संस्मरण

रेड रोजा अर्थात् रोजा लक्जम्बर्ग

क. प्रमेश पोखरेल २०७९ वैशाख २२ गते बिहीवार

रेड रोजा अर्थात् रोजा लक्जम्बर्ग

रोजा लक्जम्बर्ग रेड रोजा भनेर चिनिने रोजा लक्जम्बर्ग, मार्क्सवादी दार्शनिक, महिलावादी तथा अर्थशास्त्री हुन् । मार्क्सवादी दर्शनमा आधारित लोकतन्त्र, शान्ति र क्रान्तिकारिताको संयोजनबारे उनको विशिष्ट विचारधारा छ । रोजा लक्जम्बर्गको मार्क्सवादी र समाजवादी आन्दोलनका साथै महिलावादी आन्दोलनमा पनि विश्वभर चर्चा परिचर्चा भइरहन्छ । लक्जम्बर्ग मार्च महिनामा विश्व श्रमिक...बाँकी

महान समाजवादी लेखक – म्याक्सिम गोर्की

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७८ फागुन ४ गते बुधवार

महान समाजवादी लेखक – म्याक्सिम गोर्की

महान् समाजवादी लेखक म्याक्सिम गोर्कीको जन्म सन् १८६८ मा निझनी नभ्गरोद रुसमा भएको थियो । म्याक्सिम गोर्कीको बुवाको नाम म्याक्सिम बेस्कोभ हो भने आमाको नाम भार्भारा पेस्कोभ हो । गोर्की चार वर्षका हुँदा उनका पिताले यो संसारबाट विदा लिए भने उनी सात वर्षको हुँदा उनकी माताको मृत्यू भयो...बाँकी

जनयुद्धकालीन कार्यक्षेत्रको मेरो अनुभूतिमा सलबलाएको प्रश्न

क. ओम केसी 'प्रयत्न' २०७८ फागुन १ गते आइतवार

जनयुद्धकालीन कार्यक्षेत्रको मेरो अनुभूतिमा सलबलाएको प्रश्न

यतिबेला आठौँ महाधिवेसनको हलमा छु । पश्चिम कमाण्ड कार्यालयमा कार्यरत रहेकोबेला २०५९ असारमा पक्राउ परेर नेपालमा सुपुर्दगीबाट प्रहरी र सेनाको हिरासतका ५२ दिनपछि सेन्टर जेल पठाइएँ । १०/११ महिना जेलको बसाइबाट रिहाइपछि मेरो कार्यक्षेत्र जाजरकोट (भेरी कर्णाली क्षेत्र) भयो । आज त्यसबेला आधार इलाकामा बसेर पूरा गरेका कतिपय...बाँकी

पञ्चायतको पुस १ गते

भरत पोखरेल २०७८ पुस १ गते बिहीवार

पञ्चायतको पुस १ गते

२०३६ सालको विद्यार्थी आन्दोलनको एउटा महत्त्वपूर्ण उपलब्धि क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पनि थियो । महेन्द्र मोरङ आदर्श क्याम्पस विराटनगरमा २०३६ साल मङ्सिर ११ गते स्ववियुको निर्वाचन भएको थियो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको प्यानल नै निर्वाचनमा विजयी भयो । विद्यार्थी आन्दोलनको रापतापको बेला बनेको स्ववियुमा...बाँकी

देउसी र पारिजात

भरत पोखरेल २०७८ कात्तिक २० गते शनिवार

देउसी र पारिजात

२०३९ सालमा हामी विद्यार्थी छँदा विराटनगरमा हामीले तिहारमा देउसी खेलेका थियौँ । अखिल छैठौँ नेकपा (चौथो महाधिवेशन) सँग आबद्ध थियो र अखिल पाँचौँ नेकपा (माले) सँग आबद्ध । अखिल पाँचौँ जनवादी र अखिल छैठौँ जनतान्त्रिक देउसी खेल्थ्यौँ । जनवादी र जनतान्त्रिक शब्दमा हामी निरर्थक बहस गर्थ्यौं । दुवै...बाँकी

