Flash News

ट्विटरमा स्विटर बुनेर उधारो बेच्ने डा. बाबुराम

क. कालीबहादुर मल्ल 'जितेन्द्र' २०७६ फागुन २३ गते शुक्रवार

ट्विटरमा स्विटर बुनेर उधारो बेच्ने डा. बाबुराम

जनयुद्धको २५ बार्षिक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले विचार, आन्दोलन र नेतृत्वको विषयमा चर्चा गर्दै चुनबाङ भेटमा ७ बुँदे आचारसंहिता (७ दल र माओवादीको बिचमा) को जग, १२ बुँदे समझदारीको जग, जनयुद्ध र जनआन्दोलनको जगको विषय राख्नुभयो । त्यही प्रसंगमा दिवङ्गत नेता तथा नेकाँका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नाम...बाँकी

सही विचार र आचार अवलम्बन गर्नेबारे

क. नारायण शर्मा 'कमलप्रसाद' २०७६ फागुन २२ गते बिहीवार

सही विचार र आचार अवलम्बन गर्नेबारे

आज सामान्यतया संसारभरि र विशेषतः नेपाली राजनीतिक क्षेत्रमा मुख्यतः नेताहरुले विचार, सिद्धान्त, राजनीति (रणनीति, कार्यनीति), मति, कुरा-शब्द-भनाइ वा भाषण आदि राम्रै-सही नै अवलम्बन गरेको देखिन्छ । तर बिडम्बना ! सोअनुसारको आचार, व्यवहार वा संस्कार-संस्कृति अवलम्बन गरेको पाइँदैन, बरु विपरित गरे-भएको पाइन्छ । यसले गर्दा राजनीति जस्तो महान नीति,...बाँकी

पर्वत पन्छाउने मूर्ख बुढो मान्छे

क. माओत्सेतुङ २०७६ फागुन २२ गते बिहीवार

पर्वत पन्छाउने मूर्ख बुढो मान्छे

हाम्रो महाधिवेशन अत्यन्तै सफलतापूर्व सम्पन्न भएको छ । हामीले तीन वटा कुराहरु गरेका छौँ । पहिलो, हामीले हाम्रो पार्टीको कार्यदिशा निर्धारित गरेका छौँ जसले साहसपूर्वक जनसमुदायलाई परिचालन गर्दै र जनताको शक्तिलाई बिस्तार गर्नेछ ताकि हाम्रो पार्टीको नेतृत्वमा जापानी आक्रमणकारीहरुलाई पराजित गरिनेछ, सम्पूर्ण जनतालाई मुक्त गरिनेछ र एउटा नयाँ...बाँकी

समाजवादी अर्थतन्त्रको निर्माणमा सहकारी

क. प्रमेश पोखरेल २०७६ फागुन २० गते मंगलवार

समाजवादी अर्थतन्त्रको निर्माणमा सहकारी

संविधानले नै नेपालको अबको मार्ग समाजवादतर्फ हुने लक्षित गरेको परिप्रेक्ष्यमा त्यसतर्फ अघि बढ्नका लागि समाजवादी अर्थतन्त्रको आधार निर्माण, सामाजिक र सांस्कृतिक रुपान्तरण, श्रमजीवी वर्गको हित र सामूहिक समावेशी शासन पद्धति आजको प्रमुख आवश्यकता हो । सामूहिक उत्पादन प्रणाली, क्षमता विकास र नेतृत्वका लागि सहकारी अभ्यास एक महत्त्वपूर्ण साधन...बाँकी

पार्टी भनेको एउटा विचार, संगठन, राजनीति र कार्यक्रम हो – अध्यक्ष क. प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन १८ गते आइतवार

