साम्राज्यवाद विरोधी मोर्चाको आयोजनामा भईरहेको यस ऐक्यवद्धता कार्यक्रमका अध्यक्ष ज्यु, यस कार्यक्रमका वक्ता मित्रहरु, पत्रकार साथीहरु र उपस्थित सबै मित्रहरु, संवैधानिक रुपमा र लोकतान्त्रिक रुपमा निर्वाचित राष्ट्रपति निकोलस मादुरोको विरुद्धमा भेनेजुएलामा अमेरिकी साम्राज्यवादको योजनामा जुन राज्य विप्लवको प्रयत्न भयो, त्यो मूलतः असफल भइसकेको छ, तर पनि त्यो विप्लवलाई...बाँकी
काठमाडौँ । नेकपा (मसाल) ले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको विरुद्ध अमेरिकाले अपनाएको हस्तक्षेपको नीतिको ने.क.पा. (मसाल)ले तीव्र शब्दमा भ्रत्सना गर्दै राष्ट्रपति मादुरोको समर्थन गरेको छ । माघ ११ गते नेकपा (मसाल)को केन्द्रीय कार्यालयले एक वक्तव्य जारी गर्दै सो कुरा अमेरिकी हस्तक्षेपको विरोध र राष्ट्रपति निकोलस मादुरो मोरोसको समर्थन गरिएको...बाँकी
मानिसहरु आफ्नो जीवनको सामाजिक उत्पादनमा त्यस्ता निश्चित सम्बन्धहरुमा बाँधिन्छन्, जुन अपरिहार्य हुन्छन् र उनीहरुको इच्छाबाट स्वतन्त्र हुन्छन् । यी उत्पादन सम्बन्धहरु भौतिक शक्तिहरुको विकासका एक निश्चित चरणको अनुरुप हुन्छन् । यी उत्पादन सम्बन्धहरुको समष्टि नै समाजको आर्थिक ढाँचा हो, वास्तविक आधार हो, जसमा न्यायिक एवम् राजनीतिक उपरिसंरचना खडा...बाँकी
१. विषय प्रवेश २०७१ साल मंसिरमा पार्टीको केन्द्रीय विस्तारित बैठक सञ्चालित भइरहेको अवस्थामा भिन्नमतको प्रस्ताव पेस गरेर विप्लव समूह तात्कालिक पार्टी नेकपा–माओवादीबाट अलग भई नेकपा माओवादी गठन गर्न पुगेको थियो । यो समूह बाहिरिएको अब झन्डै तीन वर्ष पुग्दैछ । सो समूहको वहिर्गमनपश्चात् २०७१ पौषमा आयोजित हाम्रो पार्टीको...बाँकी
आजको यस अक्टोबर क्रान्ति र वैज्ञानिक समाजवाद विषयक अन्तरक्रियात्मक विचार श्रृंखलामा प्रस्तोता र सक्रिय सहभागीका रुपमा उपस्थित हुनुभएका तपाईं सबै प्रिय, आत्मीय उज्यालोको, समाजवादको, साम्यवादको यात्राका लागि अग्रसर हुन इच्छुक कमरेडहरुमा अनेक अनेक अभिवादन छ । लाल सलाम छ । हामी नेपाली धर्तीमा नेपाली जनताको महान् वलिदान, त्याग,...बाँकी
आजभन्दा ठिक २१ बर्ष पहिला, आजकै दिन अर्थात ०५४ साल माघ १ गते म पूर्णकालीन भएर जनयुद्धमा होमिएको दिन । म अघिल्लो साल एउटा राष्ट्रिय दैनिकमा दिउसो पियनको जागिर खान्थेँ र राति नन्दीरात्रि स्कुल नक्सालमा पढ्थेँ । त्यो साल पत्रिका बन्द भयो र ठमेलमा पिजेरा रेष्टुरेण्टमा काम गर्थेँ,...बाँकी
समयान्तरमा राजनीतिक बजारमा नयाँ पसलहरु खुल्नुलाई अन्याथा लिन मिल्दैन । राजनीतिक बजारको मागअनुसार राजनीतिक विचार र दलहरुको उत्पादन भइनै रहन्छन् । यो समाज विकासको नियमभित्रकै कुरो हो । केही दल र विचारहरु समयसँगै पुराना र अव्यवहारिक सावित हुँदै जान्छन् । नयाँ विचार र कार्यदिशाको जन्म तथा विकास हुने...बाँकी
डा. केसी, केवल स्वास्थ्यको कुराबाट माथि उठ र सम्पूर्ण सामाजिक समस्याका विरुध्द लड्न कम्मर कस । अनसनको यो तरिका पनि दिक्दार लाग्दो भयो, संघर्षको रुप फेर बड्डा ! तिमीले जसलाई गाली गर्दैछौ, ती गाली गर्न पनि लायक छैनन् । सक्ने हो भने टाउको तल र खुट्टा माथि पारेर...बाँकी
मानवजातिलाई संसारमा घट्ने विविध घटनाले आदिम कालदेखि नै जिज्ञासु बनाएको थियो । हुरी बतास, वर्षा खडेरी, जाडो गर्मी, उज्यालो अँधेरो, भूकम्प ज्वारभाटा, चट्याङ असिना आदि कुराहरूले मानिसलाई कुत्कुत्याउँदै ल्याएको थियो । आदिमकालदेखि नै मानिसले विभिन्न प्रश्नको उत्तर खोज्ने प्रयास गर्दै थिए । वेदमा आदिम आर्यहरूले संसारिक घटनाक्रमहरूलाई लिएर...बाँकी
भूमिकाः राजनीतिक दलको सांगठनिक संरचनामा महिलाको प्रतिनिधित्वको सवाल अहिले तीब्र रुपले उठेको छ । महिला मुक्ति आन्दोलनको माग अनुरुप राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार पार्टी कमिटीहरूमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता अनिबार्य गरेको छ । यस परिप्रेक्षमा केही छलफल र बहसको आवश्यकता देखिएको छ । असोज ३, २०७२...बाँकी