Tag: #कार्ल मार्क्स

मार्क्सको महान्‌ कृति पुँजीमा के छ ? एकाइगत समीक्षा

डा. गोकर्ण ज्ञवाली २०७७ चैत १४ गते शनिवार

मार्क्सको महान्‌ कृति पुँजीमा के छ ? एकाइगत समीक्षा

समाजको विकासमा उत्पादन प्रणालीको प्रमुख भूमिका रहने तथ्यलाई उल्लेख गर्दै उत्पादन प्रणाली, उत्पादनका साधनमाथिको स्वामित्व र उत्पादन सम्बन्धले समाजका सम्पूर्ण पक्षहरूको स्थिति निर्धारित गर्ने तथ्यलाई व्याख्या गर्ने आधुनिक युगको एक जबरजस्त सिद्धान्त नै मार्क्सवाद हो । समाज त्यहाँ विद्यमान उत्पादन सम्बन्धद्वारा पूर्णरूपमा प्रभावित रहने उल्लेख गर्दै उत्पादन सम्बन्धमा...बाँकी

कार्ल मार्क्सका जान्नैपर्ने पाँच कुरा

क. लोकनारायण सुवेदी २०७७ चैत ३ गते मंगलवार

कार्ल मार्क्सका जान्नैपर्ने पाँच कुरा

हुन त कार्ल मार्क्स ६५ वर्ष मात्र बाँचे । सन् १८१८ मा जन्मेका मार्क्सको सन् १८८३ मार्च १४ मै देहावसान भयो । तर उनी मेरर पनि बाँचेका छन् र श्रमजीवी जनताको मुक्ति र प्रगति नभएसम्म उनी जीवन्तरूपमा सधैँ स्मरणमा रहिरहने छन् । विश्व मानवताको मुक्ति र प्रगतिको निम्ति...बाँकी

दर्शन, वर्गसंघर्ष र सामाजिक क्रान्तिको सम्बन्ध

क. प्रचण्ड २०७७ फागुन १७ गते सोमवार

दर्शन, वर्गसंघर्ष र सामाजिक क्रान्तिको सम्बन्ध

ज्ञान प्राप्तिको आशक्तिका रूपमा ग्रिक भाषाको Philosophy बाट बनेको दर्शन शब्दको पहिलो प्रयोगकर्ता पिथागोरसदेखि नै दर्शनबारे बहस अगाडि बढ्दै आएको छ । प्रारम्भदेखि नै आफू वरिपरिको प्रकृति, मानव समाज र चिन्तन प्रक्रियाबारे सुसङ्गत ज्ञान प्राप्तिको उत्कट इच्छाद्वारा दर्शनशास्त्र एवम् दार्शनिकहरूको विकास हुँदै आएको छ । आदिम साम्यवाद र...बाँकी

कार्ल मार्क्सका ती कष्टमय अन्तिम दिनहरू

क. लोकनारायण सुवेदी २०७७ माघ २५ गते आइतवार

कार्ल मार्क्सका ती कष्टमय अन्तिम दिनहरू

विश्व प्रसिद्ध महान् कम्युनिस्ट दार्शनिक तथा सर्वहारा वर्गका मुक्तिका मार्गदर्शक कार्ल मार्क्सको सुप्रसिद्ध विश्व ग्रन्थ ‘दास क्यापिटल’ १८६७ मा प्रकाशित भएको हो । त्यसले बिस्तारै बिस्तारै फैलिँदै गएको विश्व समाजवादी आन्दोलनलाई निश्चय नै एउटा अत्यन्तै सबल धरातल र आधार प्रदान गर्‍यो । त्यो प्रकाशन हुनु तीन–चार वर्षअघि मात्र...बाँकी

कार्ल मार्क्स, मार्क्सवाद र नेकपाको सरकार

क. कार्लविक्रम थापा २०७७ असार ११ गते बिहीवार

कार्ल मार्क्स, मार्क्सवाद र नेकपाको सरकार

कोरोनाले नागरिक थल्लिएका छन्‌ । सरकारले लामो समयसम्म घरमै बस्न आदेश जारी गर्‍यो । सामान्य गरिबहरुका लागि भनेर खाद्यान्नको पोका बाहेक जनताका लागि कुनै राहत नीति वा प्याकेज जारी गरेन । बरू उल्टै समयमा कर तिर्न उर्दी जारी गर्‍यो । एक-दुई वटा राष्ट्रवादी काम बाहेक एकपछि अर्को अनुदारवादी...बाँकी

