स्वतन्त्रता र समाजवादी क्रान्तिअघि कोरिया र कोरियाली जनताः जापानी साम्राज्यवादीहरुले सन् १९०५ को नोभेम्बर १७ मा इतिहासमा कहिल्यै नभएको डकैतीपूर्ण तरिकाले हस्तक्षेपकारी ‘५ बुँदे उल्सा सन्धि’को षडयन्त्र रचे । तिनीहरुले कोरियालाई उपनिवेश बनाए र सो 'सन्धि’को ‘कानुनी आधार’मा कोरियाली जनतामाथि कहिल्यै नसुनिएको दुःख र दूर्भाग्य थोपरे । सो...बाँकी
काठमाडौं, ४ मंसीर। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । उहाँले केही मन्त्रीहरूलाई हटाई सो स्थानमा नयाँ मन्त्रीहरू नियुक्त गर्नुभएको छ । लामो समयको जोरबलपछि गरिएको मन्त्रीमण्डलको पुनर्गठनमा केही मन्त्रीहरूको जिम्मेवारी यथावत छ भने केहीको जिम्मेवारी परिवर्तन गरिएको छ । मन्त्रीपरिषद पुनर्गठनको औपचारिक जानकारी...बाँकी
रुपन्देही । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो मिहिनेतपछि नेपालमा आएको आर्थिक विकासको अवसरलाई कुनै पनि हालतमा गुम्न दिनहुने बताउनु भएको छ । मंगलबार रूपन्देहीमा पाँचौं लुम्बिनी महोत्सव उद्घाटन गर्दै अध्यक्ष प्रचण्ड ले सो कुरा बताउनुभएको हो । ‘कतिपय व्यापारीहरु नेपालमा भन्दा पनि...बाँकी
भाइ प्रकाश दाहाल मभन्दा तीन वर्षपछि २०३८ सालमा जन्मिएको हो । हाम्रो परिवारमा तीन जना दिदीबहिनी र एक जना भाइ थियौं । प्रकाश जन्मेपछि त्यो बेला सबै परिवारमा खुसीयाली छायो । त्योबेला बुवा चाहिँ घरमा हुनुहुन्थेन । बुवा म जन्मेकै वर्षदेखि भूमिगत हुनुभएको थियो । हाम्रो संयुक्त परिवार...बाँकी
सन् १९२४ मा लेनिनको मृत्यु पश्चात सोभियत सङ्घमा स्टालिन युग प्रारम्भ भयो र उहाँको अगाडि सबैभन्दा ठूलो चुनौतीको रुपमा जर्मनीको नाजीवाद र इटालीको फासीवाद आयो । त्यो एउटा यस्तो काल थियो जतिबेला समग्र विश्व एउटा खतराजनक मोडमा पुगेको थियो । त्यो सङ्घर्षको इतिहासबारे विस्तृतमा नगइकन के भन्न सकिन्छ...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड र नेपाल भ्रमणमा रहनुभएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिच भेटवार्ता भएको छ । राजधानीस्थित होटल मेरियोटमा भएको भेटका अवसरमा दुईपक्षीय सम्बन्ध, आपसी हितका विविध विषयमा छलफल भएको थियो । अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक परिवर्तनसँगै जनयुद्ध, शान्ति प्रक्रिया र...बाँकी
भ्लादिमिर इल्यिच लेनिन विश्व सर्वहारा वर्गका महान् नेता, लेनिनवादका प्रवर्तक र सिद्धान्तकार एवम् मार्क्सवादका ब्याख्याता र प्रयोगकर्ता हुनुहुन्छ । महान् लेनिनको जन्म सन् १८७० अप्रिल २२ तारिखका दिन सिम्व्रिस्क हालको उल्यानोभस्क शहरमा भएको थियो । यो शहर महान् रुसी नदी भोल्गाको किनारमा पर्दछ । यहीँ नै भ्लादिमिर इल्यिच...बाँकी
कालापानीको विषयमा अब धेरै समय लिएर छलफल गर्नुपर्ने आवश्यकता छैन। सरकारको तर्फबाट गृहमन्त्रीले र भूमि व्यवस्थामन्त्रीले कुरा राखिसकेपछि हाम्रो छलफललाई लामो लानुपर्ने रहेन। सीमासम्बन्धी समस्या लामो समयदेखि नेपाल र भारतको बीचमा छलफल हुँदै आएको विषय हो। नेपाल सरकारको तर्फबाट भएका प्रधानमन्त्रीहरुको भारत भ्रमणका क्रममा पनि यो विषय छलफलमा...बाँकी
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको जन्म सन् १८७९ मार्च १४ तारिखका दिन जर्मनीको प्रसिद्ध सहर “उल्म” मा भएको थियो । आइन्स्टाइनको पिताको नाम हरमान आइन्स्टाइन थियो भने आमाको नाम पाउलिन जुइस थियो । सन् १८८५ मा आइन्स्टाइन परिवार अष्ट्रियाको म्युनिखमा सरेको थियो । बालककालमा बुद्धु भनेर परिचित आइन्स्टाइनको वैज्ञानिक...बाँकी
रुसको महान् समाजवादी क्रान्ति केवल रुसी जनताका लागि मात्र नभएर पूरै विश्व समुदायका लागि एउटा यस्तो महत्त्वपूर्ण परिघटना थियो, जसले मार्क्सवाद-लेनिनवादको वैज्ञानिक समाजवादको सिद्धान्तलाई मूर्त रूप दियो र संसारभरका श्रमजीवी जनतालाई मुक्तिको बाटो देखायो । यसले विभिन्न देशहरूमा चलिरहेका जनआन्दोलनहरूलाई एउटा नयाँ उर्जा दियो र विशेष गरेर ल्याटिन...बाँकी