क. रामवृक्ष यादव ‘मास्टर साहेब’ बारे दुई शव्द

क. घनश्याम रजक २०७८ भदौ १ गते मंगलवार

क. रामवृक्ष यादव ‘मास्टर साहेब’ बारे दुई शव्द

"पेरूमेँ लाल झण्डा फहराई रे कोई माने नमाने ! महान नेता क. गोञ्जालो पार्टी गठन कईले चम्किलो बाटो !! जनसेना कईले तैयार रे कोई माने न माने !! - महान अमर सहिद क. रामवृक्ष यादव 'मास्टर साहेब' । भोलि भदौ २ गते । धनुषाको बर्मझियामा जन्मिनुभएका महान अमर...बाँकी

मेरो जीवन, मेरै शब्दमा

क. पोष्टबहादुर बोगटी ‘दिवाकर’ २०७८ साउन ५ गते मंगलवार

मेरो जीवन, मेरै शब्दमा

जन्म र परिवार नुवाकोटको तुच्चेमा मेरो जन्म भएको हो – ३ साउन २०१० मा, आमा लेखकुमारी र बुवा भैरवबहादुर बोगटीको कोखबाट । बुवाको ०५१ र आमाको ०६१ सालमा निधन भयो । निम्नमध्यम वर्गीय किसान परिवारमा हुर्किएको हुँ म । मेरा हजुरबाले पुराण वाचन, आयुर्वेदिक उपचार, झारफुकको काम गर्नुहुन्थ्यो,...बाँकी

सम्झनामा कामरेड स्वनाम साथी

क. लेखराज रेग्मी २०७८ असार २६ गते शनिवार

सम्झनामा कामरेड स्वनाम साथी

मैले सर्वप्रथम नेकपा (एकता केन्द्र) को दाङ जिल्ला प्रशिक्षण कार्यक्रममा निनु र विश्वाससँगै मित्र (स्वनाम साथी) लाई देखेको हो गुरुप्रसाद अधिकारीको घरमा । त्यसपछि जम्काभेट भइरहे । थोरै "अराजक !", वाक्पटु र आफ्नो कुरा अरूलाई बोल्न लगाउन खप्पिस । म तेस्रो कुरासँग आकर्षित र प्रभावित रहेँ । म...बाँकी

नेपाल, सगरमाथा र तेन्जिङ

भरत पोखरेल २०७८ जेठ १५ गते शनिवार

नेपाल, सगरमाथा र तेन्जिङ

सन् १९७७ फेब्रुअरीमा विराटनगर सरस्वती टोलका केही साथीहरूले दार्जिलिङ जाने कार्यक्रम बनाए । म पाञ्चाली बस्ने भए पनि महेन्द्र मोरङ आदर्श क्याम्पसका मेरा सहपाठी साथीहरू आयोजक भएकाले मलाई पनि टोलीमा समावेश गरियो । हामी भर्खरै सुरुभएको विराटनगर-काठमाडौँ दिवासेवा मोरङ पशुपति एक्सप्रेस बसमा दार्जिलिङ गयौँ । दार्जिलिङका साथै खर्सियाङ,...बाँकी

थोमस सांकारा र उहाँका योगदानहरू

क. प्रमेश पोखरेल २०७८ जेठ ४ गते मंगलवार

थोमस सांकारा र उहाँका योगदानहरू

“हामी जनतालाई आवश्यक खाद्यान्न हाम्रो देशमै उत्पादन गर्न सक्दछौं, अझ बढी पनि । तर दुर्भाग्य हामी भोकमरीका नाममा बाँडिएका खाद्यान्न खान बाध्य छौं, भिखारी जस्तै । यो साम्राज्यवादका कारण हो ।” — थोमस सांकारा । सन् १९८३ देखि सन् १९८७ सम्म बुर्किना फासोका राष्ट्रपति एवम् महान् क्रान्तिकारी, मार्क्सवादी,...बाँकी