Tag: #मार्क्सवाद

नेपाली कम्युनिस्ट आन्दोलन र यसका समस्याहरु

क. सागर कुँवर २०७६ जेठ २२ गते बुधवार

नेपाली कम्युनिस्ट आन्दोलन र यसका समस्याहरु

१. नेपालको कम्युनिस्ट आन्दोलनमा मूल प्रवृत्ति मा कैयौँ समयमा विवादहरु हुने गरेका छन । त्यसको इतिहासतर्फ नलागौँ । मूल प्रवृत्ति भनेको कम्युनिस्ट आन्दोलनको लक्ष्य र उद्देश्यमा पुग्नका लागि मार्क्सवादी-लेनिनवादी सिद्धान्त अनुसार मूलभूत विषयमा सही पहिचान र त्यस अनुरुपको कार्यदिशा हो । नेपालमा कम्युनिस्ट बताउने सबै शक्तिहरुले समाजवाद–साम्यवादलाई आफ्नो...बाँकी

मार्क्सवाद कुनै धर्मशास्त्र होईन, गतिशील विचार हाे – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ १ गते बुधवार

मार्क्सवाद कुनै धर्मशास्त्र होईन, गतिशील विचार हाे – अध्यक्ष प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले मार्क्सवाद धर्मशास्त्र, बाइवल वा कुनै बनिबनाउ शास्त्र नभएको बताउनुभएकाे छ। युवा संघ नेपालको स्थापना दिवसमा बोल्दै प्रचण्डले मार्क्सवाद कुनै धर्मशास्त्र, बाइवल वा यस्तै बनिबनाउ सिद्धान्त नभएकाे बताउनुभएकाे हाे । तत्कालिन एमाले निकट युवाहरुकाे स‌ंगठन  युवा सङ्घ नेपालको स्थापना दिवसमा आयोजित एक समारोहमा...बाँकी

मार्क्सवाद गायत्री मन्त्र हो कि व्यवहारिक मार्गदर्शन ?

क. कालीबहादुर मल्ल २०७५ फागुन २३ गते बिहीवार

मार्क्सवाद गायत्री मन्त्र हो कि व्यवहारिक मार्गदर्शन ?

"विज्ञानकाे उज्यालाे नपुगेका धर्तीका चिराहरूमा अध्यात्मवादीकाे ईश्वर लुकेकाे हुन्छ !" - अल्बर्ट आइन्स्टाइन पूर्वपाषाण युगदेखि उत्तरपाषाण युगसम्म प्रकृतिका हरेक घटनाहरूलाई बुझ्न अलमल परेकाे प्राचीन मानव जातिले अन्ततः अदृश्य शक्तिकाे कल्पना गर्‍यो । त्यसैकाे जगमा "ईश्वर"को जन्म भयाे । त्यही ईश्वरको कल्पनाकाे आधार धर्मकाे जन्म भयाे र यसले १९...बाँकी

महान् अक्टोबर समाजवादी क्रान्ति र यसले नेपाली समाजमा पारेको प्रभाव

क. शेषमणि आचार्य २०७५ मंसिर १ गते शनिवार

महान् अक्टोबर समाजवादी क्रान्ति र यसले नेपाली समाजमा पारेको प्रभाव

युरोप-एसियाको विशाल देश, जार साम्राज्यको एक पछौटे सामन्ती शासनमुनि पिसिएको रूसमा महान् लेनिन र रुसी बोल्शेभिक पार्टीको नेतृत्त्वमा पहिलो समाजवादी क्रान्ति सफलतापूर्वक सम्पन्न भयो । यसको स्थापनापछि विश्वमा अभूतपूर्व क्रान्तिकारी लहर पैदा भयो, जसले सर्वहारा वर्गको मुक्तिको हतियारको रूपमा यसले ख्याति कमायो । ...बाँकी

मार्क्सवाद र संशोधनवाद

क. हस्तबहादुर केसी २०७५ भदौ २५ गते सोमवार

मार्क्सवाद र संशोधनवाद

मार्क्सवाद सर्वहारा क्रान्तिको वैज्ञानिक सिद्धान्त हो । यसका तीन संघटक अंग छन् । ती हुन्– दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद । मार्क्सवादको दर्शन द्वन्द्वात्मक एवम् ऐतिहासिक भौतिकवाद हो । मानवजातिको इतिहासको विकास प्रक्रियाको आर्थिक नियमहरूको भौतिकवादी अध्ययन गर्ने विज्ञानको नाम राजनीतिक अर्थशास्त्र हो । समाजवाद अन्तर्गत वर्ग, वर्गसंघर्ष, पार्टी,...बाँकी