विचार

क्रान्तिकारी नैतिकता

क. हो ची मिन्ह २०७४ मंसिर २९ गते शुक्रवार

क्रान्तिकारी नैतिकता

आफ्नो उत्पत्तिको थालनीदेखि नै मानवजातिले बाँच्नका लागि जङ्गली जनावर, मौसम आदि प्रकृतिका विरुद्ध सङ्घर्ष गर्नु परेको छ । यस सङ्घर्षमा सफल हुनका लागि व्यक्तिमाथि, समूहमाथि, समाजमाथि भरोसा राख्नु पर्छ । एक्लै उसले प्रकृतिलाई जित्न सक्दैन र जीविका चलाउन सक्दैन । बाँच्नका लागि मानिसले खाना र लुगा पाउन उत्पादन...बाँकी

बामपन्थी किसान स‌ंगठनहरुकाे स‌ंयुक्त अपील

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर १३ गते बुधवार

बामपन्थी किसान स‌ंगठनहरुकाे स‌ंयुक्त अपील

बामगठबन्धनका उमेद्वारहरुलाई मतदान गरी अध्यधिक बहुमतले बिजयी गराउनका लागि ५ वटा किसान संगठनहरुले संयुक्त अपील गरेका छन् । बाम गठबन्धनमा सम्मिलित राजनीतिक दलहरुसँग आबद्ध अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान संघ, नेपाल किसान फेडेरेसन र अखिल नेपाल प्रगतिशील किसान संगठनद्वारा जारी...बाँकी

माओवादी श्रम र उत्पादन

क. टीका बास्तोला ‘रेखा’ २०७४ मंसिर ९ गते शनिवार

माओवादी श्रम र उत्पादन

“जसले श्रम गर्छ, ऊ संसारको सबैभन्दा सुन्दर मान्छे हो ।” –कार्ल मार्क्स यस भनाइले श्रमको सबैभन्दा सुन्दर परिभाषा गरेको छ । काम जस्तोसुकै वा जुनसुकै होस् त्यसले मानिसलाई आफ्नै पाखुरामा बाँच्न सिकाउँछ । विशेषतः श्रम र उत्पादनको दृष्टिकोणबाट राजनीतिलाई हेर्दा नेपालको राजनैतिक समाज खोक्रो देखिन्छ । हामी किन...बाँकी

अक्टोबर समाजवादी क्रान्ति र चिनियाँ क्रान्तिमा यसकाे प्रभाव

क. हो कान च २०७४ मंसिर ५ गते मंगलवार

अक्टोबर समाजवादी क्रान्ति र चिनियाँ क्रान्तिमा यसकाे प्रभाव

सन् १९१७ को  अक्टाेबर समाजवादी क्रान्तिले चीन र संसारको इतिहासमा मौलिक परिवर्तन आयो । चिनियाँ क्रान्तिमा यसको दूरगामी र गहिरो प्रभाव पर्यो । एक, अक्टोबर क्रान्तिले चिनियाँ जनताहरूको मुक्तिसङ्घर्षमा अत्यधिक आत्मविश्वास भरिदियो । रुसी सर्वहारावर्गको अगुवाइमा जनताद्वारा प्राप्त जित र सर्वहारा अधिनायकत्त्व अन्तर्गत राज्यसत्ता स्थापना, पहिले दबाइएका, किचिएका राष्ट्रियताहरूले...बाँकी

Best Tribute to Fidel Castro is to Study his Thinking

Left Review Reporter २०७४ मंसिर २ गते शनिवार

Best Tribute to Fidel Castro is to Study his Thinking

GUANTANAMO, Cuba, Nov 16 (acn) The participants to the 1st National Scientific Event Reflecting on the Ideals of the Cuban leader said on Thursday in Guantanamo that the best tribute to Fidel Castro's life is to study his thinking and follow his teachings. The scientific program began on...बाँकी

