नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

नेकपाको आन्तरिक संघर्ष – दलाल पुँजीवाद र श्रमजीवीको टकराव

क. कुसुम केशव पराजुली २०७७ वैशाख १९ गते शुक्रवार

नेकपाको आन्तरिक संघर्ष – दलाल पुँजीवाद र श्रमजीवीको टकराव

साठी बर्ष काटेका दुई जना छिमेकी काकाहरु कुस्ती खेल्दै लडेको देखेर हामी दङ्ग पर्‍यौँ । सानैदेखि मन नमिलेका जुम्ल्याहा जस्ता देखिने ती काकाहरु एउटै आमाको कोखबाट जन्मिएका थिए । उनीहरुको कुस्ती चार अङ्गुल जमिन मिचिएको र त्यसबारे छलफल नभएकोले रहेछ । त्यतिबेला अहिलेको जस्तो नापी नक्शा गर्ने चलन...बाँकी

क. मित्रमणि आचार्य – एक जुझारू क्रान्तियोद्धा

नहेन्द्र खड्का २०७७ वैशाख १८ गते बिहीवार

क. मित्रमणि आचार्य – एक जुझारू क्रान्तियोद्धा

जन्म र मृत्यु सापेक्षित र सार्थक छन् । जसको जन्म हुन्छ, उसको मृत्यु अनिवार्य छ । अपितु चिनियाँ क्रान्तिका महानायक, जनवादी गणतन्त्र चीनका संस्थापक, माओवादका प्रणेता तथा विश्व सर्वहारा वर्गका महान गुरु क. माओत्सेतुङले भनेझैँ 'कसैको मृत्यु चराको प्वाँखजस्तै हलुका हुन्छ र कसैको मृत्यु पहाडजस्तै गह्रौँ' हुन्छ ।...बाँकी

विषम परिस्थितिमा दलहरु बिच एकता र सहकार्य आवश्यक – क. कृष्णबहादुर महरा

लेफ्ट रिभ्यु संवाददाता २०७७ वैशाख १७ गते बुधवार

विषम परिस्थितिमा दलहरु बिच एकता र सहकार्य आवश्यक – क. कृष्णबहादुर महरा

काठमाडौँ । निवर्तमान सभामुख तथा प्रभावशाली नेता क. कृष्णबहादुर महरा ले कोरोना भाइरसले विश्वव्यापी महामारीको रूप लिएको र देश लकडाउनमा रहेको विषम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य भएको बताउनु भएको छ । नेपाली राजनीतिमा शालिन तथा राष्ट्रवादी नेताको छवी बनाउनु भएका दाङका प्रतिनिधि सभा सदस्य क. महराले एक प्रेस...बाँकी

सरकारको प्रतिबद्धता, स्वेच्छाचारिता र पार्टी जीवनको सवाल

क. दलजीत श्रीपाली 'प्रशान्त' २०७७ वैशाख १६ गते मंगलवार

सरकारको प्रतिबद्धता, स्वेच्छाचारिता र पार्टी जीवनको सवाल

ऐतिहासिक जनयुद्ध, जनआन्दोलन र अधिकारका लागि भएका संघर्षहरुको उपलब्धिको रूपमा प्राप्त नेपालको संविधान (२०७२) अनुसार सम्पन्न संघ, प्रदेश र स्थानीय गरी तीनै तहको निर्वाचन भयो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को बिचमा पार्टी एकताको वचनबद्धता सहित भएको चुनावी तालमेलका आधारमा प्राप्त जनमतबाट निर्वाचित भई क. केपी...बाँकी

उत्पादन ब्रिगेड फेरि ब्युँताउने बारे

क. कुसुम केशव पराजुली २०७७ वैशाख ११ गते बिहीवार

उत्पादन ब्रिगेड फेरि ब्युँताउने बारे

“तपाईं पो कुन ड्याङ्गको मुला हो र ? आफ्नै बारीमा फलेको होइन क्यारे ? मधेशको होइन, धादिङ्ग वा अन्य कुनै पहाडी जिल्लाको पनि होइने, सिजनमा घरको छतमा फलाएको मुलाले तरकारीको गर्जो दुई दिन टार्न सकिएला । त्यसपछि त किनेर खाने त होला नि ?” सहर बजारमा हुने जमघट...बाँकी

समाजवादको आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार हो – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७७ वैशाख १० गते बुधवार

समाजवादको आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार हो – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले  ऐतिहासिक पार्टी एकतापछि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेको उल्लेख गर्दै प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादको आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार भएको बताउनु भएको छ ।...बाँकी

अध्यक्ष प्रचण्डद्वारा नयाँ वर्ष २०७७ को शुभकामना

लेफ्ट रिभ्यु संवाददाता २०७७ वैशाख १ गते सोमवार

अध्यक्ष प्रचण्डद्वारा नयाँ वर्ष २०७७ को शुभकामना

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले कोरोना भाइरसको महामारीका विरुद्ध संघर्षरत मानवजाति र आम नेपाली जनतालाई पूर्ण सफलतासहित सु–स्वास्थ्य, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । आज अध्यक्ष प्रचण्डले नयाँ वर्ष २०७७ को उपलक्ष्यमा पार्टीको तर्फबाट देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपालीहरूको नाममा...बाँकी

प्रदेश नं. २ मा उच्चस्तरीय संयन्त्र गठन गर – क. दिलिपकुमार साह

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत ३० गते आइतवार

प्रदेश नं. २ मा उच्चस्तरीय संयन्त्र गठन गर – क. दिलिपकुमार साह

काठमाडौँ । प्रदेश नं. २ का प्रदेश सभा सदस्य तथा नेकपाका नेता क. दिलिपकुमार साहले प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतलाई कोरोना भाइरस नियन्त्रण सम्बन्धी सुझावहरू पेश गर्दै प्रदेशस्तरमा एक उच्चस्तरीय संयन्त्र गठन गर्न माग गर्नुभएको छ । आज इमेलमार्फत बुझाइएको सुझावसहितको पत्रमा उहाँले प्रदेश नं. २ को...बाँकी

कोरोना महामारी र सर्वदलीय संयन्त्रको आवश्यकता

क. दलजीत श्रीपाली 'प्रशान्त' २०७६ चैत ३० गते आइतवार

कोरोना महामारी र  सर्वदलीय संयन्त्रको आवश्यकता

मानिसको जीवन संघर्षै संघर्षको जीवन हो । मानिस कहिले प्राकृतिक प्रकोप र महामारी रोगका विरुद्ध संघर्ष गरिरहेको हुन्छ भने कहिले राष्ट्रियता र राजनैतिक अधिकारको निम्ति संघर्ष गरिरहेको हुन्छ । यतिबेला विश्व मानव समुदाय कोरोना भाइरस विरुद्ध जीवन-मरणको संघर्षमा छ । विश्वभरका सबै देशका सरकारहरू आफ्ना जनतालाई बचाउन सबै...बाँकी

भ्रष्टाचार देश र जनताका लागि क्यान्सर हो

क. दलजीत श्रीपाली 'प्रशान्त' २०७६ चैत २१ गते शुक्रवार

भ्रष्टाचार देश र जनताका लागि क्यान्सर हो

'म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्नँ। म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु’ । यो भनाइ नेपाल सरकारको हो । नेपाल सरकारका सबै अंग र निकायहरुमा यो साइन बोर्ड झुण्डयाएको छ। नेपाल सरकार देश र जनताको अभिभावक हो । जनताको भाग्य र भविष्य...बाँकी