भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरु नाम चलेका लेखक पनि थिए । उनले धेरै पुस्तक लेखेका छन्, जसमा एउटा भारत एक खोज (द डिस्कभरी अफ इण्डिया) पनि चर्चित पुस्तक मानिन्छ । यसै पुस्तकसँग अनुप्रास मिलाउन मैले यहाँ 'भारत एक शोध' शीर्षक राखेको हुँ । भारतमा अहिले १८औँ लोकसभाका लागि...बाँकी
जी २० को सत्रौँ समिट (शिखर सम्मेलन) इन्डोनेसियाको बालीमा नोभेम्बर १५-१६, २०२२ मा भएको थियो । त्यसपछि जी २० को अध्यक्षता गर्ने पालो भारतले पायो र आज सेप्टेम्बर ९-१० भारतको राजधानी दिल्लीमा पहिलो पटक जी २० को अठारौँ समिट सुरु हुँदैछ । आजबाट सुरु हुने जी २० समिटको...बाँकी
दक्षिण अफ्रिकी सहर जोहानेसबर्गमा आजबाट तीनदिन अगस्त २२-२४ सम्म ब्रिक्स (BRICS) को १५औँ समिट हुँदैछ । विश्व क्षेत्रफलको २६.४६ प्रतिशत भूभाग, ४१.९३ प्रतिशत जनसंख्या, १७.९० प्रतिशत व्यापार र २५.२४ प्रतिशत विश्व अर्थतन्त्र समेटेको ब्रिक्स समिटमा ६७ देश र क्षेत्रीय संगठनहरूलाई आमन्त्रण गरिएको छ । सन् २००१ मा अमेरिकी...बाँकी
रातो रगतले कोरिएको साँध छ खेतमा डिल लाएझैँ हेर, हरेक राष्ट्रका फाँटमा ! यो हो भारत, यो हो पाकिस्तान हिन्दू-मुसलमानको रगतले मुछिएको यही हो रेखा महान् ! यो जर्मनी, यो इङ्गल्यान्ड यो रुस, यो जापान । अणुबमले खाएको, हेर नागासाकी, हिरोसिमा ! हिटलरको भूतले सताएको यही हो युरोप...बाँकी
लामो समयदेखि चीन र भारत बिचका सेवाहरूबिच चलिरहेको स्ट्याण्ड अपले जब जुन १३ मा जब हिंस्रक रूप लिन पुग्यो र भारतीय सेनाको लेफ्टिनेण्ट कर्णेल स्तरका सैनिक अधिकारीसहित २० भन्दा बढी भारतीय सैनिकहरूको मृत्यू भयो । तर भारतीय सञ्चार माध्यमहरूले लज्जाजनक रूपमा ४३ जना चिनियाँ सैनिकहरूको मृत्यू भएको कपोलकल्पित...बाँकी
भारत आफ्नो मुलुकहरू छिमेकीप्रति असहिष्णु देखिएको छ । उसको आफ्ना छिमेकीहरूप्रति गरिने व्यवहारले गर्दा भारतप्रति छिमेकी सरकार र जनताहरू रुष्ट भएका छन् । यसको अर्थ भारतले दक्षिण एसियाली राष्ट्रहरूप्रतिको विदेश नीति पूर्णरूपमा असफल भएको पुष्टि भएको छ । पाकिस्तान र भारत स्थापनाकालदेखि नै एक अर्काको दुश्मनको रूपमा प्रस्तुत...बाँकी
गत वर्षको मंसिर महिनाको दोस्रो साता नेपालको छिमेकीसँगको सम्बन्धमा निकै महत्त्वपूर्ण साताको रूपमा रहन पुगेको संयोग देखियो । त्यो साता भारतका विदेश सचिव हर्षबर्धन श्रृंगाला नेपालको दुई दिने भ्रमणमा मंसिर ११ गते आए र १२ गते फर्किएका थिए । त्यसको लगत्तै मंसिर १४ गते चीनका शक्तिशाली राष्ट्रपति सी...बाँकी
जाति-धर्म निरपेक्ष राजनीतिको तेस्रो धाराको रूपमा वामपन्थी राजनीतिक आन्दोलनमा विचार गर्नेबित्तिकै यो धारा पनि उदार लोकतान्त्रिक एवं नवीन सामाजिक आन्दोलनको धारा जस्तै वास्तविक सामाजिक परिवर्तनको निम्ति आधार प्रदान गर्न असफल रहेको छ । यसो हुनुको पहिलो कारण त, वामपन्थी आन्दोलनले धेरै अघिदेखि नै आफ्नो आन्दोलनकारी चरित्र गुमाइसकेको थियो...बाँकी
भारतीय कम्युनिस्ट पार्टीको स्थापना सन् १९२० मा तत्कालीन सोभियत संघको तासकन्द सहरमा भएको थियो । संस्थापकहरूमा एमएन रोय, अवानी मुखर्जी, मुहम्मद अली आदि नेताहरु थिए । डिसेम्बर २५, सन् १९२५ मा कानपुरमा भारतीय कम्युनिस्ट पार्टीको सम्मेलन भयो, जसमा ५०० जति प्रतिनिधिहरूको सहभागिता थियो । बृटिश भारतमा कम्युनिस्ट पार्टीमाथि...बाँकी
अमेरिकामा जो बाइडेन प्रशासनले सत्ता सम्हालेको झण्डै दुई महिनापछि नै अमेरिकी रक्षा सचिव लयड अस्टिन भारतको यात्रामा पुगिहाले । यसले एकदमै स्पष्ट पार्दछ कि अमेरिका आफ्नो एउटा रक्षा साझेदार तथा सहयोगी देशकोरूपमा भारतलाई कति ठुलो महत्त्व दिँदोरहेछ । भारत आउनुपूर्व अस्टिनले जापान र दक्षिण कोरियाको भ्रमण गरेका थिए...बाँकी