लेनिनले भनेका छन्, “मार्क्सवाद भनेको जर्मन दर्शनशास्त्र, बेलायती अर्थशास्त्र र फ्रान्सेली समाजवादको १९औं शताब्दीमा मानवताले आर्जन गरेको उत्कृष्ट ज्ञानको नै वैधानिक उत्तराधिकारी हो ।” तसर्थ मार्क्सवादी शिक्षामा यी तीन स्रोत र तीन संघटक अंगहरूको विषयमा अध्ययन गरिनु अनिवार्य छ । यीमध्ये कुनै एकलाई छोडेर मार्क्सको विचारधारा पूर्ण हुन...बाँकी
नेपाल कम्युनिस्ट पार्टी (मशाल) को पाँचौँ महाधिवेशन अयोध्याको रुसी धर्मशालामा वि.सं. २०४१ मङ्सिर महिनामा चलिरहेको थियो । एक हप्तापछि विवादको अन्तरविरोध यति चर्कियो कि बैठक विराम (pause) को अवस्थामा पुग्यो । मोहनविक्रम सिंह (क. अनन्त), मोहन वैद्य (क. किरण), भक्तबहादुर श्रेष्ठ (क. शेरसिंह), पुष्पकमल दाहाल (क. विश्वास), चित्रबहादुर...बाँकी
कोप्रेखोलाबाट उकालो लागेपछि ढाडगाउँ आउँछ । हामी त्यहाँ पुग्दा रात परिसकेको थियो । यामबहादुर कमरेडकी छोरीले रोटी र तरकारी पकाएकी थिइन् । बिहान उठेर भाडे जाने तयारी गर्यौँ । हावामा चिसो करेन्ट बगिरहेको थियो । गाउँ सुनसान छ । मात्र लोहोरे खोला सुसाएको सुनिन्छ । उत्तिसघारीको बिचमा अजङ्गका...बाँकी
[साम्राजयवादीहरूसँगको मिलोमतोमा रूसी प्रतिक्रियावादीहरूले सर्वहारा वर्गका महान् गुरू, रुसी क्रान्तिका महानायक तथा लेनिनवादका प्रणेता क. लेनिनको हत्या गर्ने कोशिस गरेका थिए । त्यसबारे उहाँको सचिवको रूपमा लामाे समयसम्म काम गर्नुभएका रूसी कम्युनिस्ट नेतृ क. लिदिया अलेक्सान्द्रोभ्ना फोतिएवाद्वारा लिखित 'पेजेज फ्रम द लेनिन्स लाइफ' नामक पुस्तकबाट अनुवाद गरी यहाँ...बाँकी
अहिले हामीले कृषि व्यावसायीकरण अभियान सुरु गरिरहका छौँ । इजरायली प्रविधिको खेतीले देशको विभिन्न भाग ढाकिरहेको छ । हामीले ओक्राल्याण्ड बिजिनेस कम्पनी स्थापना गरी देशभर प्रांगारिक (अर्गानिक) खेती गर्ने अभियान सुरु गरिसकेका छौँ । गैरआवासीय नेपालीहरुको सकारात्मक प्रयासबाट श्री युवराज गुरुङको अध्यक्षतामा मुना कृषि कम्पनी समेत सुरु भइसकेको...बाँकी
भारतीय टेलिभिजन 'जी न्युज' का पत्रकार सुधीर चौधरी केही दिन अगाडि नेपाल आए । नेपालका प्रधानमन्त्रीसँग अन्तर्वार्ता लिए । प्रधानमन्त्रीको जवाफमा वर्तमान र भविष्य कम इतिहास ज्यादा थियो । इतिहासको स्मरण, पौराणिक घटनाक्रमको उच्चारण विशेषतः जीवनको उत्तरार्धमा प्रिय लाग्छ । नेपालको भारतसँगझैँ चीनसँग विशेष सम्बन्ध हुनसक्छ कि सक्दैन...बाँकी
संविधानको रक्षा र कार्यान्वयनको कार्यकारी जिम्मेवारी लिएकाहरुले नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान (२०७२) को अपहरण गरेपछि घोर प्रतिगमनकारी 'कू'को विरुद्धमा देश आन्दोलित छ । हजारौँ नेपाली सन्ततिहरुको बलिदानबाट “ओल्लो घाट न पल्लो तीर” बनिरहेको नेपालको राजनीतिक संघर्षको कोर्षलाई सही र वास्तविक ट्र्याकमा ल्याउँदै प्राप्त गरिएको उपलब्धिमाथिको बलात्कार...बाँकी
काठमाडौँ । जनवादी गणतन्त्र चीनले हिजो आइतबार अन्तर्राष्ट्रिय विकाससम्बन्धी श्वेतपत्र जारी गरेको छ । चीनको सूचनासम्बन्धी राज्य परिषद् कार्यालयले "नयाँ युगमा चीनको अन्तराष्ट्रिय विकास सहकार्य" शीर्षकको श्वेतपत्र जारी गरेको हो । श्वेतपत्रमा भूमिका, निष्कर्ष र आठवटा पाठ समावेश गरिएको छ । उक्त श्वेतपत्रले अन्तराष्ट्रिय विकासका क्रममा खेलेको भूमिका...बाँकी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको किचलो अब सामान्य किचलो रहेन । जसले समग्र देशलाई अग्रगामी दिशातर्फ लैजान्छु भन्ने सपथ खाएर संसदीय चुनाव जिते र सरकार बनाए, तिनैले जनघाती राष्ट्रघाती क्रियाकलाप गरे । संघीय संसदीय व्यवस्थामा सबैभन्दा सुन्दर र जनताका आवाजहरूको प्रतिनिधित्व गर्ने संस्था भनेको संघीय संसद नै हो...बाँकी
नेपालको वर्तमान संकट र यसको समाधानको निम्ति भनेर अब फेरि पनि उही मध्यावधि चुनाव गरेर देशको थप धनजनको क्षति गराउने वा पुरानै संसद् पुनर्थापना गरेर अझै भाँडभैलो, भ्रष्टाचार र भागबण्डा गरेर अर्थात् पद, पावर, पैसा, पहुँच र प्रशंसाको लेनदेन गरेर जनता र राष्ट्रलाई शोषण-उत्पीडन गरी-गराई मर्नु न बाँच्नु...बाँकी