धादिङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातजाति, धर्म, वर्ग तथा समुदायलाई विभेद गरेर राष्ट्रिय एकता बलियो नहुने बताउनु भएकाे छ । मंगलबार धादिङबेशीमा लि:ल (घले) ल्हाेसारकाे उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएकाे हाे । उनले जातजाति भाषा, धर्म...बाँकी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले माघे संक्रान्तिको शुभकामना व्यक्त गर्नुभएको छ । आज थारु, मगर लगायत आम नेपालीहरुले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा एक शुभकामना सन्देश मार्फत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र...बाँकी
काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमानका अवसर र चुनौतिले हामीलाई एकीकृत र मजबुत हुन एक सुनौलो अवसर जुटाइदिएको बताउनु भयो । एक कार्यक्रममा बोल्दै उहाँले नेकपा एक शक्तिशाली तथा सफल कम्युनिस्ट हुने पनि औंल्याउनु भयो । उहाँले देशमा राजनीतिक सहमतिका आधारमा शान्ति प्रक्रियाले अन्तिम चरण तथा...बाँकी
चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकासका लागि अब राष्ट्रिय सहमति कायम गरिने बताउनु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १९ किरणगञ्जस्थित श्री किरण अम्मरजंग गुरुङ माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समुद्घाटन समारोहलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ‘आपसमा लडाइँ...बाँकी
१. नोवेल पुरस्कार - पृष्ठभूमिः नोवेल पुरस्कार संसारकै उत्कृष्ट पुरस्कारको रुपमा लिइएको छ । यो पुरस्कार अल्फ्रेड नोवेलको नाममा स्थापना भएको हो । उनको जन्म २१ अक्टोबर १८३३ मा भएको थियो भने १० डिसेम्बर १८९६ मा उनले ६३ बर्षको उमेरमा संसार छोडेका थिए । उनि स्वीडेनमा जन्मेका हुन...बाँकी
देशमा तानाशाही पञ्चायती व्यवस्थाका विरुद्ध जनताको आन्दोलन दिन प्रतिदिन विकसित हुँदै थियो । २०३६ सालको ऐतिहासिक जनआन्दोलनले निर्विकल्प भनिएको पञ्चायती तानाशाहीलाई बहुदलको विकल्पसहित जनमत संग्रहमा जान तात्कालीन राजालाई बाध्य पारेको थियो । धाँधली र षड्यन्त्रका बलमा कथित सुधारिएको पञ्चायती व्यवस्थालाई विजयी देखाए पनि जनताको आन्दोलन रोकिनुको सट्टा झन्पछि...बाँकी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले अब समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा तिर जान लागेको बताउनु भएको छ । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको समुहबाट नेकपामा बिद्रोह गरी आउने नेता तथा कार्यकर्ताहरुलाई आज दिउँसो निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा स्वागत गर्दै उहाँले यस्तो बताउनुभएको...बाँकी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तमु (गुरुङ) समुदायको महान चाड तमु ल्होसारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तमु (गुरुङ) समुदायलाई हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । अध्यक्ष प्रचण्डले एक शुभकामना सन्देश जारी गर्दै, 'तमु (गुरुङ) समुदायले पुरानो वर्षलाई बिदाइ गरी...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी स्थायी कमिटीको बैठक लोकतान्त्रिक वातावरणमा छलफल गरेर सर्वसम्मत निर्णय गर्दै समापन भएको बताएका छन् । शुक्रबार काभ्रेको चौरीदेउरालीको खाँडादेवी माविको स्वर्ण जयन्तीमा उनले स्थायी कमिटी बैठक धेरैको चासो र चिन्ताका बीच सफलतापूर्वक समापन भएको बताएका हुन्...बाँकी
काभ्रे । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले संविधान र कानूनको मर्म अनुसार समायोजन गर्दा कर्मचारी कार्यक्षेत्रमा जान नमाने उनीहरुलाई विदा दिएर नयाँ भर्ती गर्नुपर्ने बताएका छन् । शुक्रबार काभ्रे जिल्ला चौरीदेउराली गाउँपालिका वडा नं. २ मा रहेको श्री खाँडादेवी माविको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन...बाँकी