बाम एकता, साझा चुनाव चिन्ह र नयाँ शक्तिको बहिगर्मन

क. नहेन्द्र खड्का २०७४ कात्तिक २८ गते मंगलवार

बाम एकता, साझा चुनाव चिन्ह र नयाँ शक्तिको बहिगर्मन

सशस्त्र संघर्षद्वारा ‘असत्यमाथि सत्यको विजय’को प्रतीकात्मक उत्सवको रुपमा नेपाली हिन्दु समुदायले सबैभन्दा ठुलो चाडको रुपमा मनाउने बडादशैँसँगै नेपालको सर्वहारा श्रमजीवी वर्ग र न्यायप्रेमी जनसमुदायले एउटा अनुपम उपहार प्राप्त गरेको छ । जनताको ठूलो हिस्साले समर्थन गर्नुको बाबजुद पनि लामो समयदेखि पटक पटक विभाजन र पराजयको श्रृंखला बेहोर्दै आएका...बाँकी

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन –२०७४ का लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को साझा घोषणा-पत्र

लेफ्ट रिभ्यु संवाददाता २०७४ कात्तिक २५ गते शनिवार

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन –२०७४ का लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को साझा घोषणा-पत्र

स्वच्छ निर्वाचन – लोकतन्त्रको आधार ! सुशासन र समृद्धिका लागि वामपन्थी सरकार !! आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू ! संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणासँगै नेपाली समाजमा युगान्तकारी परिवर्तन भएको छ । यस ऐतिहासिक परिवर्तनको महान् उपलब्धिका रूपमा रहेको नेपालको संविधान कार्यान्वयन यतिबेला राष्ट्रको मुख्य कार्यभार हो । निर्दिष्ट समयसीमाभित्र संघ,...बाँकी

आसन्न निर्वाचन र माओवादी केन्द्रका उमेद्वारहरु

क. नहेन्द्र खड्का २०७४ असोज ९ गते सोमवार

आसन्न निर्वाचन र माओवादी केन्द्रका उमेद्वारहरु

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेपालका शोषित, उत्पीडित, देशभक्त र क्रान्तिकारी जनताको नेतृत्वदायी राजनीतिक पार्टी हो । यो नेपालको एक मात्र क्रान्तिकारी कम्युनिस्ट पार्टी पनि हो । यो नेपाली सर्वहारा श्रमजीवी वर्गको अग्रदस्ता हो र नेपालको भावी सामाजिक क्रान्तिको नेतृत्व गर्न सक्ने एक मात्र शक्ति हो । यो...बाँकी

क. भीमदत्त पन्त र सशस्त्र किसान विद्रोह

क. चित्रबहादुर श्रेष्ठ २०७४ साउन १७ गते मंगलवार

क. भीमदत्त पन्त र सशस्त्र किसान विद्रोह

नेपाली जनताको मुक्तिकामी सङ्घर्षको इतिहासमा सुवर्ण अक्षरहरूले अङ्कित सशस्त्र किसान विद्रोहका नायक तथा नेपाली किसान आन्दोलनका एक निडर, जनप्रिय र महान् क्रान्तिकारी नेता क. भीमदत्त पन्त को जन्म वि. सं. १९८३ साल मङ्सिर १० गते नेपालको सुदूर पश्चिमको डडेल्धुरा जिल्लाको सदरमुकाम अमरगढीबाट झन्डै १ किलोमिटर दक्षिणमा पर्ने डोटी...बाँकी

कोरियाली बाल सङ्गठन र समाजवादी देशका सच्चा सपूतहरू

मार्सल किम जोङ उन २०७४ साउन २ गते सोमवार

कोरियाली बाल सङ्गठन र समाजवादी देशका सच्चा सपूतहरू

(सन् २०१७, जुन ६ (जुछे १०६) मा कोरियाली बाल सङ्गठन (केसियु)को आठौँ राष्ट्रिय महाधिवेशनमा प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका सर्वोच्च नेता मार्सल किम जोङ उनले दिनुभएको सारगर्भित मन्तव्यको पूर्ण पाठ प्रस्तुत गरिएको छ । यस मन्तव्य मार्फत पाठकहरूलाई समाजवादी कोरियामा क्रान्तिका ध्वजावाहक भावी उत्तराधिकारीको प्रशिक्षण र सङ्गठनात्मक तयारीबारे बुझ्न मद्दत...बाँकी