मार्क्सवादको तेस्रो र सबैभन्दा उच्चरूपमा विकास भएको माओवाद बारे अध्यक्ष प्रचण्डद्वारा तत्कालीन नेकपा (एकता केन्द्र)को राष्ट्रिय एकता महाधिवेशन २०४९ (१९९१) मा प्रस्तुत भई पारित यो दस्तावेज यतिबेला अति महत्त्वपूर्ण भएकाले “प्रचण्डका छानिएका रचनाहरू भाग २” बाट साभार गरी प्रकाशित गरेका छौँ – सम्पादक । वर्गसङ्घर्षको ऐतिहासिक अनुभव र...बाँकी
महाधिवेशन: आवश्यकता र औचित्य यही २०७८ मंसिर ११–१३ गतेसम्मका लागि भनेर आयोजना गरिएको नेकपा (माओवादी केन्द्र) को प्रथम राष्ट्रिय सम्मेलन आठौँ राष्ट्रिय महाधिवेशनमा परिणत भएको छ । पार्टीको नियमित राष्ट्रिय महाधिवेशनमा गर्नुपर्ने सेल, टोल, वडा, पालिका, जिल्ला र प्रदेशसम्मका सम्पूर्ण कमिटीहरू निर्वाचित गर्ने, पार्टी सेलदेखि केन्द्रीय प्रतिनिधिहरू चयन...बाँकी
काठमाडौँ । वागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि भएको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा विजयी हुनुभएको छ । नेकपा (माओवादी केन्द्र) ले आफ्नो पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका आफ्ना सांसद रामबहादुर थापालाई कारबाही गरी पदमुक्त गरेपछि रिक्त रहेको सदस्य पदका लागि बिहीवार भएको उपनिर्वाचनमा नेकपा (एमाले -...बाँकी
अंग्रेजको स्वार्थमा उदाएको जहानियाँ शासनको अन्त्यपछि नेपालमा सामन्तवाद र संसदवादको सहकार्य सुरु भयो । उपरिसंरचनाको पनि उपरिसंचनमा सामन्तवादको प्रतिनिधि अर्थात् राजतन्त्र र आर्थिक आधारमा पनि सामन्तवाद भएपछि संसदवाद चेपुवामा पर्यो र उसको विचार र राजनीति तथा अर्थनीति लागु गर्न सम्भव थिएन । यसैको परिणाम राजाले आर्थिक आधार र...बाँकी
सबैलाई थाहा भएकै कुरा हो कि झण्डै डेढ दशकको विसंगतिपूर्ण उतारचढावपछि एक थान संविधान त आयो तर संविधान सभाको गरिमा र गौरवलाई खुइल्याएर यसप्रति नै वितृष्णा जाग्ने गरी त्यहाँ पुगेका राजनीतिक दलहरुले दुई-दुई पटक यसको हुर्मत लिएपछि अवाञ्छित द्वन्द्व र दमनको श्रृंखलाका बिच संविधान सभाबाट वर्तमान संविधानको घोषणा...बाँकी
माथिको तस्वीरमा भएको मान्छेसँग जीवनमा २०-२५ पटक भेटेको छु । जतिपटक भेटेको छु नयाँ परिचय दिएको छु । उहाँको दिमागमा म बस्न नसकेको मान्छे हो । अनि, एमाले-माओवादी एकतापछि म उहाँलाई भेट्न कहिल्यै गइन । (नेता भेट्न जाने मेरो बानी नभएर) । तर, आज नेपाली राजनीतिमा "विचरा" को...बाँकी
अहिले सत्तासीन नेकपा फुटाएर सत्ताबाट, सरकारबाट र सदनबाट कम्युनिस्टहरुलाई हटाउन लागे, माओवादी पनि फुटिहाल्यो, हुँदाहुँदा धेरै अघिदेखि नफुटेर देशको सबैभन्दा ठुलो पार्टी बनेको एमाले पनि फुट्नै लाग्यो आदि-इत्यादि भनेर जनता-कार्यकर्ता अत्यन्त चिन्तित छन् । अर्कोतिर, अब आउने चुनावमा त काङ्ग्रेस, जसपा, राप्रपाजस्ता प्रतिक्रियावादी, दलाल र प्रतिगामी शक्तिहरुले जित्लान्...बाँकी
प्रिय कमरेडहरु, सिंगो पार्टी पंक्ति र आम जनसमुदायमा समेत असाधारण उत्साह र उर्जा प्रदान गर्दै अघि बढेको पार्टी एकता प्रक्रियाले आज निकै ठूलो अन्योल र गतिरोधको सामना गरिरहेको छ । पार्टीमा उत्पन्न अविश्वास, आशंका र अन्तरविरोध समाधान गर्ने अनेकौँ प्रयासहरु भए पनि अपेक्षित सकारात्मक परिणाम आउन भने सकेको...बाँकी
१. क्रान्तिमा बल प्रयोगको सिद्धान्त र सशस्त्र संघर्षको बाटो व्यावहारिक रुपमै अवलम्बन गरिसकेका हाम्रा नेपाली कामरेडहरुलाई समेत जनआन्दोलनको अर्थात् शान्तिपूर्ण आन्दोलनको सीमा थाहा होला कि नहोला? २. मात्रात्मक परिवर्तन, आंशिक उपलब्धि, उपरिसंरचनामा फेरबदल र रुपमा बदलाव आदि आएर मात्र क्रान्ति अर्थात् गुणात्मक परिवर्तन होला त? ३. इतिहासमा कहिले...बाँकी
हामी गाईबान्नाको ढिकमा उभिएका छौँ । गुराँस मन खोलेर फुलिरहेको छ । कुनै समयको गुल्जार गाईबान्नाको बजार आज खण्डहर बनेको छ । वि. सं. २०२९ सालमा चर्चित भुगोलविद् डा. हर्क गुरुङ दैलेखबाट सुर्खेत जाने क्रममा बास बसेको घर आज यहाँ छैन । समयको कालखण्डमा उहाँजस्तै लाखौँ यात्रीहरुले रात...बाँकी