"Every Communist must grasp the truth: “Political power grows out of the barrel of a gun.” "Politics is war without bloodshed while war is politics with bloodshed." - Mao Tse-tung यतिबेला नेपालका मुख्य राजनीतिक पार्टीहरू महाधिवेशनमा केन्द्रित भएका छन् । नेकपा एमालेले केपी ओलीलाई अध्यक्ष चयन गर्दै महाधिवेशन...बाँकी
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनलाई रक्षा गर्दै जनताको हक अधिकार स्थापित गर्नका लागि माओवादीलाई बलियो बनाउनुको विकल्प नरहेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सबै जनताको समान अधिकारका लागि...बाँकी
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्काइसौँ शताब्दीमा नयाँ मोडेलको समाजवाद निर्माणका लागि आह्वान गर्नुभएकाे छ । पार्टीका स्थानीय तह र पार्टी शाखा समितिका सम्मेलन उद्घाटन समारोहलाई शनिवार भर्चुअल माध्यमबाट एकसाथ सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘आउँदो सम्मेलनबाट हामी नयाँ उचाइमा उठ्नेछौँ । इतिहासको नयाँ संश्लेषण...बाँकी
विरोधीहरूले मासियोस् भनेर धुप हाल्दैमा सकिने पार्टी होइन माओवादी । माओवादी विचार, नेतृत्व र विकेकपूर्ण समाज बदल्ने गतिशील विज्ञानमा आधारित थियो, र छ । जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया र संविधानसभाबाट संविधान हुँदै यहाँसम्म आउँदा माओवादी विचार मरेको होइन, बरू विचारको प्रयोगमा सकरात्मक र नकरात्मक अनुभवहरू बटुल्दै थप परिपक्व...बाँकी
नेपालीमा एउटा चलेको आहान छ - 'नाँच्न नजान्ने, आँगन टेडो' । आफूमा आएको दुईतिहाइको अवसर र सुविधालाई जोगाउन ढंग नपुग्ने, अनि त्यसको दोश अरूको टाउकोमा हालेर तथ्यहीन अराजनीतिक गालिगलौजमा उत्रिएर क्षणिक आत्मरतिमा रमाउने । रंगढंग, बुद्धिविवेकमा बिर्को लागेपछि केन्द्र र सातैवटा प्रदेशमा सरकारबाट बल्ड्याङ खानुपरेको कुराप्रति थोरै लज्जाभाव...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) अध्यक्ष केपी ओली प्रवृत्ति प्रतिक्रियावादी, प्रतिगमनकारी भएको बताउँदै ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेर मौका आएमा गणतन्त्र, संघीयता उल्ट्याउने बताएको कुरा सुनेको खुलासा गर्नुभएको छ । सोमबार कीर्तिपुरमा नेकपा (माओवादी केन्द्र) नगर कमिटीद्वारा आयोजित शुभकामना...बाँकी
केपी ओली ३० असारमै सत्ताबाट झरेका हुन् । त्यसपछि उनको बासस्थान पनि परिवर्तन भयो - बालुवाटारबाट बालकोट । शेरबहादुर देउवा पनि प्रधानमन्त्री भएदेखि आजसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् । अरु जेसुकै अवस्था कारण बने पनि प्रधामन्त्री भएकाले सरकार चलाउने आधार बनाउने हतार देउवालाई नै हुनुपर्ने हो ।...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता तथा सुपरिचित लेखक क. परशुराम तामाङद्वारा लिखित 'नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा' नामक पुस्तक विमोचन भएको छ । आइतबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत सामाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा...बाँकी
देश यतिबेला अग्रगमन र प्रतिगमनको भीषण टक्करबाट गुज्रिरहेको छ । नवउपनिवेशवाद र नवउदारवादद्वारा निर्दिष्ट दलाल पुँजीवादी उपभोक्तावादी विकृत संस्कृतिबाट जेलिँदै गइरहेको छ । नवउदारवादी चाहनाअनुसार कस्सिँदै गएको साङ्लो तोड्न नसक्दासम्म नेपाल राष्ट्रको स्वतन्त्र स्वनिर्णयको अधिकार र अन्तरनिर्भर स्वभिमानपूर्ण स्वाधीन आर्थिक विकास, उन्नति र प्रगतिमा लाग्दै आएको कालो ग्रहण...बाँकी
एमालेसँग पार्टी एकता गरियो, असल नियतका साथ । कम्युनिस्ट केन्द्र निर्माणका लागि गरिएको थियो । तर केपी ओली प्रवृत्तिसँग जुध्नुपर्ने भयो । ओलीले सबै भताभुंग पार्ने काम गरे । माधवजी र हामी मिलेर लडिरहेका थियौँ । ओलीले प्रतिनिधिसभा असंवैधानिक ढंगले विघटन गरे । हामीले लड्यौँ । सर्वोच्चले पुर्नस्थापना...बाँकी