Flash News

सरकार बजार व्यवस्थित गर्ने प्रक्रियामा छ – मन्त्री यादव

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ३ गते शुक्रवार

सरकार बजार व्यवस्थित गर्ने प्रक्रियामा छ – मन्त्री यादव

काठमाडौँ, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सरकार बजार व्यवस्थित गर्ने प्रक्रियामा रहेको बताउनु भएको छ । शुक्रवार बसेको सङ्घीय संसद् अन्तर्गतको राष्ट्रियसभा वैठकमा सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले बजारलाई प्रभावकारी बनाउन निरन्तर बजार अनुगमन गरिरहेको बताउनुुभयो।’ उहाँले विगतका दिनमा बजारमा सरकारको उपस्थिति अनुभव गर्न...बाँकी

अहिलेको नेतृत्व अग्नि परिक्षामा छ  – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ३ गते शुक्रवार

अहिलेको नेतृत्व अग्नि परिक्षामा छ  – अध्यक्ष प्रचण्ड

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डले इतिहासमै अहिलेको नेतृत्व अग्नि परिक्षामा भएको बताउनुभएको छ । माध्यामिक विद्यालय शिक्षक युनियन नेपालको राष्ट्रिय भेलालाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिलेको नेतृत्वलाई समस्या समाधान गर्दै देशलाई समाजवाद उन्मुख राज्य तिर लैजान सक्ने कि नसक्ने भन्ने प्रश्न अगाडि खडा भएको...बाँकी

एउटा निश्चित गुरुयोजनाका साथ अगाडी बढ्छौं – मन्त्री अर्याल

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ३ गते शुक्रवार

एउटा निश्चित गुरुयोजनाका साथ अगाडी बढ्छौं – मन्त्री अर्याल

कपिलवस्तु, (बुद्धभूमी) भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकार एउटा निश्चित गुरुयोजनाका साथ अगाडि बढ्ने बताउनुभएको छ । शुक्रवार कपिलबस्तुमा आयोजित दोस्रो बुद्धभूमी कृषि, व्यापारिक, सांस्कृतिक पर्यटन तथा औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री अर्यालले सरकारले समृद्धिको कार्यक्रमहरु अगाडी बढाउन सम्भाव्यताको अध्ययन गरेर एउटा निश्चित गुरुयोजनाका...बाँकी

महान जनयुद्ध, क. मदन भण्डारी र पार्टी एकता

अध्यक्ष प्रचण्ड २०७५ फागुन ३ गते शुक्रवार

महान जनयुद्ध, क. मदन भण्डारी र पार्टी एकता

युगान्तकारी राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकमा राजनीतिक ध्रुवीकरणलाई पनि नयाँ चरणमा पुर्‍याएर पार्टी एकता गरी नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा जनआन्दोलन र जनयुद्धका सहिदहरूको सम्झनामा पहिलोपटक श्रदाञ्जली समारोह हुँदै छ। यो आफैँमा धेरै अर्थपूर्ण र गुणात्मक छ भन्ने ठान्छु। आजकै दिन २४ वर्षपहिले जनविद्रोह अगाडि बढ्यो। राणाशाहीविरोधी आन्दोलनदेखि विभिन्न...बाँकी

घनश्याम सर

क. माधव ढुङ्गेल २०७५ फागुन ३ गते शुक्रवार

घनश्याम सर

घनश्याम सर वास्तवमा अप्ठ्यारो मान्छे । सुरुसुरुमा मलाई एकदम अप्ठ्यारो लाग्ने । रिसाउनु होला कि भन्ने परिरहने तर कुरा सुन्न भने मजा लाग्ने फेरि । कहाँ व्यङ्ग्य हो कहाँ होइन, छुट्याउन सजिलो नहुने । उहाँको कुरा बुझ्न उहाँको जीवन जान्नु पर्ने । उहाँको अवस्था बुझेको र प्रसङ्ग बुझेको...बाँकी

