संयुक्त राज्य अमेरिकामा अप्रत्यासित चरित्रका डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिमा ल्याउनुको उद्देश्य तेस्रो विश्वयुद्धको प्रयोजनका लागि हो भनेर समारिक विज्ञहरु विश्लेषण गर्छन् । २३औँ महान जनयुद्ध दिवसको अवसरमा शुभकामनासहित त्यसबारे संक्षिप्त चर्चा गरौँ । तेस्रो विश्वयुद्धका लागि मौजुद तीन परिस्थितिहरु १. जनसंख्याको अतिबृद्धि सन् १९८७ मा विश्व जनसंख्या पाँच अर्व...बाँकी
आज विश्व एक्काइसौँ शताव्दीमा प्रवेश गर्दा समेत दक्षिण एसियाली मुलुकहरुमा महिला र पुरुषको बिचमा सामाजिक, आर्थिक र सांस्कृतिक विभेद कायमै छ । यस्ता विभेदहरु मध्ये कति त कुरीति, कुप्रथा र पुरातन परम्पराहरुको रुपमा समेत रहेका छन् । नेपालमा यस्ता समस्याहरु अत्यन्तै विकराल छन् । स्वदेशभित्र नै महिला विरोधी...बाँकी
मोदीनोमिक्स अर्थात् नरेन्द्र मोदीको अर्थशास्त्र । भारतको १६ औँ लोकसभा निर्वाचनभन्दा ठिक अगाडि सन् २०१४ फेब्रुअरी १५ का दिन नयाँ दिल्लीको इन्डिया हेबीवेट सेन्टरमा अरुण जेटलीले उद्योगपति समीर कोचरद्वारा लिखित पुस्तक ‘मोदीनोमिक्सः समावेशी अर्थनीति, समावेशी शासन’लाई विमोचन गरे । यस अवसरमा नेता अरुण...बाँकी
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राजनीतिक इतिहासमा एमाले र माओवादी एक–अर्काका पुरकको भूमिकामा रहँदै आएको बताउनु भएको छ । अाज नेकपा (माओवादी केन्द्र) सम्वद्ध जनसांस्कृतिक महासंघ, नेपालले केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘बि....बाँकी
कमरेड प्रचण्ड, लाल सलाम ! अभिवादन !! पहिलो पटक तपाईंको नाममा केही लेखौँ भनेर सोचेँ । फेरि हजार पटक नलेखौँ भनेर पनि सोचेँ, तर सकिन रोक्न । तपाईंको निर्देशनमा जनयुद्धका बेला बिना हिच्किचाहट हजारौँ योद्धाहरु मर्न तयार भए । तपाईंलाई देखेर भेटेर अनि लड्दा लड्दै युद्धमोर्चामा सहिद हुन...बाँकी
नेपालमा सामन्तवाद र दलाल पुँजीवादलाई ध्वस्त गर्दै साम्राज्यवाद र विस्तरवादलाई परास्त गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गरी नयाँ जनवादी व्यवस्था स्थापना गर्ने र समाजवाद हुँदै साम्यवादको दिशामा अगाडि बढ्ने महान् लक्ष्य र उद्देश्यका साथमा कमरेड पुष्पलालको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थापना भएको थियो । नेकपाका...बाँकी
पुँजीवादको विकाससँगै जन्मिएको सर्वहारावर्ग इतिहासको अन्तिम, अन्तर्राष्ट्रिय र क्रान्तिकारी वर्ग हो । युरोपमा सर्वहारावर्गको उदय र पुँजीवादका विरुद्ध यसको संघर्षको भौतिक वातावरणले मार्क्सवादको जन्मको लागि आवश्यक पूर्वाधारको काम गर्यो । अत्यन्त घनिष्ट सहकर्मी फ्रेडरिक एङ्गेल्सको सहयोगसहित कार्ल मार्क्सद्वारा विलक्षण प्रतिभाका साथ द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका रुपमा सर्वहारावर्गको विश्वदृष्टिकोणको...बाँकी
हालै सम्पन्न भएको निर्वाचनबाट जनताले अनुमोदित गरेको संयुक्त वामगठबन्धनप्रति इमान्दार भएर आआफ्नो ठाँउबाट केन्द्रदेखि स्थानीयसम्म पार्टी एकताकालागि दबाव अभियान सुरु गरौँ। १. मेरो विचारमा पहिलो उत्तम विकल्प भनेको कमरेड केपी शर्मा ओली ५ वर्ष प्रधानमन्त्री र कमरेड प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष बन्यो भने त्यो सम्मानजनक र प्रभावकारी एकता...बाँकी
नेपालमा कुनै बेला 'गाउँ फर्क'ले प्रतिनिधि छान्ने गर्दथ्यो र पञ्चायत मार्फत शासन गर्ने 'श्री ५' को इच्छा मुताबिक छानिन्थ्यो । त्यतिबेला शर्त 'राजाको शासनलाई पुरै सहयोग गर्ने' हुन्थ्यो । तर सामान्य भाले-रक्सी बाहेक खर्च कम हुन्थ्यो । २०३७ सालमा सुधारसहितको पञ्चायती व्यवस्था आयो । २०३८ मा पहिलो पटक...बाँकी
निर्वाचनको परिणाम बारेः मंसिर २१ गते देशले दुवै तहको निर्वाचन एकैपटक सम्पन्न गरेर नेपाली राजनीतिक सत्तामा नयाँ रेकर्ड बनाएको छ । नयाँ संविधान कार्यान्वयनको चुनौतीको रूपमा रहेको केन्द्रीय सभा र प्रदेश सभाको चुनाव एकैपटक सफलतापूर्वक सम्पन्न गर्नु खुशीको कुरा हो । यसका लागि नेपाल सरकार धन्यवादको दाबेदार हो...बाँकी