Tag: #प्रचण्ड

अध्यक्ष प्रचण्डद्वारा भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी प्रति श्रद्धाञ्जली व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७७ भदौ १६ गते मंगलवार

अध्यक्ष प्रचण्डद्वारा भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी प्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जी को निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले एक शोक वक्तव्य जारी गर्दै मुखर्जीको निधनले आफू स्तब्ध तुल्याएको भन्दै उहाँप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको हो । अध्यक्ष प्रचण्डले एक शोक वक्तव्य जारी गर्दै "उहाँको...बाँकी

प्रम ओलीलाई महान बन्ने मौका र त्यसको सदुपयोग

क. शिव अधिकारी २०७७ भदौ ३ गते बुधवार

प्रम ओलीलाई महान बन्ने मौका र त्यसको सदुपयोग

१. देशको वास्तविकता नेपाल सँधै जटिल अवस्थामा गुज्रदै लामो अन्तरालको वेथा बेहोरिरहनु पर्ने देश बनेको छ । यहाँका हामी जनता यो हुन्छ कि, त्यो हुन्छ कि, यसले गर्छ कि, त्यसले गर्छ कि भन्ने अन्योलपूर्ण खुल्दुलीमै जन्मने हुर्कने र विश्रान्तिसम्म पुग्ने अवस्थामा छौँ । समस्या समाधानको समयावधि एक मान्छेको...बाँकी

सिन्धुपाल्चोकमा पहिराेमा परी भएकाे जनधनकाे क्षतिप्रति अध्यक्ष प्रचण्डबाट दुःख व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७७ साउन ३० गते शुक्रवार

सिन्धुपाल्चोकमा पहिराेमा परी भएकाे जनधनकाे क्षतिप्रति अध्यक्ष प्रचण्डबाट दुःख व्यक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अविरल वर्षापछि पहिरो जाँदा शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–२, लिदीमा १३ घर पुरिएर ठूलो मानवीय र धनमालको क्षति भएको र उक्त पहिरोमा परी ७ जनाको मृत्यु र झण्डै तीन दर्जन बेपत्ता भएको घटनाले आफूलाई स्तब्ध बनाएको...बाँकी

क. प्रचण्ड : गणतन्त्र नेपालका पिता

क. कार्लविक्रम थापा २०७७ साउन १५ गते बिहीवार

क. प्रचण्ड : गणतन्त्र नेपालका पिता

मैले पुष्पकमल दाहाल अर्थात 'प्रचण्ड'को बारेमा कलम नचलाई सुख्खै पाइन । कारण के हो त भन्दा उनको बारेमा यत्ति धेरै गालीगलौज गर्न, गराउन लागिपरेका नेकपाका केही नेता तथा कार्यकर्तालाई प्रचण्ड के हुन् त भनेर चिनाउन जरूरी नै भयो । कार्ल मार्क्सको स्थान कसैले लिन सक्दैन । उनको स्थान...बाँकी

के हुन प्रचण्ड ? को हुन प्रचण्ड ?

क. कालीबहादुर मल्ल २०७७ साउन १३ गते मंगलवार

के हुन प्रचण्ड ? को हुन प्रचण्ड ?

"मणिर्लुण्ठति पादाग्रे काच:शिरसि धार्यते। क्रयविक्रयवेलायां काच:काच मणिर्मणि ।।" - चाणक्य यसको अर्थ: कुनै परिस्थितिवश मणि रत्न खुट्टामा बाँधियोस् र काँच (शीशा) लाई शिरमा लगाइयोस् तर किनबेच गर्ने बेलामा काँचलाई काँचकै र मणिलाई मणि कै मूल्यमा हिसाब गरिन्छ । सन्दर्भ हिजोआज नेपाल कम्युनिस्ट पार्टीमा (नेकपा) मा नेतृत्व मूल्याङ्कन, आलोचना...बाँकी

अध्यक्ष प्रचण्डद्वारा नेता क. बर्मन बुढालाई पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली

लेफ्ट रिभ्यु संवाददाता २०७७ साउन ७ गते बुधवार

अध्यक्ष प्रचण्डद्वारा नेता क. बर्मन बुढालाई पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाका पुराना कम्युनिस्ट नेता तथा पूर्वसांसद क. बर्मन बुढालाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । बुधवार बिहान पशुपति आर्यघाटमा पुगी अध्यक्ष प्रचण्डले दिवंगत बुढालाई कम्युनिस्ट पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । अध्यक्षले...बाँकी

सिंगो संसार र मानवजाति नै कोरोना भाइरसका विरुद्ध लडिरहेको – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७७ जेठ १ गते बिहीवार

सिंगो संसार र मानवजाति नै कोरोना भाइरसका विरुद्ध लडिरहेको – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंगो संसार र मानवजाति नै कोरोना भाइरसका विरुद्ध लडिरहेको र यो संकट धेरै नरहने बताउनु भएको छ । बिहीबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन ले आयोजना गरेको अनलाइन कक्षा सञ्चालन सम्बन्धी...बाँकी

एमसीसीमा हामीलाई अपमान गरिएको छ

क. हिमाल शर्मा २०७६ चैत ६ गते बिहीवार

एमसीसीमा हामीलाई अपमान गरिएको छ

केन्द्रीय समिति बैठकबारेः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको दोस्रो बैठक भनिएपनि बैठकको हिसाबले यो पहिलो बैठक थियो । यो बैठक वास्तवमा कम्युनिस्ट पार्टीको बैठक जस्तो हामीले महशुस गरेका छौँ । यो बैठकले असाध्यै दूरगामी महत्त्व राख्ने निर्णय गरेको छ । बैठकभित्र पार्टीको आन्तरिक जीवनको सवालदेखि राष्ट्रिय...बाँकी

अध्यक्ष प्रचण्डद्वारा ११०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन २५ गते आइतवार

अध्यक्ष प्रचण्डद्वारा ११०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) को अवसरमा सम्पूर्ण नेपाली महिला समुदायलाई शुभकामना व्यक्त गर्नुभएको छ । आज ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) को उपलक्ष्यमा एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष...बाँकी

पार्टी भनेको एउटा विचार, संगठन, राजनीति र कार्यक्रम हो – अध्यक्ष क. प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन १८ गते आइतवार

पार्टी भनेको एउटा विचार, संगठन, राजनीति र कार्यक्रम हो – अध्यक्ष क. प्रचण्ड

हामीले पार्टी एकताको संकल्प गर्दै गर्दौ, हामीले निर्वाचनपछि पार्टीलाई एकताबद्ध गर्ने संकेत गर्दै गर्दा, जुन उत्साह, उमंग र विश्वास आम कार्यकर्ता र जनतामा थियो । हामीले त्यही जनताको विश्वास र हामीले जनतासामु गरेको प्रतिबद्धता अनुसार पार्टी एकता पूरा गरेका छौँ । हामीले ऐतिहासिक दिन पारेर कमरेड मदन भण्डारी...बाँकी