विचार

महान्‌ जनयुद्ध र यसका सफलताका आधारहरू

क. ओमप्रकाश केसी 'प्रयत्न' २०७६ फागुन १ गते बिहीवार

महान्‌ जनयुद्ध र यसका सफलताका आधारहरू

आज फागुन १ गते हामीले जनयुद्ध र जनआन्दोलनका अमर शहीदहरुको स्मृतिमा २५औँ जनयुद्ध दिवस मनाइरहेका छौँ । जनयुद्ध आफैमा शान्तिपूर्ण राजनीतिमा रुपान्तरित भएर पनि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानसहित देश राजनीतिक स्थायित्वतिर गइसकेकोछ । सोभियत रुसको पतन र रक्षात्मक रहन पुगेको अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई लक्षित गरेर "द एन्ड अफ...बाँकी

जनयुद्ध दिवस र फेअर फाइटर्स फाउण्डेसनको आवश्यकता

क. नारायण शर्मा 'कमलप्रसाद' २०७६ फागुन १ गते बिहीवार

जनयुद्ध दिवस र फेअर फाइटर्स फाउण्डेसनको आवश्यकता

आज फागुन १, जनयुद्ध दिवस । यस अवसरमा महान् जनयुद्धको नेतृत्वकर्ता तत्कालीन पार्टी नेकपा (माओवादी) को १९ सदस्यीय केन्द्रीय समितिको एक सदस्यका नाताले र २०५२ फागुन १ गते महान् जनयुद्धको शङ्खघोष गर्ने एक सिपाहीका हैसियतले यसको निर्णय र नेतृत्वकर्ता नेता-कार्यकर्ताहरुलाई, जनयुद्धको प्रत्यक्ष कमाण्डिङ गरेका कमाण्डर-कमिसारहरुलाई, युद्धमा प्रत्यक्ष होमिएका...बाँकी

चीनको समृद्धि र विकासबाट के अनुशरण गर्ने ?

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७६ माघ २७ गते सोमवार

चीनको समृद्धि र विकासबाट के अनुशरण गर्ने ?

महान् नेता क. माओत्सेतुङले जनवादी गणतन्त्र चीनको घोषणा गरेपछि आजको समाजवादी अवस्थासम्म आइपुग्दा चीनले धेरै विकास गरेको छ र समृद्धिको चुचुरो चुमेको छ । चीनले छोटो समयमा नै जादुमय विकास गर्नुको सम्पूर्ण श्रेय त्यहाँको नेतृत्वकर्ताहरुमा रहेको इमान्दारिता, कम्युनिस्ट नेता–कार्यकर्ताहरुको देश र जनताप्रतिको कर्तव्यबोध र जनतामा रहेको सचेतना र...बाँकी

एमसीसीसँगको नेपालको सम्झौता र देश विकासबारे हाम्रो दृष्टिकोण

क. नारायण शर्मा 'कमलप्रसाद' २०७६ माघ २४ गते शुक्रवार

एमसीसीसँगको नेपालको सम्झौता र देश विकासबारे हाम्रो दृष्टिकोण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको हालै सम्पन्न बैठकबाट मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) खारेज गराउन नसकिए पनि पास नहुनु र यसबारे अध्ययन गर्न राष्ट्रवादी र देशभक्त नेताको छवि बनाएका भूतपूर्व प्रधानमन्त्री एवम् पार्टीका वरिष्ठ नेता क. झलनाथ खनालको नेतृत्वमा कार्यदल बन्नु सकारात्मक कुरा हो । एमसीसी सदनबाट...बाँकी

एक्काइसौँ शताब्दीको जनवाद बारे

क. प्रचण्ड २०७६ माघ २३ गते बिहीवार

एक्काइसौँ शताब्दीको जनवाद बारे

महान नेपाली जनयुद्ध आज रणनैतिक सन्तुलन र प्रत्याक्रमणको तयारीको विशिष्ट चरणमा छ । सैद्धान्तिकरूपले यो चरण आफैमा अत्यन्त जटील र संवेदनशील चरण हुने गर्दछ । साम्राज्यवादको युगमा कुनै पनि देशको जनक्रान्तिले यो चरणसम्म विकास गरेपछि, त्यसले अनिवार्यरूपमा विश्व साम्राज्यवादसँग प्रत्यक्ष टक्कर लिन पुग्दछ । विकासको यो स्थितिले स्वतः...बाँकी

