जीवनलाई सरल अनि सुन्दर तरिकाले ग्रहण गर्न सके बाँकी सबै गौण हुन्। जीवनको हरेक पक्ष रमाइलो लाग्छ। मलाई त्योभन्दा बेसी चुनौतीपूर्ण घडी । जीवनका प्रत्यक घटनाहरूले मलाई अत्यन्त संवेदनशील भएर सोच्न बाध्य बनाउँछन्। जब गहिरिएर ती सबैलाई केलाउने गर्छु, तिनै शिक्षाहरूबाट मलाई हरदम सचेत भएर अघिबढ्ने प्रेरणा मिलेको...बाँकी
यही ७ अक्टोबर (तारिखमा) हमासले इजरायलका केही स्थानमा आक्रमण गरेपछि विश्वमा कोलाहल मच्चिएको छ । कर्पोरेट मिडियाहरू एकोहोरो हमासको निन्दामा बेसुरको राग अलापिरहेका छन् । प्रविधिको विकासले अब हाम्रो जस्तो देशमा पनि वास्तविकता बुझ्न अरुको मुख ताक्नुपर्ने स्थिति छैन । वास्तविकता के हो बुझ्ने सुविधा प्रविधिले उपलब्ध गराएको...बाँकी
ऐतिहासिक जनआन्दोलनको उत्कर्ष चैत्र २४ लाई ३१औँ जनआन्दोलन दिवसको रुपमा स्मरण गर्दै यही २०७७ चैत्र २४ गते पुष्पलाल अध्ययन समाजको आयोजनामा काठमाडौँको बालुवाटारस्थित नेपाल हाउसमा देशका सबैजसो पक्षका प्रतिष्ठित व्यक्तित्वहरुको सक्रिय सहभागितामा एक विमर्श कार्यक्रमका रुपमा जनआन्दोलन दिवस - चैत्र २४ मनाइयो । निरङ्कुश राजतन्त्र र निर्दलीय देशका...बाँकी
मानिसले खाने अन्न, तरकारी, फलफूल लगायतका खाद्य वस्तुहरु कारखानामा बनाउन सकिँदैन । ती कुनै मन्दिर, मस्जिद, चर्च या गुम्बामा प्रार्थना गरेर प्राप्त गर्न सकिँदैन । किसानले माटोमा पसिना बगाएर खाद्य वस्तुहरु उत्पादन गर्छ । किसानले उत्पादन गरेका वस्तुहरु बजारमार्फत मानिसको भान्सासम्म आइपुग्छन । मानिसका निमित्त अत्यावश्यक वस्तु उत्पादन...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघले नेपाली किसानहरुको वर्गीय मुक्ति र कृषि क्रान्तिको दिशामा महान शहीदहरुले देखाएको बाटोमा अविछिन्न रुपले निष्ठापूर्वक संघर्षरत तथा प्रयत्नरत रहिरहने र उहाँहरुका सपना साकार पार्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट जनवर्गीय संगठनको रूपमा रहेको अखिल नेपाल किसान महासंघले...बाँकी
काठमाडौँ । मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) को खारेजीको माग गर्दै आएको 'एमसीसी खारेज अभियान'ले सभामुख अग्निप्रसाद सापकाेटालाई सम्बाेधन गर्दै सो परियोजना नेपालको हितमा नभएको र संसदमा अनुमोदनका लागि पेश भएर अनुमोदन नहुँदै सरकारले चोर बाटोबाट छिराउन खोजेकोले सोलाई खारेज गर्न अनुरोध गर्दै संसदकाे ध्यानाकर्षण गराएकाे छ । मिलेनियम...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) को अवसरमा सम्पूर्ण नेपाली महिला समुदायलाई शुभकामना व्यक्त गर्नुभएको छ । आज ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) को उपलक्ष्यमा एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष...बाँकी
जनताको सुख दुःख सबैमा साथ दिने वास्तविक मनोभावनालाई सम्बोधन गर्दै परिवर्तनलाई आत्मसात गरेको मार्क्सवादी विचारबाट ओतप्रोत साहित्य तथा संस्कृतिलाई प्रगतिशील सांस्कृतिक फाँट अथवा प्रगतिवादी साहित्य भनिन्छ । नेपालको कठिन राजनीतिक परिस्थितिमा नेपाली प्रगतिशील कलाकारहरुले आफ्नो सिर्जनाका माध्यमबाट जनतालाई संगठित विद्रोहमा ऊतार्न महत्त्वपूर्ण भूमिका खेलेको कुरा प्रष्ट छ ।...बाँकी
रामवृक्ष यादव (मास्टर साहेब)को सुनियोजित तथा षड्यन्त्रपूर्ण ढंगबाट जसरी हत्या गरियो, त्यो नेपालमा हुँदै गइराखेको राजनीतिक हत्याकै श्रृङ्खलाको एउटा अंश थियो । मैले आफ्नो जीवनमा चिनेजानेका वामपन्थी राजनीतिक कार्यकर्ताहरु र नेताहरुमध्ये उहाँ एक यस्तो व्यक्तित्व हुनुहुन्थ्यो, जो कहिल्यै पनि आफ्ना विरोधीहरु, दुश्मन र हत्याराहरुबाट भयभित, त्रसित र आतंकित...बाँकी
काठमाडौं, नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले केही दिनभित्रै पार्टी एकताका सबै प्रक्रिया टुङ्गाएर अधिवेशनको तयारीमा लाग्ने बताउनुभएकाे छ । तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको २६ औँ स्मृति दिवसका अवसरमा मदननगर बल्खुमा आयोजित समारोहमा वाेल्दै प्रचण्डले केही दिन भित्रै पार्टी एकताको सबै प्रक्रिया...बाँकी