारी विज्ञप्तिमा सञ्चालक खुमा अर्याललाई तुरुन्तै...बाँकी
काठमाडौँ । अनेरास्ववियू (क्रान्तिकारी) अस्कल क्याम्पस इकाई समितिले साताव्यापी खेलकुद कार्यक्रम गरी सहिद सप्ताह मनाएको छ । महान् जनयुद्धका अमर सहिदहरुको सम्झनामा खेलकुद सप्ताह आयोजना गरिएको इकाई अध्यक्ष खेम सिंह (समर) ले लेफ्ट रिभ्यु अनलाइनलाई जानकारी दिनुभयो । खेलकुद प्रतियोगितामा भलिबल छात्रतर्फ र छात्रातर्फ, फुटबल, क्रिकेट, बास्केटबल, हाजिरी...बाँकी
काठमाडौं, नेकपाका युवा नेता योगेश भट्टराईले युवाहरूको प्रतिभा र कार्यक्षमतामा नेपाली भविष्यको आशा रहेको बताउनुभएको छ । मंगलवार राजधानीको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित काठमाडौँ युथ कन्क्लेभ २०१९ मा आफ्ना धारणाहरु राख्दै युवा नेता भट्टराईले लामो समयदेखि शान्ति, सद्भाव र सहिष्णुतालाई अँगाल्दै आएको नेपाललाई अब आधुनिक विश्वमा...बाँकी
काठमाडौं, नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' विरुद्ध एक नेपालीले अमेरिकामा उजुरी गरेपछि अमेरिकी सरकारले 'नो इन्भेष्टिगेशन’को सर्कुलर जारी गरेको छ । अमेरिकी दूतावास स्रोतका अनुसार अध्यक्ष प्रचण्डका लागि अमेरिकाले विशेष रुपमा जारी गर्ने ‘नो इन्भेष्टिगेशन’ भन्ने आन्तरिक सर्कुलर जारी गरेको हो । जुन भारतीय नेताहरु सोनिया...बाँकी
काठमाडौं, सरकारले 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक र विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै प्रहरीले विप्लव समूहप्रति कडा निगरानी बढाएको छ । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार अहिलेसम्म विप्लवका १७ नेता तथा कार्यकर्ता पक्राउ गरी कानूनी कारवाही थालिएको छ । उपत्यकाबाट पाँच...बाँकी
बेयरा, मोजाम्बिक : मोजाम्बिकमा यसै हप्ता आएका ‘इडाई’ नामक समुद्री आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको आशङ्का गरिएको छ । जिम्बाबेको छिमेकीमा रहेका नगरहरूमा सयौँको सङ्ख्यामा व्यक्तिको मृत्यु हुनुका साथै अन्य २०० व्यक्ति बेपत्ता भएका राष्ट्रपति फिलिपे नुसीले जानकारी दिएका छन् । आधिकारिक रूपमा ८४ जनाको मात्र मृत्यु...बाँकी
काठमाडौं, काभ्रेको अनेकोटमा आज साँस्कृतिक प्रतिरोध दिवस मनाइँदैछ । तत्कालिन सत्ताले ७ जना कलाकारलाई हत्या गरेको दिनको स्मृतिमा साँस्कृतिक प्रतिरोध दिवश मनाइने गरेको छ । तत्कालिन नेकपा माओवादीले जनयुद्ध सुरु गरेको तीन वर्षपछि २०५५ साल चैत ५ गते काभ्रेको अनेकोटमा घेरा हालेर निःशस्त्र अवस्थामा रहेका ७ जना कलाकारको...बाँकी
बोलिभारियन गणतन्त्र भेनेजुएलाका जननिर्वाचित राष्ट्रपति निकोलस मादुरोले जनवरी १० का दिनमा संविधान अनुसार राष्ट्रपति पदको दोस्रो कार्याकालका लागि सपथ गर्हण गरे । उनको विरुद्धमा अमेरिकी साम्राज्यवादद्वारा पालित पोषित संसदको अध्यक्ष रहेको खुँवा गुइएदोले गत जनवरी २३ मा केटौले तरिकाले स्वयम्लाई राष्ट्रपति घोषणा गरेको थियो । उसको केटाकेटीपूर्ण कथित...बाँकी
काठमाडौँ । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस अगाडि बोलिभारियन गणतन्त्र भेनेजुएला र जननिर्वाचित राष्ट्रपति निकोलस मादुरोको पक्षमा र अमेरिकी साम्राज्यवादको हस्तक्षेपको विरुद्धमा विशाल जनप्रदर्शन भएको छ । शनिवार दिउसो वासिङटन डिसीको लफायट्टे पार्कमा विरोध प्रदर्शनका लागि जनसागर उर्लिएको थियो । जनप्रदर्शनमा भेला भएका हजारौँ अमेरिकी तथा आप्रवासी जनसमुदायले...बाँकी
काठमाडौं, केही साता अघिदेखि मात्र राजनीतिक मुलधारमा आएका डा. सिके राउत नेतृत्वको राष्ट्रिय परिषद बैठक सकिएको छ। आइतवारदेखि जारी वैठकमा पार्टीको नाम 'जनमत पार्टी'नामाकरण गर्दै सोमवार सकिएको हो। बैठकले ३५ सदस्यीय कार्यकारिणी समिति बनाएको छ । सिरहा जिल्लाको लहान ७ मा बसेको राष्ट्रिय परिषद् बैठकले स्वतन्त्र मधेश गठबन्धन...बाँकी