विचार

ओलीमाथिको भरोसा र प्रचण्ड गुनगुन

क. श्रीकृष्ण अधिकारी 'विवेक' २०८१ असार २३ गते आइतवार

ओलीमाथिको भरोसा र प्रचण्ड गुनगुन

नेकपा (एमाले)का मन्त्रीहरूको राजीनामा बुझ्दै गर्दा सम्माननीय प्रधानमन्त्री प्रचण्डले 'यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले, कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले", यो मार्मिक गीतको भाव गुनगुनाउनु भयो । केपी ओलीको योजना जसरी पनि काँग्रेस-माओवादी गठबन्धन तोड्ने घोषित लाइन नै थियो । उहाँको त्यो लाइन वाम-काँग्रेससँग गठबन्धन...बाँकी

नेपाली समाजमा धार्मिक नियतिवाद

क. रामराज रेग्मी २०८१ असार २२ गते शनिवार

नेपाली समाजमा धार्मिक नियतिवाद

धार्मिक नियतिवादले जगत्‌का सम्पूर्ण घटनाहरूलाई र जीवजन्तुका गतिविधिहरू एवं विचारलाई अदृश्य ईश्वरीय शक्तिले निर्देशित गर्दछ भन्ने दृष्टिकोण अँगाल्दछ । इसाई, मुस्लिम, यहुदी, हिन्दु जस्ता विश्वका सबै खालका धर्म दर्शनहरूमा यस खालको अवधारणा पाइन्छ । धार्मिक नियतिवादले मानिसको आफ्नो स्वतन्त्र चाहना वा इच्छाद्वारा कार्यदिशाको निर्धारण हुँदैन भन्ने विचार अघि...बाँकी

राजा दुई ठाउँमा मात्र रहन्छन्‌: एउटा इङ्ग्ल्याण्डमा, अर्को तासमा

क. निर्मल लामा २०८१ असार १९ गते बुधवार

राजा दुई ठाउँमा मात्र रहन्छन्‌: एउटा इङ्ग्ल्याण्डमा, अर्को तासमा

जेल पर्ने र जेलबाट छुट्ने क्रम निकै चल्यो । कतिचोटि छुटेँ, त्यो भन्न पनि गाह्रो छ । मलाई जेल परेको र छुटेको मिति पनि त्यति सम्झना हुन्न । तर एउटा घटना मलाई सम्झना छ। जेलभित्र मनमोहनजी, शम्भुरामजी र म गरी हामी तीनजना सँगै बसिरहेका थियौँ। हामी तीनजना बिच...बाँकी

राज्य र सामाजिक क्रान्ति

क. ऋषिराम शर्मा २०८१ जेठ २५ गते शुक्रवार

राज्य र सामाजिक क्रान्ति

राज्यको जन्म र विकास राज्य भनेको सत्ता हो। वर्गीय हित रक्षाका लागि विरोधी वर्गमाथि नियन्त्रण र दमन गर्ने राजनैतिक संगठन हो । लेनिनले राज्यलाई 'वर्गीय दमनको हतियार र असाध्यवर्गहरूको उपज' भन्नुभयो (Lenin's State and Revolution, Selected Works. p. 265. Published Moscow 1977) । राज्यको उदय समाजका वर्गहरूको विभाजित भएका...बाँकी

सिमोन : दासत्वलाई नियति मानेर बस्ने छुट छैन

एलिस स्वेर्जर २०८१ जेठ २४ गते बिहीवार

सिमोन : दासत्वलाई नियति मानेर बस्ने छुट छैन

सिमोन द बोवुआरसँग मेरो पहिलो भेट सन् १९७० मा भएको हो । जाँ पाल सार्त्रको अन्तरवार्ता लिन गएको समयमा सिमोनसँग पहिलो पटक दोहोरो देखाभेट भयो । सन् १९७० को दशकमा अर्धसैनिक अदालतमा विद्रोही माओवादी, विद्यार्थी र आन्दोलनकारीहरूमाथि विभिन्न मुद्दा चलाइएका थिए । राजनीतिक माहोल अस्थिर भएको समय थियो...बाँकी

