Tag: #महान जनयुद्ध

सम्झनामा क. पूर्ण पौडेल

क. रमेश मल्ल २०७७ वैशाख १३ गते शनिवार

सम्झनामा क. पूर्ण पौडेल

सर्वहारावर्गका पथप्रर्दशक कार्ल मार्क्सको भनाइमा मानवजातिको सम्पूर्ण इतिहास नै वर्गसंघर्षको इतिहास हो । जुन समयदेखि समाजमा वर्गविभाजनको अवस्था आयो र एक वर्गले अर्को वर्गमाथि शोषण, दमन र अत्याचार गर्न थाल्यो । त्यसको सँगसँगै त्यसका विरुद्ध विरोध र प्रतिरोध पनि सुरु भयो । यसरी समाजमा वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक...बाँकी

महान्‌ जनयुद्ध, जनवादी क्रान्ति र पार्टी एकता

अध्यक्ष प्रचण्ड २०७६ फागुन १ गते बिहीवार

महान्‌ जनयुद्ध, जनवादी क्रान्ति र पार्टी एकता

सबैभन्दा पहिला ०५२ साल फागु १ गतेबाट सुरु गरिएको जनयुद्धको २४ वर्ष पूरा भएर २५ वर्ष प्रवेश गरेको छ । यो क्रममा हामी शान्ति प्रक्रियामा प्रवेश गरेको पनि १४ वर्ष पूरा भएको छ । हामी शान्ति प्रक्रिया को १५औँ वर्षमा प्रवेश गरेका छौँ । यो ऐतिहासिक सन्दर्भमा जनयुद्ध...बाँकी

जनयुद्ध दिवस र फेअर फाइटर्स फाउण्डेसनको आवश्यकता

क. नारायण शर्मा 'कमलप्रसाद' २०७६ फागुन १ गते बिहीवार

जनयुद्ध दिवस र फेअर फाइटर्स फाउण्डेसनको आवश्यकता

आज फागुन १, जनयुद्ध दिवस । यस अवसरमा महान् जनयुद्धको नेतृत्वकर्ता तत्कालीन पार्टी नेकपा (माओवादी) को १९ सदस्यीय केन्द्रीय समितिको एक सदस्यका नाताले र २०५२ फागुन १ गते महान् जनयुद्धको शङ्खघोष गर्ने एक सिपाहीका हैसियतले यसको निर्णय र नेतृत्वकर्ता नेता-कार्यकर्ताहरुलाई, जनयुद्धको प्रत्यक्ष कमाण्डिङ गरेका कमाण्डर-कमिसारहरुलाई, युद्धमा प्रत्यक्ष होमिएका...बाँकी

फागुन १ मा संयुक्त जनयुद्ध दिवस तथा पुनर्मिलन कार्यक्रम गरिँदै

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ २८ गते मंगलवार

फागुन १ मा संयुक्त जनयुद्ध दिवस तथा पुनर्मिलन कार्यक्रम गरिँदै

काठमाडौँ । यही फागुन १ गते २५औँ जनयुद्ध दिवसका अवसरमा काठमाडौँमा संयुक्त '२५औँ जनयुद्ध दिवस तथा पुनर्मिलन समारोह' आयोजना गरिने भएको छ । तत्कालीन नेकपा (माओवादी)ले २०५२ फागुन १ गते दस वर्षे महान जनयुद्ध सुरू गरेको दिनलाई जनयुद्ध दिवसको रूपमा मनाइँदै आएको छ । विगतमा विशाल रूपमा सगर्व...बाँकी

नेकपाले २५औँ जनयुद्ध दिवस भव्य रूपले मनाउने, अध्यक्षद्वयले सम्बोधन गर्ने

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ २८ गते मंगलवार

नेकपाले २५औँ जनयुद्ध दिवस भव्य रूपले मनाउने, अध्यक्षद्वयले सम्बोधन गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले २५औँ जनयुद्ध दिवस भव्य रूपले मनाउने भएको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले २०५२ सालमा दस वर्षे महान जनयुद्धको सुरूवात गरेको दिन फागुन १ गते पारेर नेकपाले जनआन्दोलन तथा जनयुद्धका शहीदहरूको स्मृतिमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भव्य श्रद्धाञ्जली सभा आयोजना...बाँकी

जनयुद्धका महान्‌ सहिद क. सुरेश वाग्ले ‘वासु’, जसलाई आत्मसमर्पण गर्न नमान्दा गोली हानेर हत्या गरियो

