[साम्राजयवादीहरूसँगको मिलोमतोमा रूसी प्रतिक्रियावादीहरूले सर्वहारा वर्गका महान् गुरू, रुसी क्रान्तिका महानायक तथा लेनिनवादका प्रणेता क. लेनिनको हत्या गर्ने कोशिस गरेका थिए । त्यसबारे उहाँको सचिवको रूपमा लामाे समयसम्म काम गर्नुभएका रूसी कम्युनिस्ट नेतृ क. लिदिया अलेक्सान्द्रोभ्ना फोतिएवाद्वारा लिखित 'पेजेज फ्रम द लेनिन्स लाइफ' नामक पुस्तकबाट अनुवाद गरी यहाँ...बाँकी
आज २६ डिसेम्बर माओ जयन्ती । चीनको जनवादी क्रान्ति सफल भएको वर्ष सन १९४९ सम्म चीनको अर्थव्यवस्था क्रयशक्तिको कमी तथा मुद्रास्फीतिको मारले थिलथिलो थियो । चीनमा सन् १९३७ मा १०० युआनमा २ गाई किन्न सकिन्थ्यो । सन् १९३९ मा त्यही पैसाले १ सुँगुर, १९४१ मा १ बोरा पीठो,...बाँकी
आज डिसेम्बर २६, कमरेड माओत्सेतुङको जन्मदिन । चिनियाँ आकाशमा एक लाल सूर्य उदाएको दिन । त्यसैले सर्वप्रथमत: यो दिनमा म यी लाल सूर्यको हार्दिक स्मरण र दर्शन गरी स्वागत, श्रद्धा र सलामी गर्न चाहन्छु । द्वित्तीय, उहाँले गर्नुभएका चिनियाँ नयाँ जनवादी क्रान्ति र महान् सर्वहारा सांस्कृतिक क्रान्ति लगायतका...बाँकी
काठमाडौँ । सुपरिचित नेपाली राष्ट्रवादी व्यक्तित्व, वामपन्थी नेता तथा समाजवादी अभियन्ता क. स्वनाम साथीको निधनमा एमसीसी खारेज अभियान नेपालले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै एक शोक वक्तव्य जारी गरेको छ । अभियानका संयोजक क. नारायण शर्माले आज जारी गर्नु भएको विज्ञप्तिमा क. स्वनाम साथी (शशी शेरचन) प्रति हार्दिक श्रद्धाञ्जली...बाँकी
रणनीतिक प्रत्याक्रमणका थुप्रै मोर्चाहरुमध्ये गणेशपुर मोर्चा अविस्मरणीय बनेको छ । हामी सेम-भेक (सेती-महाकाली र भेरी-कर्णाली) का चुरे क्षेत्रमा दुश्मनहरुलाई हायल-कायल पारिरहेका थियौँ । दुश्मन ब्यारेक बाहिर निस्कन सक्दैन्थ्यो । यदि निस्किहाल्यो भने-धुलो चटाइ हुन्थ्यो । ब्यारेकमा आक्रमण हाम्रा लागि पनि निकै चुनौती थियो । पार्टी आन्तरिक र बाह्य...बाँकी
रातको नौ बज्नै लाग्यो, सीताराम केसीसँग भेट हुनै कठिन थियो । एकातिर उदाउँदो राजनीतिक व्यक्तित्व, अर्कोतिर राजनीतिको कालरात्री । बेला थियो नेपाली काँग्रेसले सत्याग्रह आन्दोलनको घोषणा गरेको, उता नेपालका लोकतान्त्रिक धारका वामपन्थीहरुले पनि आ-आफ्नै ढंगले शान्तिपूर्ण जुलुस प्रदर्शन गरेको । तिनै काँग्रेस र कम्युनिस्टहरुका तीन दर्जन स्थानीय नेता...बाँकी
पुराना आफ्नै डायरीका पाना पल्टाउँदै थिएँ । २५ जनवरी २०१३ मा पुगिएछ । यी ८ वर्षमा राष्ट्रिय अन्तर्राष्ट्रिय अनेकौँ घटना र उथुलपुथल भए । यो कुनै महान इतिहासकाल भने हैन । तर एउटा क्रमभङ्गले व्यवस्थापन गर्दै गरेको त्यो टकराहटको क्षण थियो । राष्ट्रिय राजनीतिमा हेरफेर आयो मात्रै हैन,...बाँकी
आफूले भोगिरहेको दुःख हरिएला र त्यतिबेला पाएकोभन्दा धेरै सेवा, सुविधा र अधिकार पाइएला भनेर जनताले आफ्नो अभूतपूर्व एकता मार्फत देशमा राजतन्त्र फालेर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो । निरङ्कुशताको घेराबन्दी तोड्न गोलीको पर्रा छुटिरहेको अवस्थामा समेत जनताले निडर भएर आफ्नो जिउज्यानको प्रवाह नगरी जनयुद्ध र जनआन्दोलन दबाउन...बाँकी
"म भिडको अघिल्तिर उभिएर कराएझैँ कराएँ - ‘आदरणीय शहीदहरु, देशबासीहरु! यही हो हाम्रो मुक्तिको बाटो ।" - कमरेड हो ची मिन्ह अत्यन्तै सादा जीवन र उच्च विचारका अप्रतिम व्यक्तित्व काका हो ची मिन्हले भनेका छन्, "प्रथम विश्वयुद्धपछि म फ्रान्समा फोटोग्राफरकोमा फोटो धुलाउने र ‘पुराना चिनियाँ भाँडाकुँडा’ (फ्रान्समा बनेको)...बाँकी
नेपालमा दुई वटा बरमझिया दुई कुरामा चर्चामा हुन्छन् । पहिलो सप्तरीको बरमझिया पेडाका लागि चर्चित, दोस्रो धनुषाको बरमझिया शहीद रामवृक्ष यादव 'मास्टरसाहेब'को गाउँ । मास्टरसाहेब रामवृक्ष यादवको गाउँ बरमझिया म दुई पटक गएको छु । मास्टरसाहेबसँग मेरो सामीप्यता नेपाल कम्युनिस्ट पार्टी (मशाल) को पाँचौ महाधिवेशन भारतको अयोध्यामा २०४१...बाँकी