विषय प्रवेशः नेपालका क्रान्तिकारी किसानहरू र तिनीहरूको नेतृत्वकर्ता एवम् प्रतिनिधि किसान सङ्गठनका रूपमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले २०४८ सालमा पार्टीको एकता महाधिवेशन पश्चात पार्टीले निर्णय गरे अनुसार हरेक वर्षको असार ६ गतेलाई किसान सङ्घर्ष दिवसका रूपमा विभिन्न कार्यक्रमहरूका साथ मनाउँदै आएका छन् । म यस...बाँकी
निधार उचालेर लेकतिर पठाइदिन्छन् औँलाहरू फुकालेर बेँसीतिर पठाइदिन्छन् माटो हो कि कपडा जस्तो जिन्दगी लगाएर थाप्लोमा पसिनाको भारी बोक्छन् नखाँदा पनि अघाए जस्तो उनको चेहरामा कहिले घाम दौडिरहेको देख्छु कहिले गुराँसझैँ फुलिरहेका जुन–ताराहरू भेट्छु मेरा बा किसान हुन् । गरागरामा दौडिहिँड्ने पानीका गिताङ्गे लहरहरूमा कति बजे होलान्– मेरा...बाँकी