काठमाडौँ । छ वटा कम्युनिस्ट पार्टी निकट किसान संगठनहरूले नेपाल सरकारसमक्ष किसानहरूको हक, हित र अधिकारका विषयमा विभिन्न मागहरू राखी संयुक्त ज्ञापन पत्र बुझाएका छन् । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल किसान महासंघ, नेकपा (मसाल) निकट अखिल...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले मिति २०८०/०१/०३ गते लघुवित्त पीडितहरूको संघर्षको क्रममा चितवनको मुग्लिनमा र मीटरब्याज पीडितहरूको संघर्षको क्रममा काठमाडौँको शान्तिबाटिकामा प्रहरीद्वारा निर्मम दमन भएकोमा त्यसको जोडदार शव्दमा विरोध गर्दै जनताको संघर्ष गर्न पाउने अधिकारलाई सम्मान गर्न र अनावश्यक बल प्रयोग नगर्न र गृहमन्त्रीको आदेशबिना...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले लघुवित्तहरूको शोषण र अत्याचार विरुद्ध संघर्षरत जनतासँग ऐक्यबद्धता जाहेर गर्दै तत्काल समस्या समाधानका गर्न र नेपाल राष्ट्र बैंकको नीति विपरीत ऋण प्रवाह तथा अन्य कारोबार गर्ने लघुवित्तहरू र तिनका सञ्चालकहरूलाई कालो सूचीमा राखी कडा कारबाही...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) वागमती प्रदेशको ऐतिहासिक दोस्रो प्रदेश भेला नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकार तथा पूर्व कृषि विकास मन्त्री क. हरिबोल गजुरेलको प्रमुख आतिथ्यमा २०७९ चैत्र ३० गते काठमाडौँको पेरिसडाँडामा भव्यरूपमा सम्पन्न भयो । भेलाले...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले ६६औँ राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा नेपाली कृषिको रूपान्तरण, किसानहरूको जीवन तथा जीविका र राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान गर्ने देशभरका सबै सहकारीहरू, सहकारी संघहरू, सहकारीकर्मीहरू र सहकारीका सदस्यहरूलाई शुभकामना व्यक्त गर्दै नेपालको संविधानअनुसार समावादोन्मुख अर्थतन्त्र निर्माणका लागि समाजवादी नीतिहरू अनुसरण...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले मीटरब्याज र तमसुक व्यवस्थाबाट पीडित भई तराईका विभिन्न जिल्लाहरूबाट पैदल यात्रा गरेर काठमाडौँ आइपुगेका पीडित जनताको संघर्षमा ऐक्यबद्धता जाहेर गर्दै मीटरब्याजको कारोबार गर्ने गरिब तथा किसानमारा सुद्खोरहरूलाई कडाभन्दा कडा कारबाही गर्न र मीटरब्याज पीडितहरूको समस्या तत्काल समाधान गर्न नेपाल...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले राष्ट्रघाती, जनघाती, मित्रघाती, विकासघाती र किसानविरोधी एमसीसी सम्झौता देशको दुईतिहाइ जनसंख्या ओगट्ने किसानहरूलाई मान्य नहुने बताउँदै सो सम्झौता खारेज गर्न नेपाल सरकारसमक्ष जोडदार अपिल गरेको छ । २०७८ फागुन ५ गते महासंघले एक वक्तव्य जारी...बाँकी
सर्वहारा श्रमजीवी नेपाली जनतालाई सामन्ती दासताको बन्धनबाट मुक्त गर्न जनवादी क्रान्ति सम्पन्न गरी समाजवादको बाटो हुँदै साम्यवाद स्थापना गर्ने महान लक्ष्य तथा उद्देश्यका साथ क. पुष्पलालको अगुवाई र नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको गठन भयो । क्रान्तिको यो ऐतिहासिक र अग्रगामी यात्रामा नेपाली किसानहरूलाई व्यापक रूपमा गोलबन्द...बाँकी
काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको चौतारा-साँगाचोकगढी नरगपालिकामा कफी खेती गर्ने किसानहरूका लागि २ दिने कफी खेती तथा प्रशोधन सम्बन्धी तालिम प्रदान गरिएको छ। चौतारा-साँगाचोकगढी नगरपालिकाको कृषि शाखाद्वारा मंगलबारबाट आयोजित २ दिने तालिममा २४ जना नगवबासी किसानहरू सहभागी भई व्यावसायिक कफी खेती, प्रशोधन र उपयोग सम्बन्धी तालिम तथा प्रशिक्षण लिएका...बाँकी
काठमाडौँ । देशका शक्तिशाली ६ किसान संगठनहरूले विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) सँग गरिएको नेपालको सार्वभौसत्ता, संविधान, जनताको हक, हित र अधिकार विपरीतको एमसीसी सम्झौता अबिलम्व खारेज गर्नका लागि नेपाल सरकार तथा मुलुकका मुख्य राजनीतिक दलहरूसमक्ष जोडदार माग गरेका छन् । किसान संगठनहरूले संघीय संसदका सभामुख समक्ष...बाँकी