आजभन्दा ३८ वर्ष अगाडि २०४० साल चैत १९-२३ मा भारतको गोरखपुरमा मेरो अध्यक्षतामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको आठौँ राष्ट्रिय सम्मेलन भएको थियो । त्यो सम्मेलनले २१ सदस्यीय नयाँ कार्यसमिति बनाएको थियो जसमा: अध्यक्ष - देव गुरुङ उपाध्यक्ष - हिमालचन्द्र गौतम र लेखनाथ पोखरेल महासचिव - रमन...बाँकी
एडवर्ड सइदको जन्म लेबनानी आमा हिल्डा र अमेरिकी व्यापारी बाबु वादि सइदबाट नोभेम्बर १, १९३५ प्यालेस्टाइन जेरुसलेममा भएको थियो । सइद परिवार सन १९४७ मा कायरो बसाइँ सर्यो । एडवार्ड सइदको उच्च शिक्षा अमेरिकी नामुद विश्वविद्यालयहरूमा भएको थियो । उनले स्नातक प्रिन्सटन १९५७, स्नातकोत्तर हारभर्ड १९६० र पिएचडी...बाँकी
आजभोलि महात्मा गान्धीको हत्यारा गिरोहको नाइके नाथुराम गोड्सेको गुणगान गाउन जुन प्रयास भइरहेको छ, त्यो नौलो कुरा होइन । गोड्सेको सम्बन्ध राष्ट्रिय स्वयंसेवक संघसँग थियो भन्ने बताइन्छ, त्यसैले गान्धीको हत्यापश्चात सो संघमाथि भारतका तत्कालिन गृहमन्त्री सरदार बल्लभभाइ पटेलले प्रतिबन्ध लगाइदिएका थिए । अपितु संघले गोड्सेसँगको आफ्नो सम्बन्धलाई सँधै...बाँकी
हुन त कार्ल मार्क्स ६५ वर्ष मात्र बाँचे । सन् १८१८ मा जन्मेका मार्क्सको सन् १८८३ मार्च १४ मै देहावसान भयो । तर उनी मेरर पनि बाँचेका छन् र श्रमजीवी जनताको मुक्ति र प्रगति नभएसम्म उनी जीवन्तरूपमा सधैँ स्मरणमा रहिरहने छन् । विश्व मानवताको मुक्ति र प्रगतिको निम्ति...बाँकी
महिलाका मुद्दामा केन्द्रित गर्दै अन्तर्राष्ट्रिय महिला दिवस मनाउने निर्णय १९१० मा कोपनहेगेनमा आयोजित समाजवादी महिलाहरुको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा लिइएको थियो । सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा लाखौँ लाख महिलाहरुले सडकमा प्रदर्शन गरेका थिए । पछिका वर्षहरुमा ८ मार्चका दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा स्वीकार गरियो र...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघले आफ्ना केन्द्रीय समिति सदस्य तथा जुझारू महिला किसान नेतृ क. सुशीला कँडेल प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक संतप्त परिवारजनमा हार्दिक समवेदमना प्रकट गरेको छ । महासंघले उहाँको स्मृतिमा एक शोक वक्तव्य जारी गरेको छ । अखिल नेपाल किसान महासंघका केन्द्रीय सहसंयोजकद्वारा...बाँकी
देशका उत्पीडित वर्ग, जाति, समुदाय र राष्ट्रको मुक्तिका लागि सुरु भएको महान् जनयुद्धको थालनीको प्रथम चरणमा सहादतको प्रथम प्रकरण सर्वाधिक उत्पीडित वर्ग, जाति र समुदायका एक दलित बालक दिलबहादुर रम्तेलबाट सुरु भएको हो । न्याय, समानता र स्वतन्त्रताको प्राप्तिका लागि चलाइएको यो मुक्तियुद्धको महाभियानमा बलिदान दिने एक महात्मा...बाँकी
काठमाडौँ । आज फागुन १४ गतेबाट सहिद सप्ताह सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का साथै महान जनयुद्धमा सहभागी भएका सबै माओवादी पार्टी, समूह र घटकहरुले फागुन १४ देखि २१ गतेसम्म जनयुद्धका प्रथम सहिद क. दिलबहादुर रम्तेलसहित सहिदहरुको सम्झनामा विभिन्न कार्यक्रम गर्दै आएका छन् । २०५२...बाँकी
विश्व प्रसिद्ध महान् कम्युनिस्ट दार्शनिक तथा सर्वहारा वर्गका मुक्तिका मार्गदर्शक कार्ल मार्क्सको सुप्रसिद्ध विश्व ग्रन्थ ‘दास क्यापिटल’ १८६७ मा प्रकाशित भएको हो । त्यसले बिस्तारै बिस्तारै फैलिँदै गएको विश्व समाजवादी आन्दोलनलाई निश्चय नै एउटा अत्यन्तै सबल धरातल र आधार प्रदान गर्यो । त्यो प्रकाशन हुनु तीन–चार वर्षअघि मात्र...बाँकी
नेपाल कम्युनिस्ट पार्टी (मशाल) को पाँचौँ महाधिवेशन अयोध्याको रुसी धर्मशालामा वि.सं. २०४१ मङ्सिर महिनामा चलिरहेको थियो । एक हप्तापछि विवादको अन्तरविरोध यति चर्कियो कि बैठक विराम (pause) को अवस्थामा पुग्यो । मोहनविक्रम सिंह (क. अनन्त), मोहन वैद्य (क. किरण), भक्तबहादुर श्रेष्ठ (क. शेरसिंह), पुष्पकमल दाहाल (क. विश्वास), चित्रबहादुर...बाँकी