कार्ल मार्क्सको जन्मदिन र कोरोना संकट

क. छवि सुवेदी २०७७ वैशाख २३ गते मंगलवार

कार्ल मार्क्सको जन्मदिन र कोरोना संकट

सन् २०१८ को मे ५ शनिबारको दिन जर्मनीको ट्रियर शहरमा चीनबाट आएको कार्ल मार्क्सको शालिक अनावरण भयो । यही सानो सहरमा कार्ल मार्क्स सन् १८१८ को मे ५ मा जन्मिएका थिए । उनले आफ्नो जीवनका कलिला सत्र वर्षहरु यही सहरमा बिताए । यो सहरले आफ्नो प्रिय सन्तान मार्क्सलाई...बाँकी

२०२औँ मार्क्स जन्म दिवसका अवसरमा अध्यक्ष प्रचण्डबाट शुभकामना व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७७ वैशाख २३ गते मंगलवार

२०२औँ मार्क्स जन्म दिवसका अवसरमा अध्यक्ष प्रचण्डबाट शुभकामना व्यक्त

काठमाडौँ । सर्वहारा वर्गका महान् नेता कार्ल मार्क्सको २०२औँ जन्म दिवस का अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुभकामना व्यक्त गर्नु भएको छ । कार्ल मार्क्सलाई १००० वर्षयताकै महान् दार्शनिक रहेको बताउनु हुँदै सर्वहारा वर्गले मात्र होइन, उहाँको दर्शन र प्रतिपादित...बाँकी

संकटको विश्वव्यापीकरण र कोरोना

डा. गोकर्ण ज्ञवाली २०७७ वैशाख २१ गते आइतवार

संकटको विश्वव्यापीकरण र कोरोना

पुँजीवादी संकट के हो ? सामान्यत उत्पादक शक्तिको रुपमा रहेका मजदुर, किसान वा अन्य कामदार वर्ग र उत्पादनका साधनमाथि स्वामित्व भएका सामन्त, पुँजीपति वा अन्य शोषक वर्ग बिचको द्वन्द्वपूर्ण सम्बन्धले सिङ्गो उत्पादन प्रणलीमा संकटको सिर्जना गर्दछ । सामन्तवाद, पुँजीवाद वा योभन्दा अघिका कुनै पनि उत्पादन पद्धतिमा यही उत्पादक...बाँकी

जीवनको लक्ष्य

क. कार्ल मार्क्स २०७६ चैत २७ गते बिहीवार

जीवनको लक्ष्य

कठिनाइँहरूले शून्य जीवन मेरो लागि होइन अहँ, मेरो तुफानी मनलाई यो स्वीकार छैन मलाई त चाहिन्छ एक महान उच्च लक्ष्य र, त्यसका लागि जीवनभर संघर्षको अटुट क्रम । ओ कला ! तैले खोल्‌ मानवताको धरोहर, आफ्ना अमूल्य कोषहरूको ढोका मेरा लागि खोल । आफ्नो प्रज्ञा अनि संवेगहरूको अंगालोमा...बाँकी

मार्क्स-एंगेल्स र आर्थिक सिद्धान्तको प्रतिपादन

क. कृष्णदास श्रेष्ठ २०७६ माघ १२ गते आइतवार

मार्क्स-एंगेल्स र आर्थिक सिद्धान्तको प्रतिपादन

मार्क्सवादी सिद्धान्तको एउटा आधारभूत मान्यता के छ भने भौतिक उत्पादनले सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्दछ । समाजका विभिन्न पक्षहरुमा अर्थतन्त्र, राजनीति, कानुन, दर्शन, शिक्षा आदिनमा सबभन्दा आधारभूत र निर्णायक तत्व आर्थिक तत्त्व रहन्छ । यो मार्क्स-एंगेल्स द्वारा प्रतिपादित ऐतिहासिक भौतिकवादको एक अत्यधिक महत्त्वपूर्ण प्रस्थापना हो । समाज–विकाससम्बन्धी मार्क्सवादी...बाँकी