Flash News

राससको भूमिका गणतन्त्रमा पनि महत्वपूर्ण छ – प्रधानमन्त्रीको ओली

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ७ गते मंगलवार

राससको भूमिका गणतन्त्रमा पनि महत्वपूर्ण  छ – प्रधानमन्त्रीको ओली

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले राससको भूमिका सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभएको छ । रासस स्थापनाको ५८औँ वर्ष प्रवेशको अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले इतिहासको एक फरक राजनीतिक कालखण्डमा स्थापना भएको राससको भूमिका आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख...बाँकी

श्रद्धाञ्जली पुजारी बा

क. युवराज केसी 'वसन्त' २०७५ फागुन ६ गते सोमवार

श्रद्धाञ्जली पुजारी बा

“वसन्त आएकाे छरे ! पारी मैदानभरि बर्दिवाला आएका छन !” भन्दै टाेलभरि डुलेर उहाँ म भए ठाउँ आउनुभयाे ! “जा, छिटाे जा, फेरि मिलाएर बुझेर आउनु ।” भन्दा उहाँ अत्यासिँदाे मुद्रामा हुनुहुन्थ्याे । बिहान ९ बजेतिर नयाँगाउँकाे ताेर्तमा हाम्राे टिम खाना खाने तरखरमा थियाे । साथीहरु खाना खाने...बाँकी

लगानीका लागि नेपाल उर्वर भूमि भएको प्रधानमन्त्री ओलीको भनाई

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ५ गते आइतवार

लगानीका लागि नेपाल उर्वर भूमि भएको प्रधानमन्त्री ओलीको भनाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल लगानीका लागि उर्वर भूमी भएको बताउनुभएको छ । कान्तिपुर मिडिया ग्रुपले आईतवार राजधानीमा आयोजना गरेको कान्तिपुर कन्क्लेभको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा विकासको गतिशिलता र लगानीको अवसर उपयुक्त भएको धारणा राख्नुभयो। वैदेशिक लगानीले नेपालको आर्थिक वृद्धिद्धर वृद्धि हुने मात्र नभइ नेपालाई...बाँकी

जीवन बीमा कार्यक्रमले जनताको जीवन बचाउनेछ – मन्त्री अर्याल

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ५ गते आइतवार

जीवन बीमा कार्यक्रमले जनताको जीवन बचाउनेछ – मन्त्री अर्याल

स्याङ्जा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमले जनताको जीवन बचाउने बताउनुभएको छ । आइतबार स्याङ्जामा स्वास्थ्य बीमा सदस्यता दर्ता कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री अर्यालले मान्छे बचाउन सकियो भने त्यो भन्दा ठूलो कुरा अरु केही नहुने बताउनुभयो । स्वास्थ्य राज्यमन्त्रीको...बाँकी

कर्णालीलाई सुगम बनाइनेछ – प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ४ गते शनिवार

कर्णालीलाई सुगम बनाइनेछ – प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका पूर्वाधार पुर्याएर कर्णालीलाई सुगम बनाउने बताउनुभएको छ । डोल्पो समाजले शनिवार राजधानीमा आयोजना गरेको ल्होसार पर्वको साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कर्णालीमा रहेको पातलो बसोबासलाई एकीकृत बस्तीको रुपमा विकास गर्दै कर्णालीको विकाशमा लाग्ने बताउनुभएको हो। कर्णालीमा बस्तीहरु पातला रहेको भन्दै प्रधान्मन्त्री...बाँकी

व्याजदरमा लचिलो हुन बैंकहरुलाई प्रधानमन्त्री ओलीको आग्रह

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ४ गते शनिवार

व्याजदरमा लचिलो हुन बैंकहरुलाई प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुलाई ब्याजदरमा लचिलो हुन आग्रह गर्नुभएको छ । शनिवार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधीसँग आफ्नै निवास बालुवाटारमा कुराकानी गर्दै प्रधानमन्त्री ओलीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्दा व्याजदर घटाउन वैंकहरुलाई आग्रह गर्नुभएको हो । उत्पादनमुलक कार्य, रोजगारीका अवसर सृजना गर्ने कार्य, आत्मनिर्भर हुने कार्य र...बाँकी

राष्ट्राध्यक्ष सी चिनफिङसँग अमेरिकी प्रतिनिधि मण्डलको भेटवार्ता

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ४ गते शनिवार

राष्ट्राध्यक्ष सी चिनफिङसँग अमेरिकी प्रतिनिधि मण्डलको भेटवार्ता

काठमाडौँ । चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज फेब्रुअरी १५ तारिख बेइजिङस्थित जन बृहत सभा भवनमा चीन र अमेरिका बीच नयाँ आर्थिक तथा व्यापारिक उच्चस्तरीय छलफलमा सहभागी अमेरिकी व्यापारिक प्रतिनिधि रोबेर्ट लाइथिजर तथा अर्थमन्त्री स्टेभेन म्नुचिनसँग भेट-वार्ता गर्नुभएको छ। चीन र अमेरिकाको सम्बन्ध बर्तमान विश्वमा सबैभन्दा महत्त्वपूर्ण द्विपक्षीय...बाँकी

विकास र समृद्धिको यात्रामा एकता र उर्जा जरुरी छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ४ गते शनिवार

विकास र समृद्धिको यात्रामा एकता र उर्जा जरुरी छ – अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्डले विकास र समृद्धिको यात्रामा एकता र उर्जा जरुरी भएको बताउनु भएको छ । शनिबार भक्तपुरको हनुमन्ते सरसफाइ अभियानको गौरवमय ५१ औं हप्ता पुगेको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एकता र उर्जा विना विकास र समृद्धि संभव नरहेको उल्लेख गर्नुभयो ।...बाँकी

भेनेजुएलामा अमेरिकी साम्राज्यवादको हस्तक्षेप

क. मोहनविक्रम सिंह २०७५ फागुन ४ गते शनिवार

भेनेजुएलामा अमेरिकी साम्राज्यवादको हस्तक्षेप

भेनेजुएलाको स्थितिबारे नेकपा (मसाल) कोतर्फबाट यही माघ ११ गते मैले तल लेखे अनुसारको वक्तव्य जारी गरेको थिएँः “भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोका विरुद्ध अमेरिकाले अपनाएको हस्तक्षेपको नीतिको नेकपा (मसाल) ले तीव्र शब्दमा भर्त्सना गर्दछ । उनी जनताद्वारा निर्वाचित राष्ट्रपति हुन् । उनले सुरुदेखि नै अमेरिकन साम्राज्यवादका विरुद्ध अडान लिँदै...बाँकी

विकास र समृद्धिका निम्ति सहकारीलाई माध्यम बनाऔं – मन्त्री अर्याल

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ४ गते शनिवार

विकास र समृद्धिका निम्ति सहकारीलाई माध्यम बनाऔं – मन्त्री अर्याल

स्याङ्जा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले सञ्चालन गरेको विकास र समृद्धिका निम्ति सहकारीलाई माध्यम बनाउनुपर्ने बताउनुभएको छ । वालिङ नगरपालिका १२ स्थित सिर्सेकोट महिला बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै मन्त्री अर्यालले गाउँबाट उत्पादन संकलन गरेर बजारीकरण गर्ने...बाँकी