आफ्नै पुस्तक ‘महिलासँग गुमाउनका लागि केही छैन’बारे सिमोन द बोवुआर

सिमोन द बोवुआर २०८१ वैशाख २४ गते सोमवार

आफ्नै पुस्तक ‘महिलासँग गुमाउनका लागि केही छैन’बारे सिमोन द बोवुआर

एलिस स्वेर्जरले किताबको रूप दिएका यी कुराकानी सन् १९७२ को सुरूवात र सन् १९८२ सेप्टेम्बरबिचका हुन् । हाम्रो मित्रता व्यक्तिगत र नारीवादी दुवै हो । यही कारण त एलिसले मलाई मेरो रूचि र वैचारिक अन्तरजगत्‌सँग जोडिएका प्रश्न सोधिन् । र, मैले पनि बिना हिचकिचाहट स्पष्ट जवाफ दिएँ ।...बाँकी

सान्दर्भिक छन् आज पनि मार्क्स

भरत पोखरेल २०८१ वैशाख २३ गते आइतवार

सान्दर्भिक छन् आज पनि मार्क्स

आज मार्क्सको २०६औँ जन्म जयन्ती । मार्क्सको जन्म जर्मनीमा ५ मई १८१८ मा भएको थियो र मृत्यू १४ मार्च १८८३ बेलायतमा भयो । मृत्यु भएको १४० वर्षपछि पनि मार्क्स विश्वका सर्वाधिक चर्चित सेलिब्रेटी रहेका छन् । मार्क्स मरेर गए, मार्क्सवाद जीवित छ । शताब्दी (सय वर्ष) मात्र होइन,...बाँकी

मई दिवस

भरत पोखरेल २०८१ वैशाख १९ गते बुधवार

मई दिवस

मई दिवस विश्वका श्रमिक वर्गको गौरवको दिन । मैले मई दिवस विभिन्न ठाउँमा बेग्लाबेग्लै परिवेशमा प्रत्यक्षीकरण गरेको छु । मई १, १८८६ अमेरिका र विशेष गरी शिकागो सहरमा यही दिन ८ घण्टा कामको माग राखेर ४० हजार मजदुरहरू सडकमा ओर्लेका इतिहास पढियो । नेपालको औद्योगिक सहर विराटनगर विरासत...बाँकी

नेपाली विशेषताको समाजवाद

भरत पोखरेल २०८० फागुन २० गते आइतवार

नेपाली विशेषताको समाजवाद

आजभन्दा नौ महिना अगाडि जुन १८, २०२३ (३ असार २०८०) नेपालका चार पार्टीहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी, नेपाल मिलेर समाजवादी मोर्चा नेपालको घोषणा गरेका थिए । हिजो मार्च २, २०२४ (चैत्र २०, २०८०) मा त्यही समाजवादी मोर्चा नेपालले काठमाडौँको...बाँकी

कमरेड पाण्डवराज घिमिरेको सम्झनामा

क. बलराम बाँस्कोटा २०८० माघ २३ गते मंगलवार

कमरेड पाण्डवराज घिमिरेको सम्झनामा

देश र जनताका लागि लगातार लडिरहने योद्धाहरू संसारमा बिरलै भेटिन्छन्‌ । नेपाल पनि यसबाट अपवाद बनेको छैन । कम्युनिष्ट आन्दोलनकै इतिहासलाई हेर्ने हो भने पनि नेपालमा कम्युनिष्ट आन्दोलनलाई धोका दिएर केशरजङ्ग रायमाझी र उनीजस्ता थुप्रै मान्छेहरूले प्रतिक्रियावादीहरूसँग प्रत्यक्ष वा परोक्ष ढङ्गबाट आत्मसमर्पण गरेका छन् । ०१७ सालमा राजा...बाँकी