माओवादी

प्रतिगमन विरूद्धको संघर्ष र सहिद परिवारको भूमिका

क. ओमप्रकाश केसी 'प्रयत्न' २०७७ पुस २१ गते मंगलवार

प्रतिगमन विरूद्धको संघर्ष र सहिद परिवारको भूमिका

कहिले राष्ट्रियता त कहिले प्रजातन्त्रको नाममा हल्लु खेलेर थकित भएको नेपालको राजनीतिक संघर्षको इतिहासको ठोस समीक्षा गरेर तत्कालीन नेकपा (माओवादी) ले २०५२ साल फागुन १ गते महान जनयुद्धको घोषणा गर्‍यो । नेपाली निमुखा जनताका होनाहार सन्ततिले जीवन उत्सर्ग गरिरहँदा संसदवादी आहालका कतिपय विचारकहरुले “कोठाको भित्तामा राजाको फोटो टाँसेर...बाँकी

माओ दिवसमा एक माओवादी नेताको वकपत्र

क. नारायण शर्मा 'कमलप्रसाद' २०७७ पुस ११ गते शनिवार

माओ दिवसमा एक माओवादी नेताको वकपत्र

आज डिसेम्बर २६, कमरेड माओत्सेतुङको जन्मदिन । चिनियाँ आकाशमा एक लाल सूर्य उदाएको दिन । त्यसैले सर्वप्रथमत: यो दिनमा म यी लाल सूर्यको हार्दिक स्मरण र दर्शन गरी स्वागत, श्रद्धा र सलामी गर्न चाहन्छु । द्वित्तीय, उहाँले गर्नुभएका चिनियाँ नयाँ जनवादी क्रान्ति र महान् सर्वहारा सांस्कृतिक क्रान्ति लगायतका...बाँकी

गणेशपुर भिडन्तको अविस्मरणीय क्षणः एक संस्मरण

क. दलजीत श्रीपाली "प्रशान्त" २०७७ मंसिर २७ गते शनिवार

गणेशपुर भिडन्तको अविस्मरणीय क्षणः एक संस्मरण

रणनीतिक प्रत्याक्रमणका थुप्रै मोर्चाहरुमध्ये गणेशपुर मोर्चा अविस्मरणीय बनेको छ । हामी सेम-भेक (सेती-महाकाली‌ र भेरी-कर्णाली) का चुरे क्षेत्रमा दुश्मनहरुलाई हायल-कायल पारिरहेका थियौँ । दुश्मन ब्यारेक बाहिर निस्कन सक्दैन्थ्यो । यदि निस्किहाल्यो भने-धुलो चटाइ हुन्थ्यो । ब्यारेकमा आक्रमण हाम्रा लागि पनि निकै चुनौती थियो । पार्टी आन्तरिक र बाह्य...बाँकी

महान जनयुद्धको वीरताको कथाः युद्धका ती दिन

नहेन्द्र खड्का २०७७ मंसिर ५ गते शुक्रवार

महान जनयुद्धको वीरताको कथाः युद्धका ती दिन

महान जनयुद्धको स्वयं अनुभूति नगरेको वा पञ्चायती कालरात्रीपूर्ण भूमिगत जीवन नभोगेको कुनै पनि कम्युनिस्ट वा गैरकम्युनिस्ट नेपालीलाई जनयुद्ध एउटा सामान्य परिघटना लाग्छ । कतिपय स्वघोषित विद्वानहरु, अधिकारकर्मी (डलरकर्मी) र राजनीतिकर्मीहरुले जनयुद्धको औचित्य नभएको वा पुष्टि हुन नसकेको भन्ने गर्छन् । गुलामीको चेतनाभन्दा माथि नउठेकाहरू, सामन्ती सत्ताको चौघेरोमा रमाएकाहरू,...बाँकी

सम्झनामा जनयुद्ध, छद्मयुद्ध, मनोयुद्ध र शान्ति युद्धका ट्रेन्चहरू

क. नरेन्द्रजंग पिटर २०७७ असोज १८ गते आइतवार

सम्झनामा जनयुद्ध, छद्मयुद्ध, मनोयुद्ध र शान्ति युद्धका ट्रेन्चहरू

पुराना आफ्नै डायरीका पाना पल्टाउँदै थिएँ । २५ जनवरी २०१३ मा पुगिएछ । यी ८ वर्षमा राष्ट्रिय अन्तर्राष्ट्रिय अनेकौँ घटना र उथुलपुथल भए । यो कुनै महान इतिहासकाल भने हैन । तर एउटा क्रमभङ्गले व्यवस्थापन गर्दै गरेको त्यो टकराहटको क्षण थियो । राष्ट्रिय राजनीतिमा हेरफेर आयो मात्रै हैन,...बाँकी