कासिम सुलेमानीको हत्या र अमेरिकी आतंक

भरत पोखरेल २०७६ माघ २२ गते बुधवार

कासिम सुलेमानीको हत्या र अमेरिकी आतंक

सन २०२० को सुरुवात निको देखिएन । अष्ट्रेलियाको आगो, भारत सरकारको सामाजिक असमानता, विश्वविद्यालयहरू माथिको हमला, नेपालमा किसानहरूका समस्या, नेपाली जनताका मौलिक अधिकार हननका कानुन पास गराउने षडयन्त्र र इरानी सैन्य जनरल कासिम सुलेमानीको बगदादमा हत्या केही उदाहरणहरू हुन् । इरानी सैन्य जनरल कासिम सुलेमानी जनवरी ३, २०२०...बाँकी

माघ १९को शाही कदमलाई फर्केर हेर्दा

श्री पदम भण्डारी २०७६ माघ १९ गते आइतवार

माघ १९को शाही कदमलाई फर्केर हेर्दा

"....सरकारको कार्यभार आगामी तीन वर्षका लागि लिइबक्सेका छौं..." । २०५९ माघ १९ गते यो वाक्यका साथ नेपाली राजनीतिक परिवेशले नयाँ मोड लिएको थियो । उक्त घटनाले नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा भएको थियो । तुरुन्तै टेलिफोन, मोबाइल, इन्टरनेट सञ्जाल हटाइएको थियो भने संसदवादी दलका प्रमुख नेताहरुलाई घरमै नजरबन्द...बाँकी

विकासको राष्ट्रिय चिन्ता र मुलुकको वास्तविकता

क. लोकनारायण सुवेदी २०७६ माघ १६ गते बिहीवार

विकासको राष्ट्रिय चिन्ता र मुलुकको वास्तविकता

बितेका एक दसक यता निक्कै ठूलो र दूरगामी लाग्ने राजनीतिक परिवर्तनपछिको नेपाली राजनीति पनि सङ्लो र सफा अझै देखिन सकेको छैन । तीब्र गुटबन्दी आधारित सत्ताको लुछाचुँडी, भागबण्डा तथा जनता र राष्ट्रको निर्मम दोहन नै हाम्रो राष्ट्रिय राजनीतिको मूल तस्विर बन्दै आएको र बनिरहेको छ । परिणामतः जनसाधारण...बाँकी

नेतृत्वको कार्यशैली सम्बन्धी एक महत्त्वपूर्ण समस्या

क. चाउ एन लाई २०७६ माघ १३ गते सोमवार

नेतृत्वको कार्यशैली सम्बन्धी एक महत्त्वपूर्ण समस्या

कमरेहडहरुको विचारधारा र कार्यशैली मा त्रुटीहरु हुँदा, हामीले उनीहरुलाई अस्वीकार गर्नु हुँदैन । बरु हामीले उनीहरुलाई विश्वास गर्नुपर्छ र उनीहरुलाई प्रगति गर्नमा मद्दत गर्न खुब कोशिस गर्नुपर्छ । यो कमरेड माओत्सेतुङको नेतृत्व शैली हो । हामीले हाम्रा प्रत्येक कमरेडहरुको आधारभूत मूल्याङ्कन गर्नुपर्छ । यसको अर्थ ऊ आधारभूत रुपले...बाँकी

जननेता अग्नि सरलाई संघर्षको मैदानबाट अभिवादन

क. दिपेश पुन २०७६ माघ १२ गते आइतवार

जननेता अग्नि सरलाई संघर्षको मैदानबाट अभिवादन

'बंगुरको मासु साह्रै मनपर्छ, तर बंगुर चाँहि फोहरमा बस्छ, त्यही भएर घिन लाग्छ' भनेजस्तै 'तत्कालिन माओवादीले ल्याएको गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक र धर्म निरपेक्षतासहितको समानतामूलक उपल्ब्धिहरु सबै मन पर्छन् तर माओवादी चाँहि मन पर्दैन' भन्ने केही तिकडमबाज पत्‌करहरु छन् । 'भात मन पर्छ, किसान मन पर्दैन', 'झरी मन...बाँकी