Tag: #भारत

भारतीय कृषि कानुनमा संशोधन र किसान आन्दोलन

क. छवि सुवेदी २०७७ मंसिर २६ गते शुक्रवार

भारतीय कृषि कानुनमा संशोधन र किसान आन्दोलन

मानिसले खाने अन्न, तरकारी, फलफूल लगायतका खाद्य वस्तुहरु कारखानामा बनाउन सकिँदैन । ती कुनै मन्दिर, मस्जिद, चर्च या गुम्बामा प्रार्थना गरेर प्राप्त गर्न सकिँदैन । किसानले माटोमा पसिना बगाएर खाद्य वस्तुहरु उत्पादन गर्छ । किसानले उत्पादन गरेका वस्तुहरु बजारमार्फत मानिसको भान्सासम्म आइपुग्छन । मानिसका निमित्त अत्यावश्यक वस्तु उत्पादन...बाँकी

अध्यक्ष प्रचण्डद्वारा भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी प्रति श्रद्धाञ्जली व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७७ भदौ १६ गते मंगलवार

अध्यक्ष प्रचण्डद्वारा भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी प्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जी को निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले एक शोक वक्तव्य जारी गर्दै मुखर्जीको निधनले आफू स्तब्ध तुल्याएको भन्दै उहाँप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको हो । अध्यक्ष प्रचण्डले एक शोक वक्तव्य जारी गर्दै "उहाँको...बाँकी

नक्सलबाडी संघर्ष अन्तर्राष्ट्रिय संघर्ष हो

क. चारू मजुमदार २०७७ असार १२ गते शुक्रवार

नक्सलबाडी संघर्ष अन्तर्राष्ट्रिय संघर्ष हो

सन् १९६० को दशकमा छिमेकी देश भारतमा ऐतिहासिक सशस्त्र नक्सलबाडी संघर्ष सञ्चालन भएको थियो । कतिपय सन्दर्भमा किसान आन्दोलनको रूपमा मात्र लिइए पनि वास्तवमा त्यो संघर्ष भारतीय जनताको मुक्ति आन्दोलनका साथै विश्व कम्युनिस्ट आन्दोलनमा ऐतिहासिक महत्त्व बोकेको  संघर्ष थियो । नेपालमा त्यसबाट प्रभावित भएर झापा विद्रोह सुरू भएको...बाँकी

चीन-भारत सीमा विवाद : इतिहास र वर्तमानसम्म

क. छवि सुवेदी २०७७ असार ८ गते सोमवार

चीन-भारत सीमा विवाद : इतिहास र वर्तमानसम्म

सन् १९५४ अक्टोबर १९ को दिन भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरु र जनवादी गणतन्त्र चीनका अध्यक्ष माओ त्सेतुङबिच भेटवार्ता भयो । नेहरु जनवादी गणतन्त्र चीनको भ्रमण गर्ने पहिलो गैह्र कम्युनिस्ट प्रधानमन्त्री थिए  । नेहरुले लेखेअनुसार उक्त भेटमा माओले भनेका थिए, "भारत र चीनले झगडा गर्न जरुरी छैन ।...बाँकी

आणविक युगमा भारत-चीन ढुंगे युद्ध

श्री भरत पोखरेल २०७७ असार ६ गते शनिवार

आणविक युगमा भारत-चीन ढुंगे युद्ध

अल्बर्ट आइन्सटाइनले भनेका थिए म भन्न सक्तिन आउने आणविक युद्ध कस्ता हतियारले लडिनेछन् तर म के भन्न सक्छु भने आणविक युद्धपछिको युद्ध लाठी र ढुंगाले लडिने छ । जुन १६, २०२० मा विश्वका दुई आणविक हतियार लैस देशहरूका सेनाहरू एउटा बन्दुक पनि नपडकाई मुक्का, लाठी र ढुंगाले लडाइँ...बाँकी

