Tag: #प्रचण्ड

यदि प्रचण्ड असफल भए सफल को भयो त ?

क. युवराज दुलाल 'शरद' २०७८ जेठ ३ गते सोमवार

यदि प्रचण्ड असफल भए सफल को भयो त ?

प्रचण्डले एउटै कम्युनिस्ट पार्टी बनाउन खोज्नुभयो र उहाँ असफल हुनु भो । सफल को भयो ? पार्टी फुटाउने ? प्रचण्डले राष्ट्रिय स्वाधीनताको पक्षमा अडान लिनुभयो र सरकार निर्माणमा असफल हुनुभयो । राष्ट्रलाई के क्षति पुग्यो ? प्रचण्डले संविधानका रक्षाका लागि प्रतिगमनका विरुद्ध आन्दोलनको नेतृत्व गर्नुभयो । बिग्रियो के...बाँकी

संवैधानिक परिषद्को बैठक स्थगित गर्न अध्यक्ष प्रचण्डको आग्रह

लेफ्ट रिभ्यु संवाददाता २०७८ वैशाख २५ गते शनिवार

संवैधानिक परिषद्को बैठक स्थगित गर्न अध्यक्ष प्रचण्डको आग्रह

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारसँग संवैधानिक परिषद्‌को बैठक स्थगित गर्न माग गर्दै संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरूलाई अपिल गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजनपश्चात स्वतसिद्ध अल्पमतमा परेको...बाँकी

नेपाली मोडेलको समाजवाद स्थापनाको बाटोमा लामबद्ध हुनु आजको आवश्यकता – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७८ वैशाख २२ गते बुधवार

नेपाली मोडेलको समाजवाद स्थापनाको बाटोमा लामबद्ध हुनु आजको आवश्यकता – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली मोडेलको समाजवाद स्थापनाको बाटोमा लामबद्ध हुनु आजको आवश्यकता भएको बताउनु भएको छ । विश्व सर्वहारा वर्गका महान् गुरु कार्ल मार्क्सको २०३औँ जन्म जयन्तीको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनु...बाँकी

अहिलेको लडाइँ जनताको हक हित र नयाँ राष्ट्रिय एकताका लागि हो – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७७ फागुन २९ गते शनिवार

अहिलेको लडाइँ जनताको हक हित र नयाँ राष्ट्रिय एकताका लागि हो – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले चलेको लडाइँ सबैको हक अधिकारसहित नयाँ राष्ट्रिय एकताका निम्ति भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘सबै जाति, क्षेत्र, लिङ्ग र उत्पीडित क्षेत्रका जनताको हक अधिकार प्राप्त गरी नयाँ राष्ट्रिय एकता बनोस् भन्नका...बाँकी

समग्र महिला मुक्ति नै मानव मुक्तिको पूर्वशर्त होः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७७ फागुन २४ गते सोमवार

समग्र महिला मुक्ति नै मानव मुक्तिको पूर्वशर्त होः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समग्र महिला मुक्ति नै मानव मुक्तिको पूर्वशर्त भएको बताउनु भएको छ । १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दै सो कुरा बताउनु भएको हो । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको...बाँकी

महाशय, कम्युनिस्टका पनि छोराछोरी हुन्छन्

क. छवि सुवेदी २०७७ माघ २० गते मंगलवार

महाशय, कम्युनिस्टका पनि छोराछोरी हुन्छन्

सन् १९४२ को अगस्ट १५ को साँझ सात बजेपछि अङ्ग्रेज प्रधानमन्त्री विन्स्टन चर्चिल क्रेमलिन प्रवेश गरे । मौसम युद्धको थियो । सोभियत भूमिमा फासिवादी अतिक्रमणकारीहरुका विरुद्ध घमासान युद्ध भइरहेकोले मस्को यसै पनि तनावमा थियो । क्रेमलिनमा सोभियत संघका प्रमुख कमरेड स्टालिनसँगको बैठकपछि चर्चिल फर्किन खोज्दै थिए । स्टालिनले...बाँकी

नेकपा विवाद, अध्यक्षद्वयका प्रस्ताव र निकासबारे

क. परशुराम तामाङ २०७७ मंसिर २० गते शनिवार

नेकपा विवाद, अध्यक्षद्वयका प्रस्ताव र निकासबारे

१. २०७५ सालका जेठ ३ गते अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड' र अध्यक्ष क. केपी शर्मा ओलीले आ-आफूले नेतृत्व गरेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) को बिचमा एकीकरण गराए । नेपालको सात दशक लामो कम्युनिस्ट आन्दोलन टुटफुटबाट आक्रान्त थियो । यो किसिमको फुट्ने परिपाटीमा दुई ठूला कम्युनिस्ट...बाँकी

प्रधानमन्त्री ओलीको वास्तविकता र प्रचण्डको राजनीतिक प्रतिवेदन

क. कार्लविक्रम थापा २०७७ मंसिर १ गते सोमवार

प्रधानमन्त्री ओलीको वास्तविकता र प्रचण्डको राजनीतिक प्रतिवेदन

वर्तमान सरकार प्रमुख ओली एउटा नीति नभएका तर ठूल्ठूला गफ हाँक्न सक्ने गफाडी तथा गफको पुलिन्दा बाँड्न सक्ने व्यक्ति सावित भए । उनको गफलाई आम नेपालीले विश्वास गरे । १४ वर्ष जेल बसेको साँवालाई, गफकै भरमा ब्याज समेत असुलेर पहिलो चोटी प्रधानमन्त्री भए । परिस्थितिजन्य नाकाबन्दीलाई ओलीले बरदानको...बाँकी

अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिवेदन सही छ – क. झलनाथ खनाल

लेफ्ट रिभ्यु संवाददाता २०७७ कात्तिक ३० गते आइतवार

अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिवेदन सही छ – क. झलनाथ खनाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री क. झलनाथ खनालले सचिवालय बैठकमा अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन जायज र बहुमत सचिवालय सदस्यहरूको साझा तथा सामूहिक दस्तावेज भएको बताउनु भएको छ । पार्टी सचिवालय सदस्यसमेत रहेका नेपाल सरकारका उपप्रधानमन्त्री तथा विना विभागीय...बाँकी

ढोरपाटनको पहिरोबाट भएको जनधनको क्षतिबाट प्रचण्ड स्तब्ध, राहतका लागि सरकारलाई अनुरोध

लेफ्ट रिभ्यु संवाददाता २०७७ भदौ १९ गते शुक्रवार

ढोरपाटनको पहिरोबाट भएको जनधनको क्षतिबाट प्रचण्ड स्तब्ध, राहतका लागि सरकारलाई अनुरोध

काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बागलुङको ढोरपाटन –९ को सुकुर्दुङ खोलामा आएको बाढीबाट जनधनको क्षति भएको घटनाले आफू स्तब्ध भएको बताउनु भएको छ । अध्यक्ष प्रचण्डले आज ट्विटमार्फत सो घटनामा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक संतप्त परिवारजनप्रति...बाँकी