काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्व सभामुख क. अग्नीप्रसाद सापकोटाले महान् सहिदहरूले देखाएको बाटोमा जीवनको अन्तिम घडीसम्म अविचलितरूपमा लागिरहने प्रतिबद्धता व्यक्त गर्दै बृहत वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठनको विकल्प नरहेको र समाजवादी व्यवस्था कम्युनिस्टहरूको बलियो उपस्थितिमा मात्रै सम्भव हुने कुरा बताउनु भएको छ । बिहिवार...बाँकी
काठमाडौँ । नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुन 'अनन्त' ले जेठ १५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री र नेकपा (माओवादी केन्द्र)का...बाँकी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारले गम्भीर पहल गर्ने बताउनुभएको छ । एक सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा संयुक्त ट्रेड युनियन महासङ्घद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा श्रमिक र मजुरहरूको हितलाई केन्द्रमा...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई दिवस) को अवसरमा नेपाल र विश्वभरिका मजदुर एवं श्रमजीवी वर्गमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । शुभकामनाको पूर्णपाठः मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानबाट आठ घण्टा...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान संघले नयाँ सत्ता गठबन्धनले ल्याएको साझा संकल्प प्रस्तावमा भूमि बैङ्क जस्तो नवउदारवादी कार्यक्रम समावेश भएको र राष्ट्रिय...बाँकी
काठमाडौँ । लघुवित्त पीडितहरूको संघर्षमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघले ऐक्यबद्धता जारी गर्दै गिरफ्तार गरिएका लघुवित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समिति, नेपालका सम्पूर्ण अभियन्ताहरूलाई बिनाशर्त अविलम्ब रिहाइ गर्न माग गरेका छन्...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले मणिराम ज्ञवालीसहित आमरण अनसनमा बसेका लघुवित्तीय संस्था पीडितहरूसँगको वार्तापश्चात नेपाल सरकारले गठन गरेको अकर्मण्य वार्ता समिति भङ्ग गरी उच्चस्तरीय नयाँ वार्ता समिति गठन गरी लघुवित्त पीडितहरूका माग यथाशीघ्र सम्बोधन गर्न माग गरेको छ । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा नेपाल सरकारका प्रधानमन्त्री क. पुष्पकमल दाहाल 'प्रचण्ड' ले चिनियाँ क्रान्तिका नायक एवं विश्व सर्वहारा वर्गका नेता क. माओत्सेतुङलाई मार्क्सवाद–लेनिनवादका सच्चा अनुयायी एवं नयाँ विचार र कार्यदिशाको विकास गर्ने एक सच्चा मालेमावादी नेता भएको उल्लेख गर्दै आजको सन्दर्भमा माओको स्मरण र सम्मान...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) र विभिन्न निजी दुग्ध कम्पनीहरूले दुग्ध उत्पादक किसानहरूलाई तिर्न बाँकी ६ अरब रुपैयाँ बराबरको बक्यौता रकम तत्काल भुक्तानी गर्न र दोषी तथा गैर जिम्मेवार सरकारी पदाधिकारीलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । नेकपा...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पको उद्धार र राहतमा प्रधानमन्त्री प्रचण्ड र नेपाल सरकारले देखाएको तदारुकताको उच्च सम्मान गर्दै प्रधानमन्त्री स्वयं घटनास्थल र पीडित जनताको बिचमा पुगिसकेर उद्धार र राहतका लागि आवश्यक स्रोत, साधन र जनशक्ति परिचालनमा खटिएको बेला प्रभावित...बाँकी