सिमोन द बोवुआरसँग मेरो पहिलो भेट सन् १९७० मा भएको हो । जाँ पाल सार्त्रको अन्तरवार्ता लिन गएको समयमा सिमोनसँग पहिलो पटक दोहोरो देखाभेट भयो । सन् १९७० को दशकमा अर्धसैनिक अदालतमा विद्रोही माओवादी, विद्यार्थी र आन्दोलनकारीहरूमाथि विभिन्न मुद्दा चलाइएका थिए । राजनीतिक माहोल अस्थिर भएको समय थियो...बाँकी
रोजा लक्जम्बर्ग रेड रोजा भनेर चिनिने रोजा लक्जम्बर्ग, मार्क्सवादी दार्शनिक, महिलावादी तथा अर्थशास्त्री हुन् । मार्क्सवादी दर्शनमा आधारित लोकतन्त्र, शान्ति र क्रान्तिकारिताको संयोजनबारे उनको विशिष्ट विचारधारा छ । रोजा लक्जम्बर्गको मार्क्सवादी र समाजवादी आन्दोलनका साथै महिलावादी आन्दोलनमा पनि विश्वभर चर्चा परिचर्चा भइरहन्छ । लक्जम्बर्ग मार्च महिनामा विश्व श्रमिक...बाँकी
महान् समाजवादी लेखक म्याक्सिम गोर्कीको जन्म सन् १८६८ मा निझनी नभ्गरोद रुसमा भएको थियो । म्याक्सिम गोर्कीको बुवाको नाम म्याक्सिम बेस्कोभ हो भने आमाको नाम भार्भारा पेस्कोभ हो । गोर्की चार वर्षका हुँदा उनका पिताले यो संसारबाट विदा लिए भने उनी सात वर्षको हुँदा उनकी माताको मृत्यू भयो...बाँकी
जन्म र परिवार नुवाकोटको तुच्चेमा मेरो जन्म भएको हो – ३ साउन २०१० मा, आमा लेखकुमारी र बुवा भैरवबहादुर बोगटीको कोखबाट । बुवाको ०५१ र आमाको ०६१ सालमा निधन भयो । निम्नमध्यम वर्गीय किसान परिवारमा हुर्किएको हुँ म । मेरा हजुरबाले पुराण वाचन, आयुर्वेदिक उपचार, झारफुकको काम गर्नुहुन्थ्यो,...बाँकी
“हामी जनतालाई आवश्यक खाद्यान्न हाम्रो देशमै उत्पादन गर्न सक्दछौं, अझ बढी पनि । तर दुर्भाग्य हामी भोकमरीका नाममा बाँडिएका खाद्यान्न खान बाध्य छौं, भिखारी जस्तै । यो साम्राज्यवादका कारण हो ।” — थोमस सांकारा । सन् १९८३ देखि सन् १९८७ सम्म बुर्किना फासोका राष्ट्रपति एवम् महान् क्रान्तिकारी, मार्क्सवादी,...बाँकी
विश्वमा निकै कम व्यक्तिहरुले मात्र आफ्नो क्षमता र प्रतिभा प्रस्तुत गरेर विश्वभरि आफ्नो नाम फैलाएका छन् । यो संसारमा कोही राजनीतिज्ञ, कोही वैज्ञानिक, कोही साहित्यकार, कोही लेखक त कोही कलाकार भएर आफ्नो उज्ज्यालो छरिरहेका छन् । त्यस्तै खेलकुदको पनि आफ्नै संसारमा पनि फुटबलको आफ्नै महत्त्व रहेको छ ।...बाँकी
लियोनार्दो दा भिन्ची विशाल मस्तिष्क र बहुमुखी प्रतिभाका धनी एक अनौठा मानिस थिए । उनी चित्रकार, संगीतकार, मूर्तिकार, इन्जिनियर, वैज्ञानिक र भवन निर्माता आदि सबै उनका परिचय थिए । त्यसैले उनलाई बहुमुखी प्रतिभाका धनी विश्व पुरुष भन्दा पनि अत्युक्ति नहोला जस्तो लाग्छ । यहाँ तिनै महान् व्यक्तित्व लियोनार्दो...बाँकी
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको जन्म सन् १८७९ मार्च १४ तारिखका दिन जर्मनीको प्रसिद्ध शहर “उल्म” मा भएको थियो । आइन्स्टाइनको पिताको नाम हरमान आइन्स्टाइन थियो भने आमाको नाम पाउलिन जुइस थियो । सन् १८८५ मा आइन्स्टाइन परिवार अष्ट्रियाको म्युनिखमा सरेको थियो । बालककालमा बुद्धु भनेर परिचित आइन्स्टाइनको वैज्ञानिक...बाँकी
महान् दार्शनिक संसारमा हजारौं विचार छन् । ती विचार अघि सार्ने कैयन दार्शनिकहरु जन्मिए र अमर पनि बने । तर इतिहासमा संसारमै त्यस्तो कुनै अर्को दार्शनिक छैन जसको विचारको पछि संसारका लगभग आधा जनसंख्या लगातार १०० वर्षदेखि अझै पनि अनुयायी बनेका छन् । यो कुनै धर्म वा अन्धविश्वासमा...बाँकी
हो ची मिन्हः परिचय यति शाहसका साथ शत्रुको सामना गर्ने व्यक्ति इतिहासमा विरलै छन् । चार फिट उचाई र पचास किलोग्राम तौल भएका ती व्यक्तिको नामले विश्व साम्राज्यवादको मुटु थर्कियो । अनि विश्व साम्राज्यवादलाई वर्षौको युद्धमा हराएरै छाडे । तिनै महान् एसियाका मार्क्स, लेनिन र स्टालिनका अनुयायी हुन्...बाँकी