साहित्यको अन्तर्वस्तु

क. घनश्याम ढकाल २०७५ फागुन २ गते बिहीवार

साहित्यको अन्तर्वस्तु

कुनै वस्तु वा सङ्घटनाको अन्तर्वस्तु र रुप अविभाज्य हुन्छन् । अन्तर्वस्तुको अभावमा रुप र रुपको अभावमा अन्तर्वस्तुको अस्तित्व हुँदैन । तिनको द्वन्द्वात्मक सम्बन्ध हुन्छ र एकले अर्कालाई प्रभाव पार्दछन् । साहित्यमा मात्र होइन, सामाजिक कार्य वा व्यवहार लगायतका समग्र प्रतिक्रियामा अन्तर्वस्तु र रुपको सम्बन्ध गाँसिएको हुन्छ । वस्तु...बाँकी

प्रधानमन्त्री ओलीद्वारा देशवासीका नाममा सम्बोधन, (सम्बोधनको पूर्ण पाठ सहित)

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २ गते बिहीवार

प्रधानमन्त्री ओलीद्वारा देशवासीका नाममा सम्बोधन, (सम्बोधनको पूर्ण पाठ सहित)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अधिकारका मूल मुद्धाहरु सकिएकोले जनतामा अब समृद्धिको अथाह तृष्णा भएको बताउनुभएको छ । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा आज देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताका तिनै तृष्णा मेटाउन वर्तमान सरकार क्रियाशील र प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले जनताको विकासको...बाँकी

दुविधा र भ्रम त्यागेर गोलबद्ध हुन सबै कम्युनिस्टहरूलाई प्रचण्डको आह्वान

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २ गते बिहीवार

दुविधा र भ्रम त्यागेर गोलबद्ध हुन सबै कम्युनिस्टहरूलाई प्रचण्डको आह्वान

काठमाडौँ । नेकपाका अध्यक्ष प्रचण्डले जनयुद्ध दिवसलाई सहिदको सपना पूरा गर्न निरन्तर संकल्प गर्ने अवसरका रूपमा मनाउन आग्रह गर्नुभएको छ । बुधवार पार्टी कार्यालय धुम्बाराहीमा २४ औं जनयुद्ध दिवस मनाउने क्रममा उहाँले आफूले नेकपाको एकतालाई अझ सुदृढ र बलियो बनाउने बताउनुभयो । उहाँले दुविधा र भ्रम त्यागेर गोलबद्ध...बाँकी

बेरोजगारलाई रोजगार नभए भत्ता दिइने छ – प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २ गते बिहीवार

बेरोजगारलाई रोजगार नभए भत्ता दिइने छ – प्रधानमन्त्री ओली

काठमाडौं, सङ्घ, प्रदेश र स्थानीयतहबीचको सहकार्य एवं समन्वयमा सरकारी, निजी र सहकारी क्षेत्रसमेतको सहभागितामा आन्तरिक रोजगारीका अवसर सिर्जना गरी बेरोजगारीको अन्त्य गर्ने उद्देश्यका साथ सरकारले आजदेखि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ । नेपालको संविधानको धारा ३३ मा उल्लेखित रोजगारीको हकलाई कार्यान्वयन गर्न बनेको रोजगारीको हकसम्बन्धीको ऐन, २०७५...बाँकी

महान् जनयुद्ध र जनयुद्ध दिवस बारे के भन्छन् युवा नेताहरू?

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १ गते बुधवार

महान् जनयुद्ध र जनयुद्ध दिवस बारे के भन्छन् युवा नेताहरू?

काठमाडौँ । नेपाली जनताको बालिदानीपूर्ण संघर्षको उच्चतम र उत्कृष्ट इतिहास बोकेको महान जनयुद्ध र त्यसका उपलब्धिहरूबारे २४ औँ जनयुद्ध दिवसको अवसर पारेर हामीले जनयुद्धमा प्रत्यक्ष सहभागी युवा नेताहरूसँग 'जनयुद्धलाई कसरी सम्झिनु हुन्छ' भनेर सोधेका थियौँ । उहाँहरूको विचार उहाँहरूकै शब्दमा प्रस्तुत गरिएको छ । ...बाँकी