काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले जनप्रतिनिधिले एकताबद्ध भएर उद्देश्य प्राप्तिका लागि मेहनत गर्न जरुरी रहेकाे बताउनुभएकाे छ । उहाँले भन्नुभयाे, ‘जनतालई राम्रो सेवा सुविधा दियौं भन्ने प्रमाणित गर्नु आवश्यक छ । सिंहदरबारको अधिकार जनताकै घरदैलोमा ल्याउने योजना अन्तर्गतकै तीन तहको सरकार...बाँकी
काठमाडौं, नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले केही दिनभित्रै पार्टी एकताका सबै प्रक्रिया टुङ्गाएर अधिवेशनको तयारीमा लाग्ने बताउनुभएकाे छ । तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको २६ औँ स्मृति दिवसका अवसरमा मदननगर बल्खुमा आयोजित समारोहमा वाेल्दै प्रचण्डले केही दिन भित्रै पार्टी एकताको सबै प्रक्रिया...बाँकी
काठमाडौं, तत्कालीन नेकपा (एमाले)का महासचिव महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा निधन भएको २६ वर्ष पूरा भएको छ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले पुरानाे कार्यालय रहेकाे राजधानीस्थित मदननगर, बल्खुमा शुक्रबार विशेष कार्यक्रम आयोजना गरी स्मृति दिवस मनाउने भएकाे छ । वि.सं २०५० जेठ...बाँकी
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले मार्क्सवाद धर्मशास्त्र, बाइवल वा कुनै बनिबनाउ शास्त्र नभएको बताउनुभएकाे छ। युवा संघ नेपालको स्थापना दिवसमा बोल्दै प्रचण्डले मार्क्सवाद कुनै धर्मशास्त्र, बाइवल वा यस्तै बनिबनाउ सिद्धान्त नभएकाे बताउनुभएकाे हाे । तत्कालिन एमाले निकट युवाहरुकाे संगठन युवा सङ्घ नेपालको स्थापना दिवसमा आयोजित एक समारोहमा...बाँकी
काठमाडौं, नेपाल सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आयाेजना गरेको दुई दिने अन्तर्राष्ट्रिय कृषि सम्मेलन सम्पन्न भएको छ । मन्त्रालयले प्रांगारिक कृषि प्रबर्द्धनका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा भएका अनुभव र प्रयासबारे जानकारी लिन यस्ताे कार्यक्रम आयोजना गरेको हो । पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्डले सम्मेलनको उद्घाटन गर्नुभएकाे थियाे। उद्घाटन...बाँकी
काठमाडौं, नेकपाका नेता जनार्दन शर्मा 'प्रभाकर'ले राजनीतिक र प्रशासनिक भाइरसहरुको उपचार नगरी अगाडि बढ्न नसकिने बताउनुभएकाे छ । सबै क्षेत्रमा फोहोरको थुप्रो बनेर रहेको भाइरसहरुलाई उपचार गर्ने कार्यक्रम ल्याउनु आवश्यक रहेको नेता शर्माले बताउनुभयाे । सोमबार प्रि-बजेटमाथिको छलफलमा भाग लिंदै नेकपा सांसद शर्माले भन्नुभयाे - ‘पार्टी, दल र...बाँकी
काठमाडौं, पछिल्लाे समय नेकपा युवाहरुकाे आशाकाे केन्द्र बन्दै गएकाे छ । युवाहरु अन्य पार्टी छाेड्दै नेकपामा संगठित बन्दै जानुले यहीँ कुराकाे पुष्टी गर्दछ । तत्कालिन नयाँ शक्ति पार्टी नेपालका दुई दर्जन युवा विद्यार्थी साेमबार नेकपामा प्रवेश गरेका छन् । नयाँ शक्ति विद्यार्थी नेता रबिन खड्कासहित अन्य बिद्यार्थी नेताहरु...बाँकी
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले नेपालका धार्मिकस्थलहरुलाई अन्तर्राष्ट्रियस्तरमा जोडनुपर्नेमा जोड दिनुभएकाे छ । सीताकाे जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र मिथिला प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शक्तिपीठहरुलाई जोडेर धार्मिक पर्यटन सर्किट बनाउन जोड दिनुभएकाे हाे । 'पशुपतिनाथदेखि लुम्बिनी र जनकपुर सर्किट तथा पूर्वको पाथिभरादेखि...बाँकी
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटव्युरो सदस्य श्रीनाथ अधिकारीलाई थप उपचारका लागि काठमाडौं ल्याईएको छ। फोक्सोमा क्यान्सरको संक्रमण देखिए पछि अधिकारीको गत पुष महिना यता यहाँको बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पतालमा उपचार भईरहेको थियो । अधिकारीका जेष्ठ सुपुत्र एबं पार्टीका नेता नारायण अधिकारीका अनुसार केमोको पहिलो चक्र...बाँकी
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जसरी भए पनि मेलम्ची छिटो ल्याउनु पर्ने बताउनुभएकाे छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी सङ्गठनको प्रथम केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले फास्ट ट्रयाकबाट भए पनि मेलम्ची छिटो ल्याउनुपर्ने बताउनुभएकाे हाे । 'मेलम्चीको खानेपानी चाँडै काठमाडौं ल्याउन कूनै ठुलो कुरा...बाँकी