माओत्सेतुङ

“तीनको एकमा संयोजन” – कम्युनिष्ट पार्टीको संगठन निर्माण र नेतृत्व हस्तान्तरणको आधार

क. नहेन्द्र खड्का २०८३ असार ५ गते शुक्रवार

“तीनको एकमा संयोजन” – कम्युनिष्ट पार्टीको संगठन निर्माण र नेतृत्व हस्तान्तरणको आधार

नेपाली कम्युनिष्ट आन्दोलन आज आफ्नो इतिहासको एक अत्यन्तै संवेदनशील र निर्णायक मोडमा उभिएको छ। एकातिर समाजवादको आधार निर्माण गर्ने ऐतिहासिक कार्यभार हाम्रा सामु छ भने अर्कोतिर, आन्दोलनभित्र वैचारिक जडता, संगठनात्मक शिथिलता र पुस्तागत अन्तरविरोधहरूका थुप्रै जटिलताहरू देखा परेका छन् । यस्तो परिस्थितिमा मार्क्सवाद–लेनिनवाद–माओवाद (मालेमावाद) को आलोकमा पार्टी निर्माणको...बाँकी

माओलाई भेट्ने सपना

क. निर्मल लामा २०८१ असोज ८ गते मंगलवार

माओलाई भेट्ने सपना

डा. केआई सिंह चीनमा थिए । यो सायद २०१२ सालतिरको कुरा हो । उनी नेपाल फर्कने बेला भएको थियो । पार्टीले दुईजनालाई चीनमा 'ट्रेनिङ' लिन पठाउने निर्णय गरेछ । राजनीतिक अर्थशास्त्र पढ्नको निम्ति शम्भुराम र सैनिक विज्ञान पढ्नको निम्ति पिबी मल्ल (पूर्णबहादुर मल्ल) लाई पठाउने निर्णय गरिएको रहेछ...बाँकी

सङ्‌‌गीतकर्मीहरूसँग अध्यक्ष माओत्सेतुङको कुराकानी

क. माओत्सेतुङ २०८१ असार २८ गते शुक्रवार

सङ्‌‌गीतकर्मीहरूसँग अध्यक्ष माओत्सेतुङको कुराकानी

आधारभूत सिद्धान्तका दृष्टिले सबै देशका कलाकार्यमा समानता पाइन्छ । तर, रूप र शैलीमा भने भिन्नता हुने गर्दछ । विभिन्न समाजवादी देशहरूका कलामा निहित अन्तर्वस्तु समाजवादी नै हुने गर्दछ । तर हरेक देशको आफ्नै राष्ट्रिय चरित्र हुन्छ । तिनीहरूबिच समानता र भिन्नता, समान पक्ष र निजत्वका आफ्नै विशिष्ट पक्षहरू...बाँकी

नेपाली विशेषताको समाजवाद

भरत पोखरेल २०८० फागुन २० गते आइतवार

नेपाली विशेषताको समाजवाद

आजभन्दा नौ महिना अगाडि जुन १८, २०२३ (३ असार २०८०) नेपालका चार पार्टीहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी, नेपाल मिलेर समाजवादी मोर्चा नेपालको घोषणा गरेका थिए । हिजो मार्च २, २०२४ (चैत्र २०, २०८०) मा त्यही समाजवादी मोर्चा नेपालले काठमाडौँको...बाँकी

मार्क्सवाद-लेनिनवाद-माओवादः जिन्दावाद !

लेफ्ट रिभ्यु संवाददाता २०८० माघ १२ गते शुक्रवार

मार्क्सवाद-लेनिनवाद-माओवादः जिन्दावाद !

प्राक्कथन शोषण, उत्पीडन र साम्राज्यवादरहित विश्वका निम्ति, एउटा यस्तो संसार – जहाँ समाजका वर्गहरूको विभाजनको अन्त्य हुनेछ, त्यस्तो भावी साम्यवादी विश्वका निम्ति लडाइँलाई अघि बढाउन प्रतिबद्ध विश्वभरिका माओवादी क्रान्तिकारीहरूको सन् १९८४ मा भएको केन्द्रीय भेलाले ‘क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन’ (रिम) को स्थापना गरेको थियो । हाम्रो आन्दोलन गठन भएदेखि...बाँकी

माओको स्मरण र सम्मान गर्नु आफ्नो देशको विशिष्टता र मौलिकतासहित क्रान्तिको कार्यदिशा तय गर्नु र निरन्तर क्रान्तिको सिद्धान्तलाई आत्मसातीकरण गर्नु हो – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०८० पुस १० गते मंगलवार

