साठी बर्ष काटेका दुई जना छिमेकी काकाहरु कुस्ती खेल्दै लडेको देखेर हामी दङ्ग पर्यौँ । सानैदेखि मन नमिलेका जुम्ल्याहा जस्ता देखिने ती काकाहरु एउटै आमाको कोखबाट जन्मिएका थिए । उनीहरुको कुस्ती चार अङ्गुल जमिन मिचिएको र त्यसबारे छलफल नभएकोले रहेछ । त्यतिबेला अहिलेको जस्तो नापी नक्शा गर्ने चलन...बाँकी
घटना २०४२ साल बैशाखको हो । चितवनको मेघौली हाई स्कुलमा क्यारम बोर्ड खेलबाट विवाद सुरु भएर राजनीतिक रूप लिँदै थियो । विद्यार्थीहरू विभिन्न समूहमा आबद्ध भएकाले आफ्नो समूहलाई माथि उचाल्ने र अर्काको समूहलाई पछार्ने क्रमहरू देखिन थाले । विद्यालयको ब्ल्याक बोर्डमा जिन्दावाद, मुर्दावाद जस्ता नाराहरू पनि दखिन थाले...बाँकी
डिसेम्बर १, २०१९ वुहानको खुवानान सी फुड मार्केटमा पहिलो पटक चमेरो र सर्पको आनुवंशिक क्रमबद्धता (जीन सिक्वेन्स) र आणविक संरचना (मोलिक्युलर स्ट्रक्चर) सँग नब्बे प्रतिशत मिल्ने र शालकमा ९५ प्रतिशत मिल्ने मानवजातिमा देखा परेका ६ प्रकारका कोरोना भाइरसमध्ये बिटा कोरोना वर्गमा पर्ने सार्स प्रजातिको नयाँ भाइरस देखियो ।...बाँकी
ऐतिहासिक जनयुद्ध, जनआन्दोलन र अधिकारका लागि भएका संघर्षहरुको उपलब्धिको रूपमा प्राप्त नेपालको संविधान (२०७२) अनुसार सम्पन्न संघ, प्रदेश र स्थानीय गरी तीनै तहको निर्वाचन भयो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को बिचमा पार्टी एकताको वचनबद्धता सहित भएको चुनावी तालमेलका आधारमा प्राप्त जनमतबाट निर्वाचित भई क. केपी...बाँकी
नेपालको कम्युनिस्ट आन्दोलनले ७ दशक पार गर्दा पनि गुणात्मक परिवर्तन लिन सकेको छैन । संसदीय व्यवस्थाभित्र नै नेपाली कम्युनिस्ट आन्दोलन रूमलिएको छ । टुट-फुट र वैचारिक स्खलनसँगै नेपालको कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको छ । वास्तविक क्रान्तिकारी आन्दोलन रक्षात्मक अवस्थामा भएको अवस्थामा वर्तमान सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी...बाँकी
२०७७ बैशाख १३ गते अखिल (क्रान्तिकारी) का तत्कालीन केन्द्रीय महासचिव, हामी सबैको प्यारो मान्छे पूर्ण पौडेल (क. विश्वास) लाई राज्यले बेपत्ता बनाएको पनि १८ वर्ष पुगेको छ । "कि लास कि सास देखाऊ" भनेर बेपत्ता योद्धाका परिवारले आन्दोलन गरेको पनि लामो भइसक्यो । आमा मोतीमाया लगायत परिवारको छोरा आउने...बाँकी
सर्वहारावर्गका पथप्रर्दशक कार्ल मार्क्सको भनाइमा मानवजातिको सम्पूर्ण इतिहास नै वर्गसंघर्षको इतिहास हो । जुन समयदेखि समाजमा वर्गविभाजनको अवस्था आयो र एक वर्गले अर्को वर्गमाथि शोषण, दमन र अत्याचार गर्न थाल्यो । त्यसको सँगसँगै त्यसका विरुद्ध विरोध र प्रतिरोध पनि सुरु भयो । यसरी समाजमा वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक...बाँकी
पेम्पा तामाङ सरको 'मार्क्सवाद र उत्तराधुनिकतावाद' पढेपछि अनुभूतिमा उब्जेका मन्तव्य एवं केही विचारलाई यहाँ प्रस्तुत गर्न चाहन्छु । पहिलो, उत्तराधुनिकताले पुँजीवादको समर्थन गर्दछ, उन्मुक्त बजारको विचार दिन्छ । स्पष्ट बुझाइ सहितको प्रष्ट भनाइ । दोस्रो, उत्तरआधुनिकतावाद राजनैतिक व्यावस्था होइन, यो एक विचार मात्र हो । ठिक हो ।...बाँकी
मार्क्सवादीहरूले उत्तराधुनिकतावाद को तीव्र आलोचना गर्दछ। नेपाली लेखनमा यसको दृष्टान्त डा. ऋषिराज बराल हुनुहुन्छ । अङ्ग्रेजी साहित्य र विश्वस्तरमा विश्वविख्यात मार्क्सवादी आलोचक टेरी इगल्टनको नाम लिन सकिन्छ । उत्तराधुनिकताले पुँजीवादको समर्थन गर्दछ । उन्मुक्त बजारको विचार दिन्छ । त्यसैले विरोध गर्दछ मार्क्सवादीहरूले । तर के यही आधारमा मात्र...बाँकी
नेपाल सरकारका पूर्वसचिव एवम् वर्तमान सरकार र संस्कारका प्रखर आलोचक श्री भीम उपाध्याय गएराति नै गिरफ्तार भएको खबर आज लोकतन्त्र दिवसको एकाबिहानैको हट केक अर्थात ताजा खबरको रुपमा आयो । विडम्वना यो हट केकलाई खान/पचाउन कठिन भयो र यसबारे प्रतिकृया जनाउनै पर्ने भयो । लोकतन्त्र भनेको त लेख्न,...बाँकी