लेफ्ट रिभ्यु अनलाइन २०७६ भदौ २३ गते सोमवार

जनयुद्धका महान्‌ सहिद क. सुरेश वाग्ले ‘वासु’, जसलाई आत्मसमर्पण गर्न नमान्दा गोली हानेर हत्या गरियो

नेपाली धर्ती र आकाश गुञ्जयमान बनाउँदै बलिदानको उच्च कीर्तिमानका साथ देशभर क्रान्तिको बिगुल फुकेको दश वर्षे महान्‌ जनयुद्धको क्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का तत्कालीन वैकल्पिक पोलिटब्युरो सदस्य क. सुरेश वाग्ले 'वासु'को उच्च सहादत भएको थियो । उहाँको जन्म गोरखाको साबिकको आँपपिपल गा.वि.स. वडा नं.-५ स्थित रातडाँडा भन्ने...बाँकी

महान् शहीद क. रामवृक्ष यादव – जसलाई षडयन्त्रपूर्वक हत्या गरियो

क. शक्ति लम्साल २०७६ भदौ २ गते सोमवार

महान् शहीद क. रामवृक्ष यादव – जसलाई षडयन्त्रपूर्वक हत्या गरियो

रामवृक्ष यादव (मास्टर साहेब)को सुनियोजित तथा षड्यन्त्रपूर्ण ढंगबाट जसरी हत्या गरियो, त्यो नेपालमा हुँदै गइराखेको राजनीतिक हत्याकै श्रृङ्खलाको एउटा अंश थियो । मैले आफ्नो जीवनमा चिनेजानेका वामपन्थी राजनीतिक कार्यकर्ताहरु र नेताहरुमध्ये उहाँ एक यस्तो व्यक्तित्व हुनुहुन्थ्यो, जो कहिल्यै पनि आफ्ना विरोधीहरु, दुश्मन र हत्याराहरुबाट भयभित, त्रसित र आतंकित...बाँकी

शब्द र कर्मको एकत्व – कृष्ण सेन ‘इच्छुक’

क. घनश्याम ढकाल २०७६ जेठ १३ गते सोमवार

शब्द र कर्मको एकत्व – कृष्ण सेन ‘इच्छुक’

१. जीवन वृत्त कृष्ण सेन ‘इच्छुक’ समाजवादी यर्थाथवाद अर्थात् प्रगतिवादी धाराका सशक्त कवि हुन् । साहित्यिक व्यक्तित्वबाहेक उनका सांस्कृतिक, राजनीतिक र पत्रकार व्यक्तित्व पनि छन् । महान् उद्देश्य र आस्थाका लागि एउटा स्रष्टाले कसरी आफूलाई समर्पित र बलिदान गर्न सक्छ भन्ने कुराका उनी राम्रा उदाहरण हुन् । पिता...बाँकी

इच्छुक : यस शताब्दीका महान् सांस्कृतिक योद्धा

अध्यक्ष प्रचण्ड २०७६ जेठ १३ गते सोमवार

इच्छुक : यस शताब्दीका महान् सांस्कृतिक योद्धा

इच्छुक सांस्कृतिक प्रतिष्ठानको राष्ट्रिय भेलाको उद्घाटन गर्न पाउँदा मलाई हर्ष, गर्व र जिम्मेवारीबोधको गहिरो अनुभूति भयो । जतिखेर प्रतिष्ठान बनाउने सोचाइ हाम्रो पार्टीभित्र भएको थियो, यो प्रतिष्ठान निर्माण गर्नुपर्ने देशको आवश्यकता, महत्त्व र औचित्यबारे हामी छलफल चलाउँदै थियौँ । त्यो छलफलका पछाडि मुख्य दुईवटा उद्देश्यहरू थिएः पहिलो, नेपालमा...बाँकी

बेपत्ता परिवारको पीडा : कुनै दिन टुप्लुक्क आउनु पो हुन्छ कि भन्ने लागिरहन्छ ।

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १२ गते आइतवार

बेपत्ता परिवारको पीडा : कुनै दिन टुप्लुक्क आउनु पो हुन्छ कि भन्ने लागिरहन्छ ।

मेरो नाम बिमला ढकाल हो । गोरखा जिल्लाको हर्मी गा.वि.स.मा मेरो घर थियो । श्रीमान् शिक्षक हुनुहुन्थ्यो । उहाँको नाम राजेन्द्र ढकाल हो । तीन स–साना छोराछोरी थिए । नपुग्दो केही थिएन । म घरको काम गर्थें । श्रीमान् जागिर गर्नुहुन्थ्यो । हामी दुःख सुख बाँडेर शान्तिले बाँचिरहेका...बाँकी