प्रम केपी शर्मा ओली

सरकारको प्रतिबद्धता, स्वेच्छाचारिता र पार्टी जीवनको सवाल

क. दलजीत श्रीपाली 'प्रशान्त' २०७७ वैशाख १६ गते मंगलवार

सरकारको प्रतिबद्धता, स्वेच्छाचारिता र पार्टी जीवनको सवाल

ऐतिहासिक जनयुद्ध, जनआन्दोलन र अधिकारका लागि भएका संघर्षहरुको उपलब्धिको रूपमा प्राप्त नेपालको संविधान (२०७२) अनुसार सम्पन्न संघ, प्रदेश र स्थानीय गरी तीनै तहको निर्वाचन भयो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को बिचमा पार्टी एकताको वचनबद्धता सहित भएको चुनावी तालमेलका आधारमा प्राप्त जनमतबाट निर्वाचित भई क. केपी...बाँकी

नेकपाले जारी गर्यो कोरोना भाइरस सम्बन्धी आन्तरिक निर्देशन

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत १४ गते शुक्रवार

नेकपाले जारी गर्यो कोरोना भाइरस सम्बन्धी आन्तरिक निर्देशन

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९)ले विश्वव्यापी महामारीको रूप लिइरहेकोबेला सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा)ले यसको संक्रमण रोक्न आफ्ना कार्यकर्ताहरूलाई निर्देशन जारी गरेको छ । यस्तो छ ७ बुँदे परिपत्रको पूर्ण पाठः यतिबेला कोविड-१९ (कोरोना भाइरस)को महामारीले विश्व समुदायलाई नै गम्भीर रुपमा प्रभावित गरिरहेको छ । उपचारको विश्वसनीय...बाँकी

कोरोना भाइरसबारे प्रम ओलीद्वारा देशबासीका नाममा सम्बोधन

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत ७ गते शुक्रवार

कोरोना भाइरसबारे प्रम ओलीद्वारा देशबासीका नाममा सम्बोधन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इच्छाशक्ति, उच्च मनोबल र आपसी एकताले कोरोना भाइरसको महामारीलाई रोक्न, पराजित गर्न र अघि बढ्न निर्णायक भूमिका खेल्ने बताउँदै धैर्यतापूर्वक विपदको सामना गर्न देशबासीलाई अपील गर्नुभएको छ । शुक्रबार साँझ देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो अपील गर्नुभएको हो । भिडियो सन्देशमार्फत  गरिएको...बाँकी

एकताबद्ध भएर कोरोना महामारीलाई पराजित गरौँ – प्रधानमन्त्री ओली (पूर्णपाठ)

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत ७ गते शुक्रवार

एकताबद्ध भएर कोरोना महामारीलाई पराजित गरौँ – प्रधानमन्त्री ओली (पूर्णपाठ)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज म आफ्नो स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईंहरु सामु उपस्थित भएको छु। अहिले यतिखेर कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिङ्गो विश्व, इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको छ। विश्वका अधिकांश मुलुकहरू यस महामारीको संक्रमणबाट आक्रान्त भएका छन् । सुखद पक्ष,...बाँकी

कोरोनाको विरुद्ध सार्क मुलुकहरूले साझा रणनीति बनाउनुपर्छ – प्रम ओली

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत २ गते आइतवार

कोरोनाको विरुद्ध सार्क मुलुकहरूले साझा रणनीति बनाउनुपर्छ – प्रम ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ कोरोना भाइरस (कोभिड–१९) का विरुद्ध सार्क मुलुकहरूले साझा रणनीति बनाउनुपर्ने बताउनुभएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन र महामारी आउन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का सदस्य मुलुकहरूका राष्ट्राध्यक्ष तथा प्रधानमन्त्री बिच आइतबार साँझ भएको भिडियो कन्फ्रेन्समा सम्बोधन गर्दै प्रधानमन्त्री...बाँकी

प्रम ओलीले निर्णय नमाने पार्टी छोड्नुपर्ने – क. झलनाथ खनाल

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन १५ गते बिहीवार

प्रम ओलीले निर्णय नमाने पार्टी छोड्नुपर्ने – क. झलनाथ खनाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री क. झलनाथ खनालले पार्टी निर्णय नमान्ने हो भने क. केपी शर्मा ओलीले पार्टी छोड्नुपर्ने विचार व्यक्त गर्नुभएको छ । २०३९ सालमै तत्कालीन नेकपा (माले)का महासचिव रहनु भएका र नकपा (एमाले)को आठौँ महाधिवेशनमा क. केपी शर्मा ओलीलाई चुनावको...बाँकी

पूर्व उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्री नियुक्त

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन ५ गते सोमवार

पूर्व उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्री नियुक्त

काठमाडौँ । पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदमा नियुक्त हुनुभएको छ । सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले तुम्बाहाङ्फे लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्ने गरी मन्त्री पदमा नियुक्त गर्नुभएको हो । यसअघि सो मन्त्रालय स्वास्थ्य तथा...बाँकी

नेकपाले २५औँ जनयुद्ध दिवस भव्य रूपले मनाउने, अध्यक्षद्वयले सम्बोधन गर्ने

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ २८ गते मंगलवार

नेकपाले २५औँ जनयुद्ध दिवस भव्य रूपले मनाउने, अध्यक्षद्वयले सम्बोधन गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले २५औँ जनयुद्ध दिवस भव्य रूपले मनाउने भएको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले २०५२ सालमा दस वर्षे महान जनयुद्धको सुरूवात गरेको दिन फागुन १ गते पारेर नेकपाले जनआन्दोलन तथा जनयुद्धका शहीदहरूको स्मृतिमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भव्य श्रद्धाञ्जली सभा आयोजना...बाँकी

नेकपा केन्द्रीय समितिको दोस्रो बैठक ऐतिहासिक निर्णयहरू गर्दै सम्पन्न

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ १९ गते आइतवार

नेकपा केन्द्रीय समितिको दोस्रो बैठक ऐतिहासिक निर्णयहरू गर्दै सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक ऐतिहासिक निर्णयहरू गर्दै आइतबार समापन भएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को बिचमा भएको ऐतिहासिक पार्टी एकतापश्चात केन्द्रीय समितिको पहिलो बैठक बसेर सपथ ग्रहण गराएको एक्काइस महिनापछि बसेको नेकपा केन्द्रीय समितिको दोस्रो बैठकले अध्यक्षद्वयको तर्फबाट...बाँकी

कोरोना भाइरस नियन्त्रणमा कुनै कसर बाँकी नराख्नोस् – प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ १८ गते शनिवार

कोरोना भाइरस नियन्त्रणमा कुनै कसर बाँकी नराख्नोस् – प्रधानमन्त्री ओली

काठमाडौँ । चीनको उहानबाट सुरू भएको नोवेल कोरोना भाइरसबारे सर्वसाधारण बिच व्यापकरूपमा सन्त्रासको वातावरण फैलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नोवेल कोरोना भाइरस नियन्त्रणमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले नोवेल कोरोना भाइरसको संक्रमणबाट अन्तर्राष्ट्रिय जगतमा पारेको प्रभाव र प्रतिक्रियालाई गम्भीर ढंगले नियालिरहेको बताउँदै सो...बाँकी