News

नेकपाका अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जन हुने – प्रवक्ता क. प्रकाश

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस ७ गते शनिवार

नेकपाका अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जन हुने – प्रवक्ता क. प्रकाश

काठमाडौँ । नेपाल कम्युनिष्ट पाटी (नेकपा) को स्थायी कमिटीमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जन हुने भएको छ । प्रतिवेदन स्थायी कमिटी सदस्यहरुको सुझावको आधार परिमार्जन गर्न लागिएको हो । पार्टीको मार्गनिर्देशक सिद्धान्तबारे समेत नेताहरुले आफ्नो धारणा राखेका छन् । मार्क्सवाद,...बाँकी

आलाेचना सुन्न नसक्ने प्रवृत्ति कम्युनिस्ट प्रवृत्ति हुन सक्दैन – क. प्रकाश

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस ७ गते शनिवार

आलाेचना सुन्न नसक्ने प्रवृत्ति कम्युनिस्ट प्रवृत्ति हुन सक्दैन – क. प्रकाश

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता क. नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले नेकपाका नेताहहरूमा पुँजीवादी नैतिकता पनि ह्रास हुँदै गएकाे बताउनु भएको छ । नेकपाकाे स्थायी समिति बैठकमा आफ्नाे धारणा राख्दै उहाँले आलाेचना सुन्न नसक्ने प्रवृत्ति कम्युनिस्ट प्रवृत्ति हुन नसक्ने बताउनु भयो । नाम नलिईकन तर स्थायी समितिका अर्का सदस्य क....बाँकी

देश निर्माणमा इन्जिनियरको भूमिका महत्त्वपूर्ण : प्रम ओली

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस ५ गते बिहीवार

देश निर्माणमा इन्जिनियरको भूमिका महत्त्वपूर्ण : प्रम ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणमा इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल इन्जिनियरस एशोसिएसनको अधिवेशनबाट विजयी भएकाहरुलाई बधाइ दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले सरकारले इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्ने तयारी गरेको बताउनुभएको छ । “देश निर्माणका हरेक क्षेत्रमा महत्वपूर्ण भूमिका...बाँकी

चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्त्वलाई अघि बढाउनु पर्छः सी चिनफिङ

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस ४ गते बुधवार

चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्त्वलाई अघि बढाउनु पर्छः सी चिनफिङ

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले सुधार तथा खुलापनको चालीस वर्षको सफल अभ्यासबाट चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्त्वमा चिनियाँ विशेषतायुक्त समाजवादको सबैभन्दा महत्वपूर्ण विशेषता रहेको र चिनियाँ विशेषतायुक्त समाजवादी प्रणालीको सबैभन्दा ठूलो श्रेष्ठता रहेको स्पष्ट रूपमा देखिएको बिचार व्यक्त गर्नुभएको छ। उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा अडिग...बाँकी

मालपोत र नापी कार्यालयहरुमा सरलीकृत फारम लागू हुने, सर्वोच्चको फैसला सकरात्मक

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस ३ गते मंगलवार

मालपोत र नापी कार्यालयहरुमा सरलीकृत फारम लागू हुने, सर्वोच्चको फैसला सकरात्मक

काठमाडौं । मालपोत र नापी कार्यालयहरुमा सरलीकृत फारम लागू गर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्णय कार्यान्वयनमा आउने भएको छ । गत महिना भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मालपोत र नापी कार्यालयहरुमा अहिले प्रयोगमा आइरहेका फारमहरु झन्झटिला भएका र त्यसबाट बिचौलियाले फाइदा...बाँकी

नेकपा स्थायी कमिटीको बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफल जारी

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस ३ गते मंगलवार

नेकपा स्थायी कमिटीको बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफल जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) स्थायी कमिटीको तेस्रो बैठकमा आज पनि राजनीतिक प्रतिवेदनमाथिको छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालयमा धूम्रबाराहीमा भएको बैठकमा केशवप्रसाद बडाल, टोपबहादुर रायमाझी, भीमबहादुर रावल, योगेश भट्टराई, शङ्कर पोखरेल, सत्यनारायण मण्डल, सोमनाथ प्यासी र पृथ्वीसुब्बा गुरुङले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार...बाँकी

दुई अध्यक्ष मिलेर संसारकै नमुना तरिकाले काम गरेका छौँः प्रम ओली

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस १ गते आइतवार

दुई अध्यक्ष मिलेर संसारकै नमुना तरिकाले काम गरेका छौँः प्रम ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्ष मिलेर पार्टी चलाई संसारकै नमुना तरिकाले काम गरेको बताएका छन् । तत्कालीन एमालेनिकट पेसागत प्रगतिशील कानुन व्यवसायी संगठन र नेकपा (माओवादी केन्द्र) निकट गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी एसाेसिएसनबीच एकीकरण गरी आज नेपाल कानुन...बाँकी

नेकपाकी नेतृ तथा सांसद पम्फा भुसालद्वारा घरभाडा बापतको रकम फिर्ता

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस १ गते आइतवार

नेकपाकी नेतृ तथा सांसद पम्फा भुसालद्वारा घरभाडा बापतको रकम फिर्ता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेतृ तथा ललितपुर क्षेत्र नं. ३ का सांसद पम्फा भुसालले सांसद सुविधा अन्तर्गत हालसम्म लिएकाे घरभाडा बापतकाे सुविधा फिर्ता गरेकाे जानकारी गराउनु भएकाे छ । सांसद भुसालले आज एक प्रेस वक्तव्य जारी गर्दै सो कुरा जानकारी गराउनु भएकाे हाे । आज जारी गरिएकाे प्रेस...बाँकी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीका ५ प्राथमिकता

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस १ गते आइतवार

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीका ५ प्राथमिकता

काठमाडौं, २९ मङ्सिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शनिबार बर्दिया र बाँके जिल्लाका पाँच कार्यक्रमलाई सम्बोधन गरेकी छिन् । मन्त्री अर्यालले शनिबार बिहान बर्दियाको गुलरियामा मुक्त कमैंयाहरुसँग अन्तरक्रिया गरिन् । कार्यक्रममा मुक्त कमैंयाहरुले आफ्ना समस्याहरु मन्त्री अर्याललाई अवगत गराएका थिए । कार्यक्रममा मालपोत...बाँकी

देश विकासलाई अभियानका रुपमा अगाडि बढाउनु पर्छः अध्यक्ष प्रचण्ड

नहेन्द्र खड्का २०७५ मंसिर २३ गते आइतवार

देश विकासलाई अभियानका रुपमा अगाडि बढाउनु पर्छः अध्यक्ष प्रचण्ड

काठमाडाैँ, २३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले  देश विकासलाई अभियानका रुपमा अगाडि बढाउनुपर्ने र उत्सवका रुपमा लैजानुपर्ने बताउनु भयो । जनगायक स्व. खुशीराम पाख्रिनको स्मृतिमा जनसांस्कृतिक महासंघ नेपालद्वारा आइतबार काठमाडाैँमा आयोजित सांस्कृतिक कार्यक्रममा बाेल्दै उहाँले "जनताका बीचमा अभियान लैजाने र सांस्कृतिक...बाँकी