बरमझिया

भरत पोखरेल २०७७ भदौ १४ गते आइतवार

बरमझिया

नेपालमा दुई वटा बरमझिया दुई कुरामा चर्चामा हुन्छन् । पहिलो सप्तरीको बरमझिया पेडाका लागि चर्चित, दोस्रो धनुषाको बरमझिया शहीद रामवृक्ष यादव 'मास्टरसाहेब'को गाउँ । मास्टरसाहेब रामवृक्ष यादवको गाउँ बरमझिया म दुई पटक गएको छु । मास्टरसाहेबसँग मेरो सामीप्यता नेपाल कम्युनिस्ट पार्टी (मशाल) को पाँचौ महाधिवेशन भारतको अयोध्यामा २०४१...बाँकी

मैले मेरो परिवारको बलिदानलाई यसरी बुझेँः शहीदपुत्रीको संस्मरण

क. सुनिता यादव २०७७ भदौ २ गते मंगलवार

मैले मेरो परिवारको बलिदानलाई यसरी बुझेँः शहीदपुत्रीको संस्मरण

बलिदान कुनै पनि क्रान्तिकारी परिवर्तन गर्ने आन्दोलनको मुख्य पाटाे हुने गर्दछ । बलिदानको जग बिना क्रान्तिको आधार निश्चित हुन सक्दैन । नेपालमा १० वर्षसम्म निरन्तर चलेको महान जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायतका आन्दोलनहरुले पनि आ-आफ्नै बलिदानको इतिहास बोकेकै छन् । जीवन र मृत्युको परिभाषा मानिसको सोचाइमा निर्भर हुने...बाँकी

बिर्सेको छैन खामेलेक र कुमाखमा खाएको सपथ

क. रमेश मल्ल २०७७ असार १२ गते शुक्रवार

बिर्सेको छैन खामेलेक र कुमाखमा खाएको सपथ

कथित संकटकालका विरुद्ध अछाम मंगलसेनमा फागुन ४, २०५८ मा भीषण आक्रमण गरेको जनमुक्ति सेनाले शाही फौजका थुप्रै घेराबन्दी तोड्दै पूर्वतर्फ लाग्यो । चैत्र २९ गते दाङको सतबरियास्थित सशस्त्र प्रहरी बेस क्याम्प र लमहीस्थित इलाका प्रहरी कार्यालय कब्जा लिएर जनमुक्ति सेना अर्को मोर्चा तयारीका लागि रोल्पातर्फ लाग्यो । जनमुक्ति...बाँकी

अध्यक्ष प्रचण्डद्वारा जनयुद्ध तथा ऐतिहासिक आन्दोलनहरुका बेपत्ता योद्धा प्रति उच्च सम्मान व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७७ जेठ ७ गते बुधवार

अध्यक्ष प्रचण्डद्वारा जनयुद्ध तथा ऐतिहासिक आन्दोलनहरुका बेपत्ता योद्धा प्रति उच्च सम्मान व्यक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले महान् जनयुद्ध तथा ऐतिहासिक आन्दोलनहरुका क्रममा बेपत्ता हुनुभएका सम्पूर्ण योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दै परिवारजनमा हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको छ। आज बेपत्ता स्मृति दिवसको सन्दर्भमा एक वक्तव्य जारी गर्दै दश वर्षे युगान्तकारी महान जनयुद्धका...बाँकी

क. पूर्ण, हामी तपाईंलाई सम्झिरहेछौँ

क. सावित्रा दुरा २०७७ वैशाख १३ गते शनिवार

क. पूर्ण, हामी तपाईंलाई सम्झिरहेछौँ

२०७७ बैशाख १३ गते अखिल (क्रान्तिकारी) का तत्कालीन केन्द्रीय महासचिव, हामी सबैको प्यारो मान्छे पूर्ण पौडेल (क. विश्वास) लाई राज्यले बेपत्ता बनाएको पनि १८ वर्ष पुगेको छ । "कि लास कि सास देखाऊ" भनेर बेपत्ता योद्धाका परिवारले आन्दोलन गरेको पनि लामो भइसक्यो । आमा मोतीमाया लगायत परिवारको छोरा आउने...बाँकी