ऐतिहासिक तथ्यहरूको आलोकमा नेपाल-भारत सम्बन्ध

क. छवि सुवेदी २०७७ जेठ ११ गते आइतवार

ऐतिहासिक तथ्यहरूको आलोकमा नेपाल-भारत सम्बन्ध

अङ्ग्रेज आफ्नो उपनिवेश विस्तार गर्ने क्रममा भारत पसेको थियो । समुद्रको किनार हुँदै पहाडी शृङ्खलासम्म पुग्न उसलाई झन्डै दुई सय वर्ष लाग्यो । नेपाल एकीकरणको अभियानलाई व्यापारीको रुपमा भारत छिरेको अङ्ग्रेजले नजिकबाट नियालिरहेको थियो । नेपालको एकीकरण उत्तर-दक्षिणभन्दा पूर्व-पश्चिम फैलिएको थियो । यसो हुनुमा उत्तरको तिब्बत तथा चीन...बाँकी

उत्पीडित र उत्पीडक बिचको अन्तर्सम्बन्धका दृष्टिमा नेपाल-भारत सम्बन्ध

क. नारायण शर्मा 'कमलप्रसाद' २०७७ वैशाख २९ गते सोमवार

उत्पीडित र उत्पीडक बिचको अन्तर्सम्बन्धका दृष्टिमा नेपाल-भारत सम्बन्ध

कुनै व्यक्ति वा राष्ट्र उत्पीडक वा उत्पीडित हुनुमा उसमा अन्तर्निहित शक्ति, सोच, संस्कार, संस्कृति, साहस तथा सामाजिक र सैनिक संरचना र संगठन अनि तिनलाई निर्देशित गर्ने विचार, विधि, व्यवस्था र विज्ञान लगायतका आन्तरिक गुणहरुको निर्णायक भूमिका रहेको हुन्छ । आज भारतले नेपालको पश्चिमोत्तर सीमा क्षेत्रको नेपाली भूभाग कब्जा...बाँकी

नेपाली भूमि मिचेर बाटो बनाउनु नेपालको सार्वभौमसत्तामाथिको प्रहार-किसान महासंघ

लेफ्ट रिभ्यु संवाददाता २०७७ वैशाख २७ गते शनिवार

नेपाली भूमि मिचेर बाटो बनाउनु नेपालको सार्वभौमसत्तामाथिको प्रहार-किसान महासंघ

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो किसान संगठनको रूपमा रहेको अखिल नेपाल किसान महासंघले भारतका रक्षामन्त्री राजनाथ सिंहले हालसालै उद्घाटन गरेको 'कैलाश मानसरोवर यात्रा मार्ग' नेपाली भूमि मिचेर बनाइएको उल्लेख गर्दै त्यसको जोड्दार भर्त्सना गरेको छ भने त्यति लामो बाटो बनेर उद्घाटन हुँदासम्म थाहा नपाएको वा थाहा पाएर पनि...बाँकी

नेपालको लकडाउन, परनिर्भरता र चुनौतीहरू

क. मोहम्मद जाकिर हुसैन २०७६ चैत २४ गते सोमवार

नेपालको लकडाउन, परनिर्भरता र चुनौतीहरू

सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियो चित्रमा एकजना इटालियन महिला रुँदै मानव समुदायलाई अपिल गरिरहेकी छिन्, "Stay Home, Stay Home, Please Stay Home" । एकदिनमा आठ-आठ सय इटालियन नागरिकहरूको मृत्यु देखेकी ती महिला भन्छिन्, "महामारीले राष्ट्रियता, जाति, रंग, भाषा.... केही देख्दैन ।" बडो हृदयविदारक छ भिडियोको दृश्य ।...बाँकी

कोरोनाबाट बच्न प्रवासी नेपाली एकता मञ्च भारतको अपील

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन २४ गते शनिवार

कोरोनाबाट बच्न प्रवासी नेपाली एकता मञ्च भारतको अपील

नयाँ दिल्ली, भारत । भारतमा रहेका नेपालीहरूको साझा संस्था प्रवासी नेपाली एकता मञ्च, भारतले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन भारतमा रहेका प्रवासी नेपाली समुदायलाई अपील गरेको छ । आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृसंगठनको रूपमा रहेको प्रवासी नेपाली एकता मञ्च, भारतले एक प्रेस विज्ञप्ति जारी गर्दै छिमेकी...बाँकी