काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले चिनियाँ क्रान्तिका महान् नेता माआत्सेतुङ्गको १२५ औं जन्म दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँका बिचार समृद्ध नेपाल निर्माणका लागि स्मरणीय रहेको बताउनु भएको छ । आज १२५औँ माओ जयन्तीका अवसरमा जारी शुभकामना सन्देशमा अध्यक्ष प्रचण्डले भन्नुभएको छ, ‘माओले विकास...बाँकी
उनी उदण्ड परीक्षण गर्न सक्छन् । अरुको कल्पभन्दा अगाडि बढ्छन् र एक जिउँदोजाग्दो बिम्ब बनाउँछन् । त्यसैलाई पाउने पागलपूर्ण प्रयत्न गर्छन् । असाध्यै मिलाइएका समीकरणहरुले जवाफ उनले चाहेको जस्तै उत्पादन गर्छन् । यस्तोमा फेल हुनु सामान्य हो, उनी जहाज पल्टाउँछन् र फेरि डुङ्गा चढेरै भए पनि यात्रा जारी...बाँकी
काठमाडौँ । किराँत समुदायकाे प्रमुख पर्व उधाैली र ज्यापू समुदायकाे पर्व याेमरी पुन्हिको उपलक्ष्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले दुबै पर्वकाे अवसरमा शुभकामना वक्तव्य जारी गर्दै साँस्कृतिक पर्वहरूले मुलुककाे समृद्धिमा भुमिका खेल्ने बताउनु भएको छ । शुभकामना सन्देशः किराँत समुदायको पर्व उधौली तथा...बाँकी
प्रिय सुप्रिमो, किन किन यहीँ ‘सुप्रिमो’ शब्द प्रिय लाग्छ । किन किन ‘कमरेड अध्यक्ष’ भनेरै सम्बोधन गर्न मन लाग्छ । तपाईका हरकाम प्रिय लाग्छ । जब तपाई कुनै मञ्च र रोष्टममा उभिएर धाराप्रबाह बोल्न थाल्नुहुन्छ, जब तपाईं कहिले एउटै त कहिले दुबै हात उठाएर अभिवादन गर्नुहुन्छ, लाग्छ श्रद्धाले...बाँकी
काठमाडाैँ, २३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले देश विकासलाई अभियानका रुपमा अगाडि बढाउनुपर्ने र उत्सवका रुपमा लैजानुपर्ने बताउनु भयो । जनगायक स्व. खुशीराम पाख्रिनको स्मृतिमा जनसांस्कृतिक महासंघ नेपालद्वारा आइतबार काठमाडाैँमा आयोजित सांस्कृतिक कार्यक्रममा बाेल्दै उहाँले "जनताका बीचमा अभियान लैजाने र सांस्कृतिक...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले गणतन्त्र, संघीयता, समावेशी–समानुपातिक व्यवस्था र धार्मिक स्वतन्त्रता संविधानका चार खम्बा भएकाे बताउनु भएकाे छ । बिहीबार लुम्बिनीमा सातौं राष्ट्रिय लुम्बिनी महोत्सवको उद्घाटन गर्दै प्रचण्डले भन्नुभयाे, ‘यी चार एक–अर्कासँग अन्तरसम्बन्धित छन् । एउटा ढल्दा अरु तीनवटा पनि बाँकी रहँदैनन् ।’ अध्यक्षले आफूहरूले...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डसँग नेपालस्थित अमेरिकी राजदूत रेण्डी डब्लु बेरीले भेटवार्ता गर्नुभएको छ । मंगलवार बिहान अध्यक्ष निवास खुमलटारमा भएको भेटमा दुई देश बीचको सम्बन्ध, नेपालमा अमेरिकी लगानी, आपसी सहयोग र सहकार्यबारे छलफल भएको थियो । अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा अमेरिकी...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड स्वास्थ्योपचारका क्रममा आज अस्पताल पुग्नुभएको छ । केही दिन अघि सम्पूर्ण शरीरको चेकजाँच (ह्वल बडी चेक अप) गराउनु भएका अध्यक्ष प्रचण्ड आज दिउँसो पुनः ललितपुर भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहनु भएको छ ।बाँकी
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डमाथि खुकुरी प्रहार भएको हल्ला कुप्रचार मात्रै भएको सचिवालयले जनाएको छ । गृह जिल्ला चितवनमा गएको बेला अध्यक्ष प्रचण्डमाथि खुकुरी प्रहारको प्रयासको कुरा सामाजिक सञ्जालमा फैलिएको थियो । अध्यक्ष प्रचण्डसँगै चितवन रहेका नीजि सचिव जोखबहादुर महराले अध्यक्षलाई बदनाम...बाँकी
चितवन । नेकपा अध्यक्ष प्रचण्डले केही समयमा नै सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने बताउनुभएको छ । आज चितवनमा भएका विभिन्न कार्यक्रममा सहभागी हुँदै प्रचण्डले सुकुम्बासीको समस्या समाधान सरकारको उच्च प्राथमीकतामा परेको बताउनुभयो । समस्या समाधानका लागि नीतिगत समिक्षा भइराखेको भन्दै उहाँले एउटा निष्कर्षमा पुगेर पूर्जा...बाँकी