माओको स्मरण र सम्मान गर्नु आफ्नो देशको विशिष्टता र मौलिकतासहित क्रान्तिको कार्यदिशा तय गर्नु र निरन्तर क्रान्तिको सिद्धान्तलाई आत्मसातीकरण गर्नु हो – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा नेपाल सरकारका प्रधानमन्त्री क. पुष्पकमल दाहाल 'प्रचण्ड' ले चिनियाँ क्रान्तिका नायक एवं विश्व सर्वहारा वर्गका नेता क. माओत्सेतुङलाई मार्क्सवाद–लेनिनवादका सच्चा अनुयायी एवं नयाँ विचार र कार्यदिशाको विकास गर्ने एक सच्चा मालेमावादी नेता भएको उल्लेख गर्दै आजको सन्दर्भमा माओको स्मरण र सम्मान...बाँकी

अध्यक्ष माओसँग अमेरिकी राष्ट्रपति निक्सनको ऐतिहासिक संवाद

लेफ्ट रिभ्यु संवाददाता २०८० कात्तिक ७ गते मंगलवार

अध्यक्ष माओसँग अमेरिकी राष्ट्रपति निक्सनको ऐतिहासिक संवाद

बैठकका सहभागीहरूः अध्यक्ष माओ त्सेतुङ प्रधानमन्त्री चाउ एन लाई वाङ हाई–चुङ, परराष्ट्र मन्त्रालयका शिष्टाचार उपप्रमुख तङ वेन–शेङ, भाषा अनुवादक राष्ट्रपति रिचर्ड निक्सन हेनरी ए.किसिन्जर, राष्ट्रिय सुरक्षा मामिलासम्न्धी राष्ट्रपतिका सल्लाहकार विनस्टिन लर्ड, राष्ट्रिय सुरक्षा परिषद्का कर्मचारी (टिपोटकर्ता) मिति र समयः सोमबार, फेब्रुअरी २१, १९७२, दिनको २:५० देखि ३:५५ बजे...बाँकी

महान् चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिको उद्देश्यबारे

क. चियाङ चिङ २०८० असोज २८ गते आइतवार

महान् चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिको उद्देश्यबारे

कमरेड चियाङ चिङ जब बोल्नका लागि अगाडि जानुभयो, उहाँलाई पूरा भेलाले गडगडाहटपूर्ण तालीका साथ स्वागत गर्‍यो । सर्वप्रथम उहाँले सर्वहारा वर्गीय क्रान्तिकारी सलामद्वारा साहित्य र कलावृत्तका सम्पूर्ण कमरेड र मित्रहरूका साथै उपस्थित युवा लालरक्षकका योद्धाहरूलाई अभिवादन गर्नुभयो। महान् सर्वहारा सांस्कृतिक क्रान्ति बुझ्नलाई आफू कसरी सक्षम हुनुभयो भन्नेबारे उहाँले...बाँकी

पुँजीवादी उद्योग र वाणिज्यको रूपान्तरणको एक मात्र बाटो

माओत्सेतुङ २०८० वैशाख १ गते शुक्रवार

पुँजीवादी उद्योग र वाणिज्यको रूपान्तरणको एक मात्र बाटो

पुँजीवादलाई समाजवादमा रूपान्तरण गर्ने कार्यलाई राज्य-पुँजीवाद द्वारा सम्पन्न गरिनु पर्दछ । १. विगत तीन दशक जतिमा यस सम्बन्धमा हामीले केही काम गर्‍यौँ, तर अरु कुराहरूमा अल्झेका हुनाले हामलीले यस क्षेत्रमा मनग्गे काम गर्न सकेनौँ । अब हामीले अझ बढी प्रयास गर्नु पर्दछ । २. हाम्रो अगाडि तीन वर्षभन्दा...बाँकी

लामो अभियान (लङ मार्च)

क. माओत्सेतुङ २०७९ असार २२ गते बुधवार

लामो अभियान (लङ मार्च)

दूर दूर लालसेना यात्रा गरिर'न्छन्, सन्त्रास कुनै नलि'कन अगि अगि बढ्छन्, वीर निम्ति पहाड नदी छेकवार छैनन्, उलिङका पाँच पहाड अवरोध हैनन्, उमङ्गका उच्च शिखर हाँसी पार गर्छन्, माटाका ती डल्लासरी तलतिर झर्छन्, चिन्स्याङको चोखो पानी याङ्सी नदीनिर जस्तोसुकै प्रहार पनि खप्ने नदी तीर कठिन नदी तातूका ती...बाँकी