पार्टी भनेको एउटा विचार, संगठन, राजनीति र कार्यक्रम हो – अध्यक्ष क. प्रचण्ड

हामीले पार्टी एकताको संकल्प गर्दै गर्दौ, हामीले निर्वाचनपछि पार्टीलाई एकताबद्ध गर्ने संकेत गर्दै गर्दा, जुन उत्साह, उमंग र विश्वास आम कार्यकर्ता र जनतामा थियो । हामीले त्यही जनताको विश्वास र हामीले जनतासामु गरेको प्रतिबद्धता अनुसार पार्टी एकता पूरा गरेका छौँ । हामीले ऐतिहासिक दिन पारेर कमरेड मदन भण्डारी...बाँकी

नेकपा केन्द्रीय कमिटी बैठकको दिशानिर्देश

क. शिशिर श्रेष्ठ 'मिलन आफ्न्त' २०७६ फागुन १८ गते आइतवार

नेकपा केन्द्रीय कमिटी बैठकको दिशानिर्देश

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को माघ १५ देखि सुरु भएको केन्द्रीय कमिटीको बैठक विभिन्न निर्णयहरु गर्दै २१ गते सम्पन्न भएको छ । उक्त बैठकले आफ्ना नेता कार्यकर्ता हरुलाई विभिन्न दिशानिर्देश गर्दै नेपाली जनताहरुको चाहना अनुरुप नेकपा अघि बढ्ने प्रतिबद्धता जाहेर गरेको छ । देशका दुई ठुला कम्युनिस्ट पार्टी...बाँकी

पार्टी विभाजन गर्ने प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गरिनेछ – अध्यक्ष प्रचण्ड (भिडियो)

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन १६ गते शुक्रवार

पार्टी विभाजन गर्ने प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गरिनेछ – अध्यक्ष प्रचण्ड (भिडियो)

पार्टी विभाजन गर्ने प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गरिनेछ - अध्यक्ष प्रचण्ड नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय समितिले गरेका निर्णयहरूलाई सम्प्रेषण गर्दै कार्यकर्ताहरूलाई प्रशिक्षित गर्ने उद्देश्यले २०७६ फागुन १५ गते बिहिवारदेखि काठमाडौँको यलम्बर पार्टी प्यालेसमा सुरु भएको नेकपाको बागमती प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष तथा...बाँकी

राष्ट्रिय सभामा क. वामदेव गौतम नै जानुहुन्छ : अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन १६ गते शुक्रवार

राष्ट्रिय सभामा क. वामदेव गौतम नै जानुहुन्छ : अध्यक्ष प्रचण्ड

काठमाडाै‌ँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभामा पार्टीका उपाध्यक्ष क. वामदेव गौतम नै मनोनित हुने बताउनुभएको छ । प्रेस सङ्गठन, चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले आफू र...बाँकी

पार्टी विभाजन गर्ने प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गरिने छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन १६ गते शुक्रवार

पार्टी विभाजन गर्ने प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गरिने छ – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीभित्र देखिएको विवादबाट तर्सिनुपर्ने अवस्था नरहेको बताउँदै पार्टी विभाजन गर्ने प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गरिने उद्घोष गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दोस्रो केन्द्रीय समितिले गरेका निर्णयहरूलाई सम्प्रेषण गर्दै कार्यकर्ताहरूलाई प्रशिक्षित गर्ने उद्देश्यले आयोजना गरिएको...बाँकी

हामीले सामन्ती शासन ढाल्यौ, तर सामन्ती सोचबाट ग्रसित छौँ – क. अष्ठलक्ष्मी शाक्य

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन १५ गते बिहीवार

हामीले सामन्ती शासन ढाल्यौ, तर सामन्ती सोचबाट ग्रसित छौँ – क. अष्ठलक्ष्मी शाक्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा बागमती प्रदेश इञ्चार्ज क. अष्ठलक्ष्मी शाक्यले सामन्ती शासन ढलाए पनि सामन्ती सोचबाट ग्रसित भएको विचार व्यक्त गर्नुभएको छ । नेकपाको बागमती प्रदेश स्तरीय राजनैतिक प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्दै प्रदेश इञ्चार्ज क. शाक्यले सो कुरा बताउनु भएको हो...बाँकी