काठमाडौँ । बुधबार दिउँसो हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीको पाँच मिनेटको सम्बोधन नै अन्तिम सम्बोधन बन्न पुगेको छ। तेह्रथुमको चुहानडाँडामा मन्त्री अधिकारीले जम्मा पाँच मिनेट सम्बोधन गर्नुभएकाे थियाे। उहाँले प्रधानमन्त्रीकै निर्देशनमा आफू आएको बताउनुभएकाे थियाे। यस्तो छ मन्त्री अधिकारीको अन्तिम...बाँकी
नेपालको इतिहासमा पहिलो पटक देशैभरि एउटै समयमा कतै सांकेतिक र कतै हातहतियारसहित विद्रोहात्मक आक्रमण गरिएपछि तत्कालीन राजतन्त्रात्मक बहुदलीय सत्ताका पृष्ठपोषकहरुबाट देशैभर खोजतलास,अनुसन्धान र प्रहरी सतर्कता बढाउने नाममा अन्धाधुन्ध धरपकड मच्चाएको थियो । गोर्खा-सूर्यज्योति मावि ताकुकोटका प्रधानाध्यापक वीरबहादुर गुरुङलाई हतियारसहित गएका प्रहरीको टोलीले गिरफ्तार गरी ल्याउने क्रममा गोरखा पन्द्रुङ...बाँकी
मेरो नाम बिमला ढकाल हो । गोरखा जिल्लाको हर्मी गा.वि.स.मा मेरो घर थियो । श्रीमान् शिक्षक हुनुहुन्थ्यो । उहाँको नाम राजेन्द्र ढकाल हो । तीन स–साना छोराछोरी थिए । नपुग्दो केही थिएन । म घरको काम गर्थें । श्रीमान् जागिर गर्नुहुन्थ्यो । हामी दुःख सुख बाँडेर शान्तिले बाँचिरहेका...बाँकी
सन् २०१८ मा भेनेजुएलामा राष्ट्रपति र नेशनल एसेम्बलीको चुनाव भयो । राष्ट्रपतिमा अन्तरिम राष्ट्रपति निकोलाई मादुरो निर्वाचित भए, जो समाजवाद उन्मुख अर्थनीतिको पक्षपाती थिए । तर नेशनल एसेम्बलीमा भने अमेरिकी साम्राज्यवादका हिमायती खुआन गेर्राडो गुआएदो मार्केज पक्षधरहरूको बहुमत भयो र उनी नेशनल एसेम्बलीका अध्यक्ष भए । अमेरिकाले राष्ट्रपति...बाँकी
समानुपातिक शव्द "सम" र "अनुपात" मिलेर बनेको "समानुपात" मा "इक" प्रत्येय लागेर बनेको हो । सम भनेको बराबर वा समान हो भने अनुपात भनेको अंश वा भाग-बण्डा हो । त्यसैले समानुपातिक भन्नाले बराबरीको सिद्धान्तमा आधारित वितरण प्रणाली भन्ने बुझिन्छ । कुनै वस्तु, सेवा वा अवसरका समान हकदार, हिस्सेदार...बाँकी
भेनेजुएलाको स्थितिबारे नेकपा (मसाल) कोतर्फबाट यही माघ ११ गते मैले तल लेखे अनुसारको वक्तव्य जारी गरेको थिएँः “भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोका विरुद्ध अमेरिकाले अपनाएको हस्तक्षेपको नीतिको नेकपा (मसाल) ले तीव्र शब्दमा भर्त्सना गर्दछ । उनी जनताद्वारा निर्वाचित राष्ट्रपति हुन् । उनले सुरुदेखि नै अमेरिकन साम्राज्यवादका विरुद्ध अडान लिँदै...बाँकी
युगान्तकारी राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकमा राजनीतिक ध्रुवीकरणलाई पनि नयाँ चरणमा पुर्याएर पार्टी एकता गरी नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा जनआन्दोलन र जनयुद्धका सहिदहरूको सम्झनामा पहिलोपटक श्रदाञ्जली समारोह हुँदै छ। यो आफैँमा धेरै अर्थपूर्ण र गुणात्मक छ भन्ने ठान्छु। आजकै दिन २४ वर्षपहिले जनविद्रोह अगाडि बढ्यो। राणाशाहीविरोधी आन्दोलनदेखि विभिन्न...बाँकी
घनश्याम सर वास्तवमा अप्ठ्यारो मान्छे । सुरुसुरुमा मलाई एकदम अप्ठ्यारो लाग्ने । रिसाउनु होला कि भन्ने परिरहने तर कुरा सुन्न भने मजा लाग्ने फेरि । कहाँ व्यङ्ग्य हो कहाँ होइन, छुट्याउन सजिलो नहुने । उहाँको कुरा बुझ्न उहाँको जीवन जान्नु पर्ने । उहाँको अवस्था बुझेको र प्रसङ्ग बुझेको...बाँकी
कुनै वस्तु वा सङ्घटनाको अन्तर्वस्तु र रुप अविभाज्य हुन्छन् । अन्तर्वस्तुको अभावमा रुप र रुपको अभावमा अन्तर्वस्तुको अस्तित्व हुँदैन । तिनको द्वन्द्वात्मक सम्बन्ध हुन्छ र एकले अर्कालाई प्रभाव पार्दछन् । साहित्यमा मात्र होइन, सामाजिक कार्य वा व्यवहार लगायतका समग्र प्रतिक्रियामा अन्तर्वस्तु र रुपको सम्बन्ध गाँसिएको हुन्छ । वस्तु...बाँकी
काठमाडौँ । नेपाली जनताको बालिदानीपूर्ण संघर्षको उच्चतम र उत्कृष्ट इतिहास बोकेको महान जनयुद्ध र त्यसका उपलब्धिहरूबारे २४ औँ जनयुद्ध दिवसको अवसर पारेर हामीले जनयुद्धमा प्रत्यक्ष सहभागी युवा नेताहरूसँग 'जनयुद्धलाई कसरी सम्झिनु हुन्छ' भनेर सोधेका थियौँ । उहाँहरूको विचार उहाँहरूकै शब्दमा प्रस्तुत गरिएको छ । ...बाँकी