विचार

नेकपामा पार्टी सञ्चालन र सरकारको राप-ताप

क. कुसुमकेशव पराजुली २०७७ वैशाख २८ गते आइतवार

नेकपामा पार्टी सञ्चालन र सरकारको राप-ताप

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक संघर्ष तत्कालका लागि स्थगित भएको छ । एकातिर ‘एकता, संघर्ष, अनि एकता’ जस्तो मार्क्सवादी सर्वमान्य सिद्धान्त कम्युनिस्ट पार्टीमा लागु नहुने कुरा भएन । कसै कसैले हालको सरकारलाई कम्युनिस्ट पार्टीको सरकार भन्न नसकिरहेको अवस्थामा कम्युनिस्ट ब्राण्डको सरकार भने भन्न सकिने अवस्था छ ।...बाँकी

क. निर्मल लामाको सम्झनामा

क. टंक कार्की २०७७ वैशाख २७ गते शनिवार

क. निर्मल लामाको सम्झनामा

डाक्टर हुने, इन्जिनियर हुने सब सपना चकनाचुर भइसकेका थिए । अघिल्लो वर्ष मात्रै करिब डेढ महिना थुनेर मलाई महेन्द्र मोरङ क्याम्पस, बिराटनगरबाट रेस्ट्रिकेट गरिसकेका थिए । त्यो पनि ६ महिना मोरङ नपस्ने गरी डाँडो कटा'र । एक वर्षपछि, ०३३ सालको माघ फागुन हुनुपर्छ, म बनारस आईएको प्राइभेट परीक्षार्थी...बाँकी

भारतसँग सीमा विवाद टुङ्गो लगाउने उपाय के हो ?

क. शेषमणि आचार्य २०७७ वैशाख २७ गते शनिवार

भारतसँग सीमा विवाद टुङ्गो लगाउने उपाय के हो ?

नेपाल-भारतसँग सीमा विवाद टुङ्गो लगाउने उपायबारे केही प्रश्नहरु छन् । भारतले सँधै मिचाहा स्वभाव देखाइरहन्छ । यस्तो प्रवृत्ति सबैजसो भारतीय शक्तिशाली वर्गमा देखिन्छ । तर मुख्य समस्या शासक वर्गबाट नै आउने गर्छ । नेपालीमा एउटा आहान प्रचलित छ: 'मरेको बिहारी (भारतीय)ले जिउँदो गेार्खालीलाई (नेपालीलाई) जिल्ल्याउँछ' । यो एक...बाँकी

गौतम बुद्ध, उनको शिक्षा र अनुयायीहरूको व्यवहार

क. नारायण शर्मा 'कमलप्रसाद २०७७ वैशाख २५ गते बिहीवार

गौतम बुद्ध, उनको शिक्षा र अनुयायीहरूको व्यवहार

आजभन्दा २५६४ वर्षअघि नेपालको लुम्बिनीमा शाक्य वंशको राजपरिवारमा आजकै बैशाख शुक्ल पूर्णिमाका दिनमा जन्मिएका र राजा हुने निश्चित रोलक्रममा रहेका शाक्यमुनि नामका प्रथम राजकुमार गौतम बुद्ध नामबाट आज विश्वप्रसिद्ध भगवानका रुपमा स्मरणीय, अनुकरणीय, स्तुत्य र पुज्य भएका छन् । म पनि बुद्धका केही अनुपम र अतुलनीय विचार, भावना...बाँकी

नेपालमा लकडाउन र यसले उब्जाएका सवालहरु

क. दलजीत श्रीपाली 'प्रशान्त' २०७७ वैशाख २४ गते बुधवार

नेपालमा लकडाउन र यसले उब्जाएका सवालहरु

प्राणघातक कोरोना भाइरसले विश्वमानव समुदायमाथि हमला गर्दै आजको दिन अहिलेसम्म विश्वभरि ३७ लाख ४७ हजार ३१३ मानिस संक्रमित भएका छन् भने २ लाख ५८ हजार ९६२ मानिसको ज्यान गइसकेको छ । १२ लाख ५० हजार ६०२ उपचारपछि निको भएका छन् भने ४९ हजार २७३ नाजुक (क्रिटिकल) अवस्थामा रहेका...बाँकी

कार्ल मार्क्सको जन्मदिन र कोरोना संकट

क. छवि सुवेदी २०७७ वैशाख २३ गते मंगलवार

कार्ल मार्क्सको जन्मदिन र कोरोना संकट

सन् २०१८ को मे ५ शनिबारको दिन जर्मनीको ट्रियर शहरमा चीनबाट आएको कार्ल मार्क्सको शालिक अनावरण भयो । यही सानो सहरमा कार्ल मार्क्स सन् १८१८ को मे ५ मा जन्मिएका थिए । उनले आफ्नो जीवनका कलिला सत्र वर्षहरु यही सहरमा बिताए । यो सहरले आफ्नो प्रिय सन्तान मार्क्सलाई...बाँकी

मिखाइल गोर्भाचोव र सोभियत संघको विघटन

क. छवि सुवेदी २०७७ वैशाख २१ गते आइतवार

मिखाइल गोर्भाचोव र सोभियत संघको विघटन

मार्च महिनाको १३, सन् १९८८ को दिन । सोभेत्स्काया रोसिया नामक रुसी पत्रिकामा रसायनशास्त्रकी प्राध्यापक निना आन्द्रेयेभाको एउटा खुला चिठी छापियो । शिर्षक थियो, "म मेरा सिद्धान्तहरुलाई त्याग्न सक्दिन।" त्यो समय सोभियत संघको कम्युनिस्ट पार्टी र सत्ताका प्रमुख मिखाइल गोर्भाचोव युगोस्लाभिया भ्रमणमा थिए । उक्त चिठी नौ सय...बाँकी

संकटको विश्वव्यापीकरण र कोरोना

डा. गोकर्ण ज्ञवाली २०७७ वैशाख २१ गते आइतवार

संकटको विश्वव्यापीकरण र कोरोना

पुँजीवादी संकट के हो ? सामान्यत उत्पादक शक्तिको रुपमा रहेका मजदुर, किसान वा अन्य कामदार वर्ग र उत्पादनका साधनमाथि स्वामित्व भएका सामन्त, पुँजीपति वा अन्य शोषक वर्ग बिचको द्वन्द्वपूर्ण सम्बन्धले सिङ्गो उत्पादन प्रणलीमा संकटको सिर्जना गर्दछ । सामन्तवाद, पुँजीवाद वा योभन्दा अघिका कुनै पनि उत्पादन पद्धतिमा यही उत्पादक...बाँकी

नेकपाभित्रको अन्तरविरोध, बहस र निकास

क. रामराज रेग्मी २०७७ वैशाख २० गते शनिवार

नेकपाभित्रको अन्तरविरोध, बहस र निकास

विश्वमा तहल्का मच्चाइरहेको कोभिड–१९ बाट नेपाल पनि अछुतो रहेको छैन । वाह्य सम्पर्कका कारण नेपाली भूमिमा त्यसले प्रवेश गरिसकेको छ । अहिलेसम्म कसैको मृत्यु नभए पनि दिन प्रतिदिन सङ्क्रमितको सङ्ख्या थपिँदो क्रममा छ । विस्तृत रूपमा स्वास्थ्य जाँच नभएकाले पनि कतिपय सङ्क्रमितको पहिचान नखुलेको हुन सक्छ । त्यसकारण...बाँकी

अन्तर्राष्ट्रिय श्रमिक दिवस र समाजवादको भविष्य

क. सागर कुँवर २०७७ वैशाख १९ गते शुक्रवार

अन्तर्राष्ट्रिय श्रमिक दिवस र समाजवादको भविष्य

सर्वहारा वर्गका महान् नेता कार्ल मार्क्सले सेप्टेम्बर १८७१ मा लण्डनमा भाषण गर्दै भन्नुभएको थियो, “मजदुर वर्गले आफ्नो मुक्ति प्राप्त गर्ने अधिकार युद्धको मैदानमा जित्नुपर्छ ।” यसको सिधा र स्पष्ट अर्थ हो: राज्यसत्तामा आमूल परिवर्तन नगरिकन मजदुर वर्गले आफ्नो शासन व्यवस्था स्थापना गर्न सक्दैनन् । प्रतिक्रियावादी राज्यसत्ताका आधारभूत संरचनामा क्रान्तिद